Tattoo House

Tattoo House We do Tattoo, Dreadlocks & Piercing
We are located at purano baneshwor near setopul
014488370,984944
(1)

23/02/2024

Urgent requirement of experienced mangoDB developer for bug fixes, call 984-9443624 images not showing. Commissioned work

18/02/2024
Some of our works Book appointment for TattooStudio location Purano Baneshwor Kathmandu 9849443624/9808302438
30/03/2022

Some of our works
Book appointment for Tattoo
Studio location Purano Baneshwor Kathmandu
9849443624/9808302438

25/02/2022

❤️❤️❤️ट्याटु को सुरुवात आज भन्दा ५ हजार २०० वर्ष अगाडी देखि नै प्रचलनमा आएको पाइन्छ । विभिन्न देशको विभिन्न समुदायमा आफ्नो आफ्नो धार्मिक परम्परा अनुसार ट्याटु हान्ने प्रचलन रहेको पाइन्छ ,त्यस्तै प्रेमको चिन्ह , बेक्तिगत सुन्दरतामा निखार देखाउनको लागि र रोग निवारण ताबिजको रूपमा पनी चर्चित थियो ट्याटु ।

हामी धेरै जनाको मनमा उब्जिने प्रश्न मध्य एक यो पनि होकी के नेपालमा ट्याटु हाम्रै अहिलेको पुस्ता बाट प्रचलनमा आयोको हो त ? वा प्राचीनकाल देखि नै यसको प्रचलन अहिलेको पुस्ता सम्म आइपुगेको हो । यो प्रश्न हजुरहरू जस्तै मलाई नी उब्जियो अनि इनै प्रश्नको उत्तर खोज्न म नेपालको धेरै समुदायहरुमा पुगेँ जस् मध्य महोत्तरी , जनकपुर , चितवनको गाँउहरु आदी ठाउँमा भरमण गरी हरेक प्रश्नको उत्तर खोज्यौँ जस् अनुसार प्राचीन काल देखि नै यसको प्रचलन रहेको पाइन्छ । नेपालमा विभिन्न समुदायमा विभिन्न जातका मानिसहरु बस्दथे , इनै मध्य तराईमा बस्दै आएका जनजातीहरु मध्य थारु , धिमाल , नेवार , गुरुङ , र अन्य जनजाति द्वारा यसको अभ्यास रइआएको पाइन्छ ।
प्राचीनकालमा राजाका साषकहरु भरमणमा जाँदा जनजातिका राम्रा महिलाहरुलाई यौन शोषण गर्ने , कष्ट दिने हुनाले जनजाति महिलाहरुले आफू कुरुप देखिनका लागी ट्याटु खुप्ने गरेको कुरा अझै नी सुन्नमा पाइन्छ ।
विभिन्न समुदायका मानिसहरूमा आफ्नै धर्म , संस्कृति झल्काउने ट्याटु रहेको देख्न सकिन्छ । जस मध्य थारु समुदायमा आफ्नो एक विशेषता छ , कुनै स्त्रीले बिहे अगाडिनै ट्याटु खोपेकै हुनु पर्दछ , ट्याटु नहान्ने स्त्रीले छोएको खान नहुने प्रचलन अझै पनी त्यो समुदायमा देख्न सकिन्छ । तथा विभिन्न चाड पर्वमा समाबेश गराउनका लागि पनी ट्याटु अपरिहार्य उदाहारण रहेको पाइन्छ भने नेवारी परम्परामा पनी यसको आफ्नै विशेषता रहेको छ
काठमाण्डौ उपत्यकाको रातो मच्छिन्द्र जात्रा , इन्द्र जात्रा जस्ता जात्रा र मेलाहरुमा महिला हरूले मसी लगाउने प्रचलन लोकप्रिय नै थियो । विशेष गरी भक्तपुरको तेबल र ठीमिमा ल्हा : चयोगु पनी भन्ने गरेको पाइन्छ ।
ल्हा : भन्नाले मासु बुझिन्छ भने चयोगु भन्नाले लेखन भन्ने बुझिन्छ । नेवारी समुदायमा खुट्टामा ट्याटु खोप्ने उनको शक्तिको प्रतीक पनी मानिन्छ ।
त्यसैले ट्याटु प्रचलन नेपालको इतिहासकाल देखि रहिआएको छ , पहिलेको समाज बाट अहिलेको समाजमा आउँदा धेरै कारणहरु मैले पाएँ , पहिलेको समुदायमा यस्लाई बिकृतिको रूपमा प्रयोग गरेता पनी अझै पनी कतिपय समाजमा यस्लाई इतिहासको चिनो , सुन्दरता , प्राचीनकाल देखि आएको परम्परा , मानेर जोगाउँदै आएको मैले पाएँ । हरेक चाडपर्व हामीलाई उत्तिनै महत्वपूर्ण छ भने के यो पुरानो पुस्ता देखी आएको परम्परालाई अहिलेको पुस्ताले जोगाउनुका साथै अब हामी पछिका पुस्तालाई गोदनीको इतिहास र यस्लाई नी संगै लिएर गयौ भने हाम्रो पुर्खाको झल्को देखिनको लागि नी जोगाउनु पर्छ भनेर सुम्पिनु हाम्रो दायित्व हैन र ? मेरो विचारमा यो हाम्रो नेपालको इतिहासको हो भन्ने सोँचका साथ हाम्रो अहिलेको पुस्ताले हान्ने polynesian , Tribal, maori जस्ता ट्याटुमा गोदनिको झल्को देखिने ट्याटु थपियो भने फुलमा मग्न मग्न आउँने बास्ना जस्तै ,सुनमा सुँगन्ध थपिन्थ्योकी जस्तो लाग्छ मलाई।

23/09/2020
Geometric Tattoo Designs : Collection
01/05/2020

Geometric Tattoo Designs : Collection

Geometric Tattoo Collection: Best of 2020 : Tattoo House We do Tattoo ,Dreadlocks & Piercing We are located at Purano Baneshwor Kathmandu 🇳🇵🇳🇵🇳🇵 Book Appoint...

Address

Purano Baneshwor, Police Beat
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 20:00
Tuesday 09:00 - 20:00
Wednesday 09:00 - 20:00
Thursday 09:00 - 20:00
Friday 09:00 - 20:00
Saturday 09:00 - 20:00
Sunday 09:00 - 20:00

Telephone

+9779849443624

Alerts

Be the first to know and let us send you an email when Tattoo House posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Tattoo House:

Share