03/06/2026
मुटुको स्वास्थ्यलाई हल्का रूपमा नलिऔं! ❤️ यदि तपाईंले छाती दुख्ने, थकान महसुस हुने, वा अत्यधिक पसिना आउने जस्ता लक्षणहरू अनुभव गरिरहनुभएको छ भने, यसलाई बेवास्ता नगर्नुहोस्। यी लक्षणहरू मुटुसम्बन्धी समस्याका संकेत हुन सक्छन्। 🩺
सहि समयमा सही परामर्श लिनुहोस्। वरिष्ठ मुटु रोग विशेषज्ञ डा. अरुण मास्केसँग परामर्श लिन आजै Sowa Healthcare Center मा सम्पर्क गर्नुहोस्।
📍 स्थान: एकान्तकुना, ललितपुर
📞 सम्पर्क: 01-5421004 / 01-5423244
📱 WhatsApp: 9748262951
symptoms like chest pain, fatigue, and heavy sweating should never be ignored.
Get a professional consultation at Sowa Healthcare Center.
📞 01-5421004 / 01-5423244
( Video Explains about signs commonly seen among heart patients in nepali, common symptoms include chest pain, excessive sweating etc , cardiologist in nepal, Dr Arun Maskey , video is made for information purposes not to replace professional support)