17/09/2026
🔱 विश्वकर्मा पूजाको हार्दिक मंगलमय शुभकामना! 🙏🌸
सृष्टिका अद्भुत शिल्पकार भगवान विश्वकर्माको आशीर्वादले सबैको कार्यक्षेत्रमा सफलता, प्रगति, समृद्धि र सुख–शान्ति छाओस्। 🛠️✨
यस पावन अवसरमा Omkar Surgical Solution Pvt. Ltd. परिवारको तर्फबाट सम्पूर्ण ग्राहक, शुभेच्छुक तथा स्वास्थ्यकर्मीहरूमा हार्दिक शुभकामना। 💙
🏥 Your Health, Our Responsibility
📍 Lalitpur
📞 Call / WhatsApp: 9763687800
जय विश्वकर्मा! 🙏🔱
#विश्वकर्मापूजा #जयविश्वकर्मा