Dmin polyclinic pvt.ltd

Dmin polyclinic pvt.ltd All kind of doctors are avaible here with
All kind of Dental& laboratory test service and kind of medacine

महाशिव रात्री को सुभकामना!!! Dmin polyclinic pvt.ltd
15/02/2026

महाशिव रात्री को सुभकामना!!!

Dmin polyclinic pvt.ltd

 Dmin polyclinic pvt.ltd     9849771226 ☎️ 015919551
11/02/2026


Dmin polyclinic pvt.ltd



9849771226
☎️ 015919551

निपाह भाइरस (NIPAH) एक गम्भीर सङ्क्रामक रोग हो, जसले मस्तिष्क र श्वासप्रश्वास प्रणालीमा गहिरो असर पार्न सक्छ। नेपाल सम्भ...
07/02/2026

निपाह भाइरस (NIPAH) एक गम्भीर सङ्क्रामक रोग हो, जसले मस्तिष्क र श्वासप्रश्वास प्रणालीमा गहिरो असर पार्न सक्छ। नेपाल सम्भावित जोखिममा रहेकाले समयमै जानकारी र सतर्कता अत्यन्त आवश्यक छ।

⚠️ देखिन सक्ने प्रमुख लक्षणहरू:
• उच्च ज्वरो र कडा टाउको दुखाइ
• सास फेर्न गाह्रो हुनु
• अलमलिनु, होस हराउनु वा बेहोस हुनु

यस्ता लक्षण देखिएमा ढिला नगरी तुरुन्त चिकित्सकको परामर्श लिनुहोस्। समयमै परीक्षण र उपचारले ज्यान जोगाउन सक्छ। सचेतना र सावधानी नै सबैभन्दा प्रभावकारी सुरक्षा उपाय हुन्।

स्वस्थ रहनुहोस्, सुरक्षित रहनुहोस्।

𝗖𝗼𝗻𝘁𝗮𝗰𝘁 𝘂𝘀 𝗮𝘁:
📞9844283182
📞 984-9771226
☎️ 01-5919551


07/02/2026

derma product Dmin polyclinic pvt.ltd Shiddhi Lekh and Bhisepati Nakhudole Bhaisepati Lalitpur Bhuwan Shtha Raju Adhikari khokana channel Bug Mat

बसन्त पंचमीको शुभकामना!🌸बसन्त पंचमी ज्ञान, वाणी र सिर्जनात्मकताको उत्सव हो। यस पावन दिनमा हामी विद्या, वाक्य र संगीतकी द...
23/01/2026

बसन्त पंचमीको शुभकामना!🌸

बसन्त पंचमी ज्ञान, वाणी र सिर्जनात्मकताको उत्सव हो। यस पावन दिनमा हामी विद्या, वाक्य र संगीतकी देवी सरस्वतीको पूजा गर्दै अध्ययन, सृजनशीलता र बौद्धिक उन्नतिका लागि आशीर्वाद माग्दछौँ।



Happy Maghe Sankranti 🌞On this auspicious occasion, Dmin polyClinic wishes you good health, happiness, and prosperity.Ma...
15/01/2026

Happy Maghe Sankranti 🌞
On this auspicious occasion, Dmin polyClinic wishes you good health, happiness, and prosperity.
May the warmth of the rising sun fill your life with positivity, strength, and well-being.
Celebrate the festival with traditional स्वाद and स्वस्थ जीवन 🌾🍠

#015919551

✨ Happy Chat Puja! 🌕May this Chat Puja bring happiness, peace, and prosperity to you and your family.As we celebrate the...
27/10/2025

✨ Happy Chat Puja! 🌕
May this Chat Puja bring happiness, peace, and prosperity to you and your family.
As we celebrate the divine bond between nature and devotion, may your life be filled with blessings, joy, and good health. 🌾🙏



 #मौसम परिवर्तनसँगै फ्लुको जोखिम पनि बढ्दछ 🌧️आफ्नो परिवारलाई सुरक्षित राख्न आजै घरमै इन्फ्लुएन्जा खोप लगाउनुहोस्।✅ सुरक्...
25/10/2025

#मौसम परिवर्तनसँगै फ्लुको जोखिम पनि बढ्दछ 🌧️
आफ्नो परिवारलाई सुरक्षित राख्न आजै घरमै इन्फ्लुएन्जा खोप लगाउनुहोस्।
✅ सुरक्षित, भरपर्दो र सजिलो
✅ रोग सुरु हुनुअघि नै रोकथाम



#015919551
984-9771226

20/10/2025

 #कुकुरले टोकेको अवस्थामा तत्काल लिनुपर्ने कदमहरू:१. घाउ सफा गर्नुहोस् ।जति सक्दो छिटो साबुन र सफा पानीले टोकेको स्थान क...
06/09/2025

#कुकुरले टोकेको अवस्थामा तत्काल लिनुपर्ने कदमहरू:
१. घाउ सफा गर्नुहोस् ।
जति सक्दो छिटो साबुन र सफा पानीले टोकेको स्थान कम्तीमा १५ मिनेटसम्म बिस्तारै घिसेर धुनुहोस् ।
यसले भाइरस वा फोहोर बाहिर निकाल्न मद्दत गर्छ
२. घाउलाई कीटाणु रहित बनाउनुहोस् ।
सफा गरेपछि स्प्रिट, डेटोल वा आयोडिन लगाउनुहोस् ताकि संक्रमण नहोस् ।
३. तुरुन्तै स्वास्थकर्मी तथा भेटेरिनरियनसङ्ग सम्पर्क गर्नु होस ।

घाउ सानो भए पनि नजिकको अस्पतालमा जानुहोस्
डाक्टरलाई स्पष्ट रूपमा कुकुरले टोकेको हो भनेर भन्नुहोस्
जति सक्दो छिटो खोप लागाउनुहोस
खोप जिल्ला अस्पतालहरु मा निशुल्क उपलब्ध हुन्छ

रेबीज खोप तालिका
पहिलो दिन (टोकेको दिन): पहिलो रेबीज खोप

तेस्रो औं दिन: दोस्रो खोप

सातौ दिन: तेस्रो खोप

१४ औं दिन: चौथो खोप

२८ औं दिन: पाँचौँ खोप
यदि टोकेको घाउ गहिरो छ वा अनुहार, घाँटी वा हातमा छ भने, पहिलो दिनमा रेबीज इम्युनोग्लोबुलिन पनि लगाइन्छ
घाउ निको भए पनि सबै पाँचवटा खोप पुरा गर्नुअनिवार्य हुन्छ
नोट: समयमै आफुले पालेका कुकुर बिरालो हरु लाई रेबिज विरुद्ध को खोप अनिवार्य लगाउनुहोस

05/09/2025




     ゚viralシfypシ゚viralシalシ
05/09/2025





゚viralシfypシ゚viralシalシ

Address

Lalitpur
977

Alerts

Be the first to know and let us send you an email when Dmin polyclinic pvt.ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dmin polyclinic pvt.ltd:

Share