Hamro LifeBank

Hamro LifeBank A social initiative for a smart, transparent and holistic blood management service from collection to supply

यदि तपाईं स्वस्थ हुनुहुन्छ भने रक्तदान गर्नुहोस्। नजिकैको रक्तदान कार्यक्रममा सामेल हुनुहोस् र यो निश्चित गर्नुहोस् कि र...
06/08/2026

यदि तपाईं स्वस्थ हुनुहुन्छ भने रक्तदान गर्नुहोस्। नजिकैको रक्तदान कार्यक्रममा सामेल हुनुहोस् र यो निश्चित गर्नुहोस् कि रक्त बैंकका स्टाफ र स्वयंसेवकलाई उनीहरूले अनुसरण गरेका सुरक्षा प्रोटोकोलहरूको प्रयोग भए नभएको सोध्नुहोस्।यहाँ केहि रक्तदान कार्यक्रमहरु भइरहेका छन्।
काठमाडौ
- लाइन्स क्लब अफ टेम्पल मन्जुश्री,पशुपतिनाथ मन्दिर गेट बिहान ८ बजे देखि सुरु।

रगत आवश्यक छ? हामी यहाँ छौं सहयोग गर्न!यदि तपाईं वा तपाईंको आफन्तलाई रगतको आवश्यकता परिरहेको छ भने,हाम्रो हटलाइनमा कल गर...
05/08/2026

रगत आवश्यक छ? हामी यहाँ छौं सहयोग गर्न!
यदि तपाईं वा तपाईंको आफन्तलाई रगतको आवश्यकता परिरहेको छ भने,
हाम्रो हटलाइनमा कल गर्नुहोस्: ९८०१२३००४५
हामी तपाईंलाई नजिकको सम्भावित रक्तदाता वा रक्तसञ्चार केन्द्रसँग जोड्छौं।

The Ragat Chahiyo hotline remains committed to connecting patients in need with life-saving blood donors across Nepal. T...
03/08/2026

The Ragat Chahiyo hotline remains committed to connecting patients in need with life-saving blood donors across Nepal. This report provides an analysis of blood-demand management, detailing requests by blood type. By leveraging these insights, we aim to enhance our services and ensure timely assistance for those who need it most.

B+ is the most requested blood type.

भुन्टे- दिज्यु, नेपाल बाहिर बसेर वा भ्रमण गरेर आएको कति समयपछि रक्तदान गर्न मिल्छ?भुन्टी - ल सुन ! नेपाल बाहिर बसेर वा भ...
31/07/2026

भुन्टे- दिज्यु, नेपाल बाहिर बसेर वा भ्रमण गरेर आएको कति समयपछि रक्तदान गर्न मिल्छ?
भुन्टी - ल सुन ! नेपाल बाहिर बसेर वा भ्रमण गरेर आएको अवस्थामा रक्तदान गर्न मिल्ने समय तिमि गएको देश, बसाइको अवधि र स्वास्थ्य अवस्थामाथि निर्भर हुन्छ। सामान्यतया छोटो समयका लागि यात्रा गरेर स्वस्थ अवस्थामा फर्किएको हो भने रक्तदान गर्न मिल्छ , तर केही देशहरूमा गएर आएको अवस्थामा निश्चित समय पर्खनुपर्ने हुन सक्छ। त्यसैले रक्तदान गर्नुअघि आफ्नो यात्रा विवरण रक्तदान केन्द्रमा गएर स्वास्थ्यकर्मीसँग सल्लाह लिन सकिन्छ ।

🚀 We're Reopening Our Internship Program for August.If you missed the previous application deadline, don't worry—this is...
30/07/2026

🚀 We're Reopening Our Internship Program for August.

If you missed the previous application deadline, don't worry—this is your second chance to be part of Hamro LifeBank.
Be the support system behind a life-saving mission. ❤️
Let’s create impact together.
If anyone is interested in this internship opportunity, please feel free to reach out for more information.

27/07/2026

A single blood donation can give hope to patients facing emergencies, surgeries, and critical medical treatments. Knowing that a few minutes of my time could help someone survive is what inspires me to donate.
For me, donating blood isn't just about giving blood—it's about giving someone another chance at life.
- Sangeet Poudel

यदि तपाईं स्वस्थ हुनुहुन्छ भने रक्तदान गर्नुहोस्। नजिकैको रक्तदान कार्यक्रममा सामेल हुनुहोस् र यो निश्चित गर्नुहोस् कि र...
25/07/2026

यदि तपाईं स्वस्थ हुनुहुन्छ भने रक्तदान गर्नुहोस्। नजिकैको रक्तदान कार्यक्रममा सामेल हुनुहोस् र यो निश्चित गर्नुहोस् कि रक्त बैंकका स्टाफ र स्वयंसेवकलाई उनीहरूले अनुसरण गरेका सुरक्षा प्रोटोकोलहरूको प्रयोग भए नभएको सोध्नुहोस्।यहाँ केहि रक्तदान कार्यक्रमहरु भइरहेका छन्।
काठमाडौ
९ गते
लाइन्स क्लब अफ काठमाडौ मिड टाउन ,मिड टाउन स्कुल सुर्यदर्शन हाईट बिहान ८:३० देखि सुरु।
लाइन्स क्लब अफ भक्तपुर समाज , गठाघर बिहान ९ बजे देखी सुरु।
लाइन्स क्लब अफ काठमाडौ हलेसी ,कपन बिहान ८ बजे देखि सुरु।
लाइन्स क्लब अफ तन्त्रश्वोर ,चानक्य स्कुल बिहान ८ बजे देखि सुरु।
ललितपुर
९ गते
नेपाल तादा फाउण्डेसन नखिपोट बिहान ८ बजे देखि २ बजे सम्म।

Myth: You will faint or feel dizzy after donating.Fact: Most donors do not faint. Staying hydrated, eating before your d...
24/07/2026

Myth: You will faint or feel dizzy after donating.
Fact: Most donors do not faint. Staying hydrated, eating
before your donation, and resting for 10–15 minutes
afterward helps your body recover quickly, allowing you
to get back to your day with confidence

यदि तपाईं स्वस्थ हुनुहुन्छ भने रक्तदान गर्नुहोस्। नजिकैको रक्तदान कार्यक्रममा सामेल हुनुहोस् र यो निश्चित गर्नुहोस् कि र...
22/07/2026

यदि तपाईं स्वस्थ हुनुहुन्छ भने रक्तदान गर्नुहोस्। नजिकैको रक्तदान कार्यक्रममा सामेल हुनुहोस् र यो निश्चित गर्नुहोस् कि रक्त बैंकका स्टाफ र स्वयंसेवकलाई उनीहरूले अनुसरण गरेका सुरक्षा प्रोटोकोलहरूको प्रयोग भए नभएको सोध्नुहोस्।यहाँ केहि रक्तदान कार्यक्रमहरु भइरहेका छन्।
पोखरा
6 गते
- लाइन्स क्लब अफ शुक्लागन्डकी , डुलेगौडा बिहान ७ बजे देखि सुरु।
- नेपाल कमनियुस्ट युबा संघ ,शान्तिवन बिहान ७ बजे देखि सुरु।
९ गते
- फ्लोरिंग फर्निसिंग व्यवसायी संघ ,चिप्लेढुंगा बिहान ७ बजे देखि सुरु।
- एन आर सी एस उपशाखा १२ ,पोखरा १२ बिहान ७ बजे देखि सुरु।
नेपालगंज
९ गते
- अछामी सेवा समाज,ब्लड बैंक नेपालगंज बिहान ८ बजे देखि सुरु।

Address

Sanepa
Lalitpur
44600

Opening Hours

Monday 09:45 - 18:00
Tuesday 09:45 - 18:00
Wednesday 09:45 - 18:00
Thursday 09:45 - 18:00
Friday 09:45 - 18:00

Alerts

Be the first to know and let us send you an email when Hamro LifeBank posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hamro LifeBank:

Shortcuts

Share