Public Health Lens

Directions

Public Health Lens Public Health Updates • Public Health News • Awareness Krishna Aryal the head of HEICC Syangja is committed to improve the health status of syangja district.

HEICC (Health education information and communication center) department is a one among the several branches of district health office of syangja, It has been working for health awareness , health education , prevention and promotion through distribution of poster,plummets,magazines etc. it has successfully been planning and implementing many others health education programs through out the district.

11/10/2026

😢 दुःखद खबर | बुढीगण्डकी नदीमा भीषण बाढी

गोरखाको चुमनुब्री गाउँपालिकास्थित छेकम्पारमा पहिरो गई नदी थुनिएपछि अचानक बाढी आएको आशंका गरिएको छ। बाढीले सल्लेरी बजार र जगत क्षेत्रमा ठूलो क्षति पुर्‍याएको प्रारम्भिक विवरण छ।

बुढीगण्डकी नदी मनास्लु हिमाल क्षेत्रबाट उत्पत्ति भई गोरखा हुँदै बगेर धादिङको बेनीघाटमा त्रिशूली नदीमा मिसिन्छ। यस क्षेत्रनजिकै पृथ्वी राजमार्ग पर्दछ।

⚠️ थप विवरण आउन बाँकी छ। नदी आसपासका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा जान अनुरोध छ।

25/09/2026

UN General Assembly मा PM Balen को सम्बोधन
नेपाली Voice Over सहित। 🎙️🌍

नेपालको आवाज अन्तर्राष्ट्रिय मञ्चमा। Part 1

25/09/2026

आगामी पाँच दिनका लागि मौसम चेतावनी नक्शा
जारी मिति: २०८३/०६/ ०९ गते (शुक्रबार) ०५:०० बजे
थप जानकारीका लागिः https://dhm.gov.np/mfd/
Source: Nepal Weather Forecast

25/09/2026

25/09/2026

दोलखाको मौसम ☁️🌧️
चिसो हावा, बादलले ढाकिएको आकाश र मनमोहक प्राकृतिक दृश्य। 💚

25/09/2026

25/09/2026

हाल देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
Source: National Disaster Risk Reduction & Management Authority

25/09/2026

हावाहुरी चलेका बेला के गर्ने ? के नगर्ने ?

25/09/2026

आज २०८३ असोज ९ ( बिहान ६ः३५ बजे)
कोशी, बागमती तथा गण्डकी प्रदेशका धेरै स्थानहरूमा, लुम्बिनी प्रदेशका थोरै स्थानमा र मधेश प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा भएको छ। देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
Source:Nepal weather forecast

Address

Syangja

Website

Alerts

Be the first to know and let us send you an email when Public Health Lens posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share