11/06/2026
अटिजम भएका बालबालिकालाई घरमै कसरी सहयोग गर्ने? 🧩
अभिभावकको सानो–सानो साथ र सही अभ्यासले बच्चाको दैनिक जीवन, व्यवहार र सिकाइमा सकारात्मक परिवर्तन ल्याउन सक्छ। 🌱
आजै जान्नुहोस् घरमै गर्न सकिने ५ सरल र प्रभावकारी कुराहरू।
📞 थप जानकारीका लागि:
📍 Harisiddhi-29, Lalitpur
☎️ 01-5912554 / 01-5912549