जंकोट स्वास्थ चौकी

जंकोट स्वास्थ चौकी Happiness begins with good health.

22th FCHV day                                                                   health post
05/12/2025

22th FCHV day health post

20/08/2025
करिब ८ बर्ष  यस कार्यालयमा कार्यालय प्रमुखको रुपमा सेवा गर्नु भएका जनस्वास्थ्य निरीक्षक दिपेन्द्र वि.क. रोल्पा नगरपालिका...
10/06/2025

करिब ८ बर्ष यस कार्यालयमा कार्यालय प्रमुखको रुपमा सेवा गर्नु भएका जनस्वास्थ्य निरीक्षक दिपेन्द्र वि.क. रोल्पा नगरपालिका स्वास्थ्य शाखामा सरुवा हुनुभयकाले उहाको आगामी उज्ज्वल भविस्यको कामनासहित स-सम्मान यस कार्यालयबाट बिदाई गरिएको छ ।

आ.व.२०८१/०८२ बैशाख महिनामा जन्कोट स्वास्थ्य चौकिबाट विभिन्न स्वास्थ्य सेवा पाएका सेवाग्राहीको विवरण ।
18/05/2025

आ.व.२०८१/०८२ बैशाख महिनामा जन्कोट स्वास्थ्य चौकिबाट विभिन्न स्वास्थ्य सेवा पाएका सेवाग्राहीको विवरण ।

आ.व.२०८१/०८२ चैत्र महिनामा जन्कोट स्वास्थ्य चौकिबाट विभिन्न स्वास्थ्य सेवा पाएका सेवाग्राही संख्या ।
17/04/2025

आ.व.२०८१/०८२ चैत्र महिनामा जन्कोट स्वास्थ्य चौकिबाट विभिन्न स्वास्थ्य सेवा पाएका सेवाग्राही संख्या ।

पुर्ण खोप सुनिस्चितता तथा दिगोपना घोषणा कार्यक्रम रोल्पा नगरपालिका -८ रोल्पा ।
31/03/2025

पुर्ण खोप सुनिस्चितता तथा दिगोपना घोषणा कार्यक्रम
रोल्पा नगरपालिका -८ रोल्पा ।

आ.व. २०८१/०८२ फाल्गुन महिनामा जन्कोट स्वास्थ्य चौकीबाट विभिन्न स्वास्थ्य सेवा प्राप्त गरेका सेवाग्राही संख्या ।
20/03/2025

आ.व. २०८१/०८२ फाल्गुन महिनामा जन्कोट स्वास्थ्य चौकीबाट विभिन्न स्वास्थ्य सेवा प्राप्त गरेका सेवाग्राही संख्या ।

आ.व. २०८१/०८२ माघ महिनामा जन्कोट स्वास्थ्य चौकिबाट विभिन्न स्वास्थ्य सेवा पाएका सेवाग्राही संख्या ।
23/02/2025

आ.व. २०८१/०८२ माघ महिनामा जन्कोट स्वास्थ्य चौकिबाट विभिन्न स्वास्थ्य सेवा पाएका सेवाग्राही संख्या ।

आज मिति २०८१ माघ १५ गत्तेका दिन वडा खोप समन्वय समिती एवम सरोकारवालाहरुको लागि HPV खोप अभियान २०८१ सम्बन्धि अभिमुखिकरण का...
28/01/2025

आज मिति २०८१ माघ १५ गत्तेका दिन वडा खोप समन्वय समिती एवम सरोकारवालाहरुको लागि HPV खोप अभियान २०८१ सम्बन्धि अभिमुखिकरण कार्यक्रममा सम्पन्न गरियो ।

आ.व. २०८१/०८२ पौष महिनामा जन्कोट स्वास्थ्य चौकिबाट विभिन्न स्वास्थ्य सेवा पाएका सेवाग्राही संख्या ।
24/01/2025

आ.व. २०८१/०८२ पौष महिनामा जन्कोट स्वास्थ्य चौकिबाट विभिन्न स्वास्थ्य सेवा पाएका सेवाग्राही संख्या ।

Address

Jankot
Liwang
102030

Website

Alerts

Be the first to know and let us send you an email when जंकोट स्वास्थ चौकी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share