Health Communication Network - Nepal

Health Communication Network -  Nepal Health communication network Nepal is the page which is designed for providing health related information

10/08/2026

"सुरुवाती ६ महिना पूर्ण स्तनपान, शिशुको स्वस्थ जीवनको बलियो आधार!"

शिशु जन्मेको जतिसक्दो छिटो १ घण्टाभित्रै स्तनपान सुरु गरौँ। ६ महिनासम्म पूर्ण स्तनपान गराऔँ र ६ महिनापछि थप पोषिलो खानाका साथ कम्तिमा २ वर्षसम्म स्तनपानलाई निरन्तरता दिऔँ।

Ministry of Health and Population-Nepal
Family Welfare Division
National Health Education Information and Communication Centre

10/08/2026

रेबिजबाट बचौँ: टोकाई हुन नदिनु नै सबैभन्दा राम्रो सुरक्षा!

रेबिज शतप्रतिशत रोकथाम गर्न सकिने रोग हो। यदि कुनै पनि कुकुर वा अन्य शङ्कास्पद जनावरले टोकेमा, चिथोरेमा वा चाटेमा:

तुरुन्त घाउलाई साबुन र सफा बग्ने पानीले कम्तीमा १५ मिनेटसम्म धुनुहोस्।

ढिलाइ नगरी नजिकको स्वास्थ्य संस्थामा गई रेबिजविरुद्धको खोप सेवा लिनुहोस्।

आफ्ना पाल्तु जनावरलाई समयमै खोप लगाऔँ र छाडा जनावरहरूबाट सुरक्षित दुरी कायम गरौँ।

Ministry of Health and Population-Nepal
Epidemiology and Disease Control Division
Anuj Bhattachan
Nisha Mehta




#बर्डफ्लु
#जनस्वास्थ्य
#नेपालसरकार

10/08/2026
07/08/2026

Snake Bite

24/07/2026

Snake 🐍 bite 🐍

23/07/2026

Quit To***co and smoking

20/07/2026

Bullying

15/07/2026

मानसिक स्वास्थ्य

Address

Kirtipur

Alerts

Be the first to know and let us send you an email when Health Communication Network - Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Health Communication Network - Nepal:

Shortcuts

Share