01/03/2026
होली पर्व तथा फागु पुर्णिमा को शुभअवसरमा सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछौं।
मिति २०८२ साल फाल्गुन १८ गते, सोमबार, होलीको दिन फार्मेसी बाहेक अन्य सम्पूर्ण सेवाहरू बन्द रहने जानकारी गराइन्छ।
-एक्सपर्ट क्लिनिक परिवार