10/07/2026
नेपाल औषधि व्यवसायी संघ सिरहा जिल्लाका महासचिव तथा मोनिका मेडिको प्रा.लि. लाहन का युवा प्रेमी एवं अति मिहिनेती र मिलनसार संचालक संजय कुमार सिंह ज्यू लाई आज पर्न गएको जन्मदिनको अवसरमा अनगिन्ति हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
नेपाल औषधि व्यवसायी संघ
सिरहा जिल्ला शाखा,लाहन परिवार