Aarogyam Health Care Pvt. Ltd

Aarogyam Health Care  Pvt. Ltd Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Aarogyam Health Care Pvt. Ltd, Medical and health, Sitapaila Chowk, Kathmandu.

काठमाडौंको सितापाइला चोकमा अवस्थित एक विशेषज्ञ आयुर्वेदिक क्लिनिक हो। यहाँ बन्ध्यारोग, गर्भिणी परिचर्या, पिनास ,बाथ रोग, पाइल्स लगायतका समस्याको उपचार अनुभवी विशेषज्ञ चिकित्सकहरुद्वारा गरिन्छ। तपाईँको स्वस्थ जीवनशैलीका लागि हामी सेवामा समर्पित छौं।

19/02/2026
very soon lauching herbal shampoo by aarogyam health care
26/01/2026

very soon lauching herbal shampoo by aarogyam health care

05/05/2025

आरोग्यम हेल्थ केयर प्रा. लि., सीतापाइला
स्वास्थ्यको सम्पूर्ण समाधान, अनुभवी विशेषज्ञहरूको साथमा।

🌿 आरोग्यम हेल्थ केयर प्रा. लि., सीतापाइला — तपाईंको स्वास्थ्यको भरपर्दो साथीसँग
✅ महिनावारी अनियमितता, निसन्तान समस्या
✅ पायल्स, फिसर, फिस्टुला (क्षारसूत्र विधिबाट)
✅ साइनोसाइटिस, दम, सीओपीडी
✅ हाडजोर्नी समस्या, गाउट, आर्थराइटिस

वरिष्ठ आयुर्वेदिक चिकित्सक डा. कामदेव झा र स्त्रीरोग विशेषज्ञ डा. काजल झाको अनुभवी टोलीसँग
अब उपचार मात्र होइन, दीर्घकालीन स्वास्थ्य सुधारको भरोसा पनि।

📞 आजै सम्पर्क गर्नुहोस्। तपाईंको स्वास्थ्य हाम्रो प्राथमिकता।

𝐂𝐨𝐧𝐭𝐚𝐜𝐭:
Aarogyam Health Care
📍 Sitapaila, Kathmandu
📞 01-5389967 | 9851229382 | 9803529381

#आरोग्यमहेल्थकेयर #सीतापाइला #डाक्टरकामदेवझा #डाक्टरकाजलझा
#स्वस्थजीवनशैली #निसन्तानउपचार #स्त्रीरोगविशेषज्ञ #पायल्सउपचार #क्षारसूत्र
#दमउपचार #साइनोसाइटिस #हाडजोर्नीउपचार #आयुर्वेदनेपाल #आधुनिकचिकित्सा #स्वस्थजीवन #आरोग्यजीवन

Shout out to my newest followers! Excited to have you onboard! Lilaballau Bhandari, Sp Tripathee, Shivraj Joshi, Sonu Ba...
28/12/2024

Shout out to my newest followers! Excited to have you onboard! Lilaballau Bhandari, Sp Tripathee, Shivraj Joshi, Sonu Bardewa Twinklingstar, Buddhiman Tamang, Puran Tamang, Ramakant Sah, Rajendra Dhakal, Md Qumruzzama, Surya Prasad Parajuli, तिर्था थापा, OM Prakash Bhatta, Bist Ram, Sukindra Sah, Šhärãđ Bhâťtãřaï, Sajana Gautam, Lalit Nath, Bishal Shrestha, Safal Mahat, Season Mehta, Ram Kisun Yadav, Shankar Raj Khanal, Prakash Thakur, Aasha Xettri, Mainali Shyam, Sarita Pradhan, Lilasingh Khatri, Sudama Jaiswal, Bhuban Bhattarai, SHI VA, Roy King, Usha Kunwar, Bisworaj Ghising, Arbind Patel, Youraj Chy, Sonu Dhami, Monsio Mine, Sanam Khadka, आशिष आचार्य, Rupa Khanal, Abhimanyu Khadgi, Niwush Lama Gurung, Shivaram Shrestha, Lama Sarmila, Adnan Hashmi

𝐂𝐨𝐧𝐭𝐚𝐜𝐭:Aarogyam Health Care📍 Sitapaila, Kathmandu📞 01-5389967 | 9851229382 | 9803529381𝐕𝐢𝐬𝐢𝐭 𝐔𝐬:
21/12/2024

𝐂𝐨𝐧𝐭𝐚𝐜𝐭:
Aarogyam Health Care
📍 Sitapaila, Kathmandu
📞 01-5389967 | 9851229382 | 9803529381

𝐕𝐢𝐬𝐢𝐭 𝐔𝐬:

Medical Center

सूचना!     सूचना!    सूचना!मिति: २०८१ पुष ३ गते (१८ डिसेम्बर २०२४) (पुष्य नक्षत्र)  बुधबार।पुष्य नक्षत्रको शुभ अवसरमा वि...
16/12/2024

सूचना! सूचना! सूचना!
मिति: २०८१ पुष ३ गते (१८ डिसेम्बर २०२४) (पुष्य नक्षत्र) बुधबार।

पुष्य नक्षत्रको शुभ अवसरमा विशेष स्वर्ण‌ प्राशन कार्यक्रम!
स्वर्ण प्राशन भनेको बच्चाको स्वास्थ्य, रोग प्रतिरोध क्षमता, तथा मानसिक र शारीरिक विकासलाई सुधार गर्ने आयुर्वेदिक पद्धति हो।
यो कार्यक्रम ६ महिना देखि ५ वर्षसम्मका बालबालिकाहरुका लागि विशेष रूपमा आयोजना गरिएको छ।

पुष्य नक्षत्रको महत्व:
पुष्य नक्षत्रलाई आयुर्वेदमा सबैभन्दा शुभ समय मानिन्छ। यो दिनमा स्वर्ण प्राशन गराउँदा यसको प्रभाव दोब्बर हुन्छ।

फाइदाहरू:

रोग प्रतिरोध क्षमता बढाउँछ।

स्मरण शक्ति र मस्तिष्क विकासमा सहयोग गर्दछ।

शारीरिक स्वास्थ्यलाई मजबुत बनाउँछ।

अब तपाईंको बच्चाको भविष्यलाई स्वस्थ र उज्ज्वल बनाउनको लागि यस अवसरलाई नछुटाउनुहोस्।

सम्पर्क गर्नुस्:
☎️ 9851229382
स्थान:📍 आरोग्यम हेल्थ केयर प्राइभेट लिमिटेड ,
एकमी इन्जिनियरिङ कलेजको ठिक अगाडि,
(सीतापाइलाचोक बाट छाउनी जाने बाटो)

तपाईंको बालबालिकाको सुरक्षा र स्वास्थ्यको लागि आजै नाम लेखाउनुहोस!

🎉 सबैमा यःमरी पुन्हि को हार्दिक शुभकामना! 🎊यस विशेष अवसरमा मीठो यःमरीको स्वादसँगै हाम्रो संस्कृतिको जगेर्ना गरौं। यो पर्...
15/12/2024

🎉 सबैमा यःमरी पुन्हि को हार्दिक शुभकामना! 🎊

यस विशेष अवसरमा मीठो यःमरीको स्वादसँगै हाम्रो संस्कृतिको जगेर्ना गरौं। यो पर्वले तपाईंको जीवनमा खुसी, सुस्वास्थ्य र समृद्धि ल्याओस्।

सम्पर्क:
आरोग्यम् हेल्थ केयर
📍 सितापाइला, काठमाडौं
📞 ०१५३८९९६७ | ९८५१२२९३८२ | ९८०३५२९३८१

उधौली पर्वको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा आरोग्यम् हेल्थ केयर परिवारको तर्फबाट हार्दिक शुभकामना! 🙏🌾...
15/12/2024

उधौली पर्वको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा आरोग्यम् हेल्थ केयर परिवारको तर्फबाट हार्दिक शुभकामना! 🙏🌾

उधौलीको यो पावन पर्वले हाम्रा जीवनमा सुख, शान्ति र समृद्धि ल्याओस्।

सम्पर्क:
आरोग्यम् हेल्थ केयर
📍 सितापाइला, काठमाडौं
📞 ०१५३८९९६७ | ९८५१२२९३८२ | ९८०३५२९३८१

अब पायल्स, फिस्टुला, र फिसरको समस्याबाट बिना शल्यक्रिया छुटकारा पाउनुहोस्! आरोग्यम् हेल्थ केयरले तपाईंको लागि आयुर्वेदिक...
13/12/2024

अब पायल्स, फिस्टुला, र फिसरको समस्याबाट बिना शल्यक्रिया छुटकारा पाउनुहोस्! आरोग्यम् हेल्थ केयरले तपाईंको लागि आयुर्वेदिक र प्राकृतिक उपचारको विशेष व्यवस्था गरेको छ। पीडाबाट राहत पाउनुहोस् र स्वस्थ जीवन जिउनुहोस्।

हाम्रो अनुभवी आयुर्वेदिक चिकित्सकसँग परामर्श गरौं, सुरक्षित रहौँ ।

सम्पर्क:
आरोग्यम् हेल्थ केयर
📍 सितापाइला, काठमाडौं
📞 ०१५३८९९६७ | ९८५१२२९३८२ | ९८०३५२९३८१

Address

Sitapaila Chowk
Kathmandu
44600

Telephone

+977 985-1229382

Website

Alerts

Be the first to know and let us send you an email when Aarogyam Health Care Pvt. Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Aarogyam Health Care Pvt. Ltd:

Share