13/05/2026
हार्दिक बधाई
मिति २०८३/०१/२५ मा सम्पन्न रसायन तथा मेडिकल आपूर्ति संघ (CHEMSAN) नेपालको २०औं वार्षिक साधारण सभा तथा निर्वाचनबाट यस Troika international Pvt Ltd को हम्रो यस संस्थाको Managing Director श्री बिजय महर्जन sir Chemsan जस्तो मेडिकल र सर्जिकल व्यवसायीहरूको गरिमामय छाता संगठनमा केन्द्रिय कार्य समिति सदस्य पदमा निर्विरोध निर्वाचित हुनु भएकोमा वहाँ लगायत सम्पूर्ण नव निर्वाचित कार्य समितिलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं । 🙏🏻🎉