निरोग आयुर्वेद एण्ड बेसिशहर पाइल्स क्लिनिक

  • Home
  • Nepal
  • Lamjung
  • निरोग आयुर्वेद एण्ड बेसिशहर पाइल्स क्लिनिक

निरोग आयुर्वेद एण्ड बेसिशहर पाइल्स क्लिनिक डा. दीप नारायण पण्डित
आयुर्वेद चिकित्सक
(प्राकृतिक उपचारको अमृत स्रोत 🙏🙏)

निरोगी जीवनको आधार निरोग आयुर्वेद 🙏🙏🙏

मोबाइल नम्बर:-९८६३४४५४९६,९८१८०५३१६२

24/06/2026

Location:-बेसीशहर सेरा ओरालो ( नेपाल बैंक नजिक )रमेश फार्मेसी अगाडि
मोबाइल नम्बर :-९८६३४४५४९६ ९८१८०५३१६२

24/06/2026

Location:-बेसीशहर सेरा ओरालो ( नेपाल बैंक नजिक )रमेश फार्मेसी अगाडि
मोबाइल नम्बर :-९८६३४४५४९६ ९८१८०५३१६२

19/06/2026

अग्निकर्मद्वारा खिल हटाउँदा पुन नदोहोरिने भएकाले समयमै सेवा लिन सक्नुहुनेछ।

19/06/2026

छालारोगमा जलौका विधि प्राकृतिक बर्दान❤️👍

01/06/2026

Location:-बेसीशहर सेरा ओरालो ( नेपाल बैंक नजिक )रमेश फार्मेसी अगाडि
मोबाइल नम्बर :-९८६३४४५४९६ ९८१८०५३१६२ l

बिना अप्रेसन पायल्सको उपचार 👉️के तपाइलाइ दिशा गर्दा रगत आउँछ?👉️मलद्वारमा गाठाे आएको छ?👉️बारम्बार पोल्ने,चिलाउने,दुख्ने आ...
28/05/2026

बिना अप्रेसन पायल्सको उपचार

👉️के तपाइलाइ दिशा गर्दा रगत आउँछ?
👉️मलद्वारमा गाठाे आएको छ?
👉️बारम्बार पोल्ने,चिलाउने,दुख्ने आदि समस्याले गर्दा दैनिकीमा असर गरेको छ?
👉️यदि छ भने अब यस्ता समस्याहरुलाइ सामान्य नठानौ ,
जसको परिणाम पछि घातक हुन सक्छ तेसैले समयमै बिना अप्रेसन, सुरक्षित, प्रभावकारी ,भरपर्दो, कम पीडा र छिटो छरितो उपचारको लागि सम्पर्क गर्नुहोला।

👉️हाम्रा विशेषताहरु:
१.10 बर्ष भन्दा बढी समय देखी उपचार गर्दै आउनु भएका अनुभवी दक्ष चिकित्सकको सेवा
२.बिना अप्रेसन औसधि,क्षारकर्म,क्षारसुत्र आदिद्वारा पुन: नबल्झिने गरि उपचार
३.बिरामीलाई बेहोस गर्नु नपर्ने तथा उपचार पछि हस्पिटल बस्नु नपर्ने
४.कम खर्चिलो,कम जोखिमयुक्त तथा उपचार पछि कुनै दाग(scar) नबस्ने
५.डा ईश्वर अधिकारी द्वारा दैनिक चेकजाँच सेवा

पायल्सको ग्रेडिंग प्रणाली निम्न छन् ‼️‼️
✅ ग्रेड १ यो पायल्सको पहिलो चरण हो, यो चरण मा दिसामा रगत देखिने र मलद्वारमा चिलाउने हुन्छ।
✅ ग्रेड २ यो चरणमा दिसा सँगै रक्तश्राव हुन्छ पाइल्स मास बाहिर निस्किन्छ र आँफै भित्र जान्छ।
✅ ग्रेड ३ पायल्स दिसागर्ने बेलामा बाहिर निस्कन्छ र हातको मद्दतले भित्र धकेल्नु पर्छ।
✅ ग्रेड ४ पायल्स मलद्वार बाहिर निस्कन्छ र हातले धकेल्दा पनि भित्र जादैन।

मलद्वारका रोगहरूको वर्गीकरण:
👉 Piles (पायल्स) भनेको मलाशय र मलद्वारमा वा वरपर रक्तनली सुन्निनु हो।
👉 Fissure (फिसर) फिसर मलद्वारको छालामा देखिने रेशा वा घाउ हो ।
👉 Fistula (फिस्टुला)मलद्वार र यसको वरपरको छालाको बीचमा रहेको असामान्य प्वाल देखिनु हो।
👉 Re**al Pr*****ed (रेक्टल प्रोलाप्स) भनेको मलाशय मलद्वारबाट झर्नु हो।
👉 Perianal Abcess (पेरिअनल एब्सेस)मलद्वारको छेउमा पिपले भरिएको गाँठो हो जुन जमेको र संक्रमित ग्रंथिले गर्दा हुन्छ।
👉 A**l Polyp (ऐनल पोलिप्स) भनेको मलद्वारको रेशामा हुने सानो वृद्धि हो।
👉नोट: कुनैपनि समस्याको चिकित्सक सङ्ग परामर्श नगरी अन्दाजको भरमा आफुखुसी आयुर्वेद औसधि सेवन नगरौं।

सम्पर्क : निरोग आयुर्वेद एण्ड बेसिशहर पाइल्स क्लिनिक
बेसिशहर,(सेरा ओरालो)रमेश फार्मेसी अगाडि ,लमजुङ
पसल खुल्ने समय : बिहान 7 बजे देखि 7 बजे सम्म
डाक्टर भेट्ने समय: बिहान ८ देखि ६बजे सम्म
फोन : 9863445496 ,9818053162


27/05/2026

पाइल्सको operation अघि सही तयारी गर्नु धेरै जरुरी हुन्छ।
सानो गल्तीले पनि treatment process मा असर पर्न सक्छ।

सही preparation ले operation अझ safe र smooth बनाउन मद्दत गर्छ।
थप जानकारीका लागि Message गर्नुहोस्।

📞 Contact: 9863445496
📍 besisahar lamjung

#स्वस्थ

दिसामा रगत देखिनु warning sign हुन सक्छ।दिसामा देखिने blood color ले शरीरभित्रको problem बारे संकेत दिन सक्छ।रगत देखिएपछ...
20/05/2026

दिसामा रगत देखिनु warning sign हुन सक्छ।

दिसामा देखिने blood color ले शरीरभित्रको problem बारे संकेत दिन सक्छ।
रगत देखिएपछि wait नगर्नुहोस्।

Doctor सँग checkup गराउनुहोस्।

📞 Contact: 9863445496
📍 Sera oralo, Nepal bank agadi,besisahar, lamjung

#स्वस्थ

Address

Besisahar, Lamjung
Lamjung
44600

Telephone

+9779818053162

Website

Alerts

Be the first to know and let us send you an email when निरोग आयुर्वेद एण्ड बेसिशहर पाइल्स क्लिनिक posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to निरोग आयुर्वेद एण्ड बेसिशहर पाइल्स क्लिनिक:

Share