Health Office, Rolpa

Health Office, Rolpa Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Health Office, Rolpa, Medical and health, Rolpa Municipality/02 Reugha, Liwang.

२०८३ कार्तिक ३० गते भित्र "१४औं ग्रामीण स्वास्थ्यकर्मीहरुको सम्मेलनमा भाग लिनको लागि केश स्टोरी" पठाउने बारे ।
29/07/2026

२०८३ कार्तिक ३० गते भित्र "१४औं ग्रामीण स्वास्थ्यकर्मीहरुको सम्मेलनमा भाग लिनको लागि केश स्टोरी" पठाउने बारे ।

विगत एक वर्षदेखि यस कार्यालयमा कार्यरत जनस्वास्थ्य अधिकृत श्री सन्दिप ढुङ्गाना ज्यूको स्वास्थ्य निर्देशनालय लुम्बिनी प्र...
25/07/2026

विगत एक वर्षदेखि यस कार्यालयमा कार्यरत जनस्वास्थ्य अधिकृत श्री सन्दिप ढुङ्गाना ज्यूको स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशमा सरुवा पश्चात यस कार्यालयमा आयोजित फेरि भेटौला कार्यक्रम।
जनस्वास्थ्य अधिकृत सन्दिप ढुंगानाज्यूले यस कार्यालयमा गर्नुभएको सहजीकरण प्रति हार्दिक आभार व्यक्त गर्दै उहाँको व्यक्तिगत एवं व्यावसायिक जीवनको सफलताको कामना गर्दछौं।
स्वास्थ्य कार्यालय रोल्पा,

कुरा मानसिक स्वास्थ्यको WHO, UNICEF तथा FHI 360 बाट रोल्पा जिल्लामा मानसिक स्वास्थ्य सम्बन्धी आधारभूत सर्वेक्षणका लागि आ...
25/07/2026

कुरा मानसिक स्वास्थ्यको
WHO, UNICEF तथा FHI 360 बाट रोल्पा जिल्लामा मानसिक स्वास्थ्य सम्बन्धी आधारभूत सर्वेक्षणका लागि आउनुभएको टिम संग

अस्पताल विकास समितिका सदस्यहरू एवं सरोकारवालाहरूलाई "किशोर किशोरी मैत्री स्वास्थ्य सेवा सञ्चालन निर्देशिका २०७९" सम्बन्ध...
16/07/2026

अस्पताल विकास समितिका सदस्यहरू एवं सरोकारवालाहरूलाई "किशोर किशोरी मैत्री स्वास्थ्य सेवा सञ्चालन निर्देशिका २०७९" सम्बन्धी अभिमुखीकरण प्रमाणीकरणको लागि पूर्व तयारी बैठक
स्वास्थ्य कार्यालय रोल्पा २०८३-०३-३१ गते

धेरै धेरै धन्यवाद नेपाल स्वास्थ्य ।
15/07/2026

धेरै धेरै धन्यवाद नेपाल स्वास्थ्य ।

स्वास्थ्य कार्यालय रोल्पाको आयोजनामा स्थानीय तह स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मीहरूलाई स्वास्थ्य क्षेत्रको लागि सामाजिक जवाफदेहिता सम्बन्धी २ दिने क्षमता विकास तालिम सम्पन्न भएको छ।

स्वास्थ्य कार्यालय रोल्पाको आयोजनामा स्थानीय तह स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मीहरूलाई स्वास्थ्य क्षेत्रको लागि स...
14/07/2026

स्वास्थ्य कार्यालय रोल्पाको आयोजनामा स्थानीय तह स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मीहरूलाई स्वास्थ्य क्षेत्रको लागि सामाजिक जवाफदेहिता (सामाजिक परीक्षण सम्बन्धी) २ दिने क्षमता विकास तालिम सम्पन्न भएको छ। सो तालिमको सहजीकरण गर्नुहुने स्वास्थ्य कार्यालय अर्घाखाँचीका श्री कृष्णप्रसाद पोख्रेल तथा रोल्पा अस्पतालका वरिष्ठ नर्सिङ अधिकृत ज्योति पौडेल लगायत सम्पूर्णमा आभार व्यक्त गर्दछौं।

राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत खोप तथा सरसफाई प्रवर्द्धन सेसन सञ्चालनमा संलग्न स्वास्थ्यकर्मीहरूका लागि दुई दिने पुनर्...
14/07/2026

राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत खोप तथा सरसफाई प्रवर्द्धन सेसन सञ्चालनमा संलग्न स्वास्थ्यकर्मीहरूका लागि दुई दिने पुनर्ताजगी तालिम,

श्रवाण,भाद्र र आश्विन महिना : डेंगी सचेतना तिन महिने अभियान संचालनका लागि सबैले आ-आफ्नो तर्फ वाट गाउँ ,टोल र समुदायमा ला...
14/07/2026

श्रवाण,भाद्र र आश्विन महिना : डेंगी सचेतना तिन महिने अभियान संचालनका लागि सबैले आ-आफ्नो तर्फ वाट गाउँ ,टोल र समुदायमा लामखुट्टेको वासस्थान/प्रजननस्थल निगरानी गरौ लामखुट्टेको टोकाईवाट वचौ ।

Address

Rolpa Municipality/02 Reugha
Liwang

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Health Office, Rolpa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Health Office, Rolpa:

Shortcuts

Share