21/08/2026
हिँडाइमा सहजता, जीवनमा आत्मविश्वास।
उमेर, चोटपटक वा mobility सम्बन्धी कठिनाइका कारण हिँडडुल गर्न असहज भइरहेको छ?
अब हरेक कदमलाई अझ सहज र सुरक्षित बनाउन रोज्नुहोस् Suryodaya Inc. का Walking & Mobility Aids।
* Aluminum Walkers
* Wheeled Walkers & Rollators
* Cane Seat
* Foldable Smart Canes
* Quadruped & Tripod Canes
तपाईंको आवश्यकता अनुसार सही walking aid रोज्नुहोस् र आफ्नो दैनिक जीवनमा अझ स्वतन्त्र रूपमा अघि बढ्नुहोस्।
📩 आफ्नो आवश्यकता बताउनुहोस् — हामी तपाईंलाई उपयुक्त विकल्प छनोट गर्न सहयोग गर्छौं।
📞 9863249395 | 01-5900594
📍 Jawalakhel, Lalitpur, Nepal
Suryodaya Inc. – Enhancing Quality of Life.