19/05/2026
https://www.facebook.com/share/p/1BL5WaPCDD/
परम्परागत रूपमा 'पीसीओएस' लाई केवल डिम्बाशयमा पानीका फोका (सिस्ट) देखिने समस्या भनेर बुझाइन्थ्यो। तर अब वैज्ञानिकहरू भन्छन्- 'यो केवल डिम्बाशयको रोग होइन, यो शरीरको सम्पूर्ण मेटाबोलिज्म–हर्मोन–प्रजनन प्रणालीमा असर गर्ने एउटा जटिल विकार हो।' 👇
डा. विकास पौडेल/डा. दीपा चुडालको विस्तृत आर्टिकल : https://swasthyakhabar.com/story/62753