Monika Medico Pvt.Ltd.

Monika Medico Pvt.Ltd. Wholesale Medicine Distributors

Some snaps during Para Medical Programme conducted by Arya Pharmalab Pvt.Ltd at Monika Medico Pvt.Ltd.Lahan-04,Siraha
09/05/2026

Some snaps during Para Medical Programme conducted by Arya Pharmalab Pvt.Ltd at Monika Medico Pvt.Ltd.Lahan-04,Siraha

नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना। नयाँ वर्ष विक्रम संवत् २०८३ सालको शुभ अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी, ठूल...
14/04/2026

नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना। नयाँ वर्ष विक्रम संवत् २०८३ सालको शुभ अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी, ठूला बडा, मित्रगण तथा विदेशमा रहनुभएका मित्र तथा शुभेच्छुकहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। यस नयाँ वर्षमा बाबा पशुपतिनाथले सबैको इच्छा पूरा गर्दै सुख, समृद्धि प्रदान गरून् भनी कामना गर्दछौँ।

नयाँ वर्ष २०८३ को क्यालेन्डर सार्वजनिक गरेका छौँ।नयाँ वर्ष २०८३ ले नयाँ उत्साह र सकारात्मक ऊर्जा प्रदान गरोस्।
14/04/2026

नयाँ वर्ष २०८३ को क्यालेन्डर सार्वजनिक गरेका छौँ।

नयाँ वर्ष २०८३ ले नयाँ उत्साह र सकारात्मक ऊर्जा प्रदान गरोस्।

May this festival of colors bring happiness, prosperity, and good health to you and your family.Let the vibrant colors b...
03/03/2026

May this festival of colors bring happiness, prosperity, and good health to you and your family.
Let the vibrant colors brighten your life with joy and success.

आज भाइटीका, दिदीबहिनीहरूले आफ्ना दाजुभाइको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामना गर्दै टिका र माला लगाइदिने नेपाली संस...
23/10/2025

आज भाइटीका, दिदीबहिनीहरूले आफ्ना दाजुभाइको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामना गर्दै टिका र माला लगाइदिने नेपाली संस्कृतिको अनुपम पर्व।
दाजुभाइ र दिदीबहिनीबीचको आत्मीयता, प्रेम र सम्मानको सम्बन्धलाई अझ सुदृढ बनाउने यो अवसरमा, सबैमा पारिवारिक एकता, आपसी सद्भाव र सुख-समृद्धिको वृद्धि होस् भन्ने हार्दिक शुभकामना।

न्हूदँया भिंतुना नेपाल सम्बत ११४६ को उपलक्ष्यमा सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौं। 🙏🙏😊
22/10/2025

न्हूदँया भिंतुना नेपाल सम्बत ११४६ को उपलक्ष्यमा सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौं। 🙏🙏😊

म्हः पूजाको हार्दिक मंगलमय शुभकामना ।
22/10/2025

म्हः पूजाको हार्दिक मंगलमय शुभकामना ।

गोवर्धन पूजाको पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना।
22/10/2025

गोवर्धन पूजाको पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना।

गाई तिहारको हार्दिक मंगलमय शुभकामना ।
22/10/2025

गाई तिहारको हार्दिक मंगलमय शुभकामना ।

आज लक्ष्मी पूजा । आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा प...
20/10/2025

आज लक्ष्मी पूजा । आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइन्छ । सफासुग्घर र लिपपोत गरिएको घरमा मात्र लक्ष्मीले बास गर्छिन् भन्ने मान्यता छ।
आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भर्‍याङलगायतका स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ। सबैको घरमा लक्ष्मीले बास गरुन । लक्ष्मी पूजाको हार्दिक शुभकामना !

Address

Lahan-4, Hulaki Road(Siraha, Nepal)
Lahan

Opening Hours

Monday 09:00 - 19:00
Tuesday 10:00 - 18:00
Wednesday 10:00 - 18:00
Thursday 10:00 - 19:00
Friday 08:00 - 19:00
Sunday 10:00 - 18:00

Telephone

9852833765

Alerts

Be the first to know and let us send you an email when Monika Medico Pvt.Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share