स्वर्गद्वारी स्वास्थ्य क्लिनिक एण्ड वेलकेयर फार्मेसी

  • Home
  • Nepal
  • Lumbini
  • स्वर्गद्वारी स्वास्थ्य क्लिनिक एण्ड वेलकेयर फार्मेसी

स्वर्गद्वारी स्वास्थ्य क्लिनिक एण्ड वेलकेयर फार्मेसी नमस्ते स्वर्गद्वारी स्वास्थ्य क्लिनिक बिरामी केन्द्रित सेवा हाम्रो प्रतिबद्धता।

����

28/08/2026
 #भाद्र_१४_गते_आईतवार_बी_पि_कोइराला_क्यान्सर_अस्पताल_भरतपुरमा कार्यरत  #डा_साजन_थापा स्वर्गद्वारी स्वास्थ्य क्लिनिक एण्ड...
28/08/2026

#भाद्र_१४_गते_आईतवार_बी_पि_कोइराला_क्यान्सर_अस्पताल_भरतपुरमा कार्यरत #डा_साजन_थापा स्वर्गद्वारी स्वास्थ्य क्लिनिक एण्ड वेलकेयर फार्मेसी लमही १ कौडिया
मा आउँदै हुनुहुन्छ ।

१) स्तन तथा शरिरको कुनै पनि ठाउमा अनावस्यक गिर्खा, गाठा–गुठि आएमा ।
३) एक्कासी असामान्य रुपमा शरिरको तौल घट्दै गएमा ।
४) छालाको रंगमा परिवर्तन देखिएमा (जस्तै निलडाम, पहेलो हुने लामो समय सम्म घाउ निको नभएमा ।
५) पेट दुख्ने, पेटमा घाउ, अल्सर भएमा ।
६) लामो समय घाँटी दुख्ने, स्वर सुक्ने, खोकी लाग्ने, घाँटीमा गिर्खा आएमा टन्सील भएमा ।
७) खाना निल्न समस्या भएमा ।
८) विनाकारण अत्याधीक थकान महसुस भएमा ।
९) असामान्य रक्तश्राव (दिशा, पिसाव, खकारमा रगत देखिएमा) ।
१०) मुख, घाँटी भित्र रातो धब्बा, डावर आएमा ।

सम्पर्क फोनः 9857868470,9823353470
#
्वर्गद्वारी स्वास्थ्य क्लिनिकMuna ChaudharyNarayan Prasad KhanalLaxmi Sapkota PokhrelDeukhuri Dang Nepalदेउखुरीका कथाMero Dang HD

❤️❤️
12/08/2026

❤️❤️

यही  #श्रावण २१,२२,र २३ गते Raj K Shrestha #डा_राज_कृष्ण_श्रेष्ठ (Raj K Shrestha)  आऊने बारे सूचना वरिष्ठ हाडजोर्नी, नसा...
04/08/2026

यही #श्रावण २१,२२,र २३ गते Raj K Shrestha
#डा_राज_कृष्ण_श्रेष्ठ (Raj K Shrestha) आऊने बारे सूचना
वरिष्ठ हाडजोर्नी, नसा, बाथ तथा ट्रमा रोग विशेषज्ञ सर्जन
NMC No.: 8200
🏥 स्वर्गद्वारी स्वास्थ्य क्लिनिक एण्ड वेलकेयर फार्मेसी
📍 #लमही १कौडिया
🔹 निम्न समस्याहरूको उपचार:
• बाथ रोग
• हड्डी खिइएको
• नसा च्यापिएको
• हात–खुट्टा टेढो–मेढो भएको
• हात–खुट्टा झम–झम आउने
• ढाड दुख्ने
• चोटपटक लागेको
• हाड तथा कम्मरको दुखाइ
• हातखुट्टा तथा शरीर भाँचिएको
• हातखुट्टामा प्लास्टर गर्नुपर्ने
• चिरिएको/फाटेको लिगामेन्ट (Ligament injury)
• जोर्नीमा सुन्निने तथा दुखाइ
• हड्डी भाँचिएको (Fracture)
• जोर्नीमा गाठागुठी पलाएको
• हड्डी खिइएको
• अप्रेसन गर्नुपर्ने समस्या
• पुरानो घाउ
• नसा च्यापिएको (Nerve compression)
💙 अनुभवी चिकित्सकद्वारा सुरक्षित, आधुनिक र भरपर्दो उपचार सेवा
#नोट ७० वर्ष माथिका आमा बुवा हरूलाई निशुल्क परामर्श दिईने छ ।Krishna Pokhrel

📞 अपोइन्टमेन्टका लागि: @9857868470
📍 #स्वर्गद्वारी_स्वास्थ्य_क्लिनिक

 #श्रावण १६ गते शनिवार 🎙️ स्वर्गद्वारी स्वास्थ्य क्लिनिक एण्ड वेलकेयर फार्मेसी📍 लमही–१, कोडियाअब छाला, सौन्दर्य तथा यौनर...
27/07/2026

#श्रावण १६ गते शनिवार 🎙️ स्वर्गद्वारी स्वास्थ्य क्लिनिक एण्ड वेलकेयर फार्मेसी
📍 लमही–१, कोडिया

अब छाला, सौन्दर्य तथा यौनरोग सम्बन्धी समस्याको विशेषज्ञ सेवा

👩‍⚕️ #डा_सबिना_सिटौला बाट !

✅ छाला रोग उपचार
✅ एलर्जी तथा दाग–धब्बा उपचार
✅ कपाल तथा सौन्दर्य सेवा
✅ यौन तथा यौनरोग सम्बन्धी परामर्श
✅ ल्याब तथा एक्स-रे सेवा उपलब्ध

🗓️ प्रत्येक महिनाको तेस्रो शनिबार
विशेष जाँच तथा परामर्श सेवा

📞 सम्पर्क नं.: 9857868470

🏥 स्वर्गद्वारी स्वास्थ्य क्लिनिक एण्ड वेलकेयर फार्मेसी
“स्वस्थ छाला, आत्मविश्वासी जीवन”

@यही  #असार_२५,२६ र २७ गते Raj K Shrestha #डा_राज_कृष्ण_श्रेष्ठ (Raj K Shrestha)  आऊने बारे सूचना वरिष्ठ हाडजोर्नी, नसा,...
05/07/2026

@यही #असार_२५,२६ र २७ गते Raj K Shrestha
#डा_राज_कृष्ण_श्रेष्ठ (Raj K Shrestha) आऊने बारे सूचना
वरिष्ठ हाडजोर्नी, नसा, बाथ तथा ट्रमा रोग विशेषज्ञ सर्जन
NMC No.: 8200
🏥 स्वर्गद्वारी स्वास्थ्य क्लिनिक एण्ड वेलकेयर फार्मेसी
📍 #लमही १कौडिया
🔹 निम्न समस्याहरूको उपचार:
• बाथ रोग
• हड्डी खिइएको
• नसा च्यापिएको
• हात–खुट्टा टेढो–मेढो भएको
• हात–खुट्टा झम–झम आउने
• ढाड दुख्ने
• चोटपटक लागेको
• हाड तथा कम्मरको दुखाइ
• हातखुट्टा तथा शरीर भाँचिएको
• हातखुट्टामा प्लास्टर गर्नुपर्ने
• चिरिएको/फाटेको लिगामेन्ट (Ligament injury)
• जोर्नीमा सुन्निने तथा दुखाइ
• हड्डी भाँचिएको (Fracture)
• जोर्नीमा गाठागुठी पलाएको
• हड्डी खिइएको
• अप्रेसन गर्नुपर्ने समस्या
• पुरानो घाउ
• नसा च्यापिएको (Nerve compression)
💙 अनुभवी चिकित्सकद्वारा सुरक्षित, आधुनिक र भरपर्दो उपचार सेवा
#नोट ७० वर्ष माथिका आमा बुवा हरूलाई निशुल्क परामर्श दिईने छ ।Krishna Pokhrel

📞 अपोइन्टमेन्टका लागि: @9857868470
📍 #स्वर्गद्वारी_स्वास्थ्य_क्लिनिक

जेष्ठ २१,२२ र २३ गते Raj K Shrestha #डा_राज_कृष्ण_श्रेष्ठ (Raj K Shrestha)  आऊने बारे सूचना वरिष्ठ हाडजोर्नी, नसा, बाथ त...
02/06/2026

जेष्ठ २१,२२ र २३ गते Raj K Shrestha
#डा_राज_कृष्ण_श्रेष्ठ (Raj K Shrestha) आऊने बारे सूचना
वरिष्ठ हाडजोर्नी, नसा, बाथ तथा ट्रमा रोग विशेषज्ञ सर्जन
NMC No.: 8200
🏥 स्वर्गद्वारी स्वास्थ्य क्लिनिक एण्ड वेलकेयर फार्मेसी
📍 #लमही १कौडिया
🔹 निम्न समस्याहरूको उपचार:
• बाथ रोग
• हड्डी खिइएको
• नसा च्यापिएको
• हात–खुट्टा टेढो–मेढो भएको
• हात–खुट्टा झम–झम आउने
• ढाड दुख्ने
• चोटपटक लागेको
• हाड तथा कम्मरको दुखाइ
• हातखुट्टा तथा शरीर भाँचिएको
• हातखुट्टामा प्लास्टर गर्नुपर्ने
• चिरिएको/फाटेको लिगामेन्ट (Ligament injury)
• जोर्नीमा सुन्निने तथा दुखाइ
• हड्डी भाँचिएको (Fracture)
• जोर्नीमा गाठागुठी पलाएको
• हड्डी खिइएको
• अप्रेसन गर्नुपर्ने समस्या
• पुरानो घाउ
• नसा च्यापिएको (Nerve compression)
💙 अनुभवी चिकित्सकद्वारा सुरक्षित, आधुनिक र भरपर्दो उपचार सेवा

📞 अपोइन्टमेन्टका लागि: 9857868470
📍 स्वर्गद्वारी स्वास्थ्य क्लिनिक
Following

05/05/2026

बैशाक २४,२५ र २६ गते
#डा_राज_कृष्ण_श्रेष्ठ (Raj K Shrestha) आऊने बारे सूचना
वरिष्ठ हाडजोर्नी, नसा, बाथ तथा ट्रमा रोग विशेषज्ञ सर्जन
NMC No.: 8200
🏥 स्वर्गद्वारी स्वास्थ्य क्लिनिक एण्ड वेलकेयर फार्मेसी
📍 #लमही १कौडिया
🔹 निम्न समस्याहरूको उपचार:
• बाथ रोग
• हड्डी खिइएको
• नसा च्यापिएको
• हात–खुट्टा टेढो–मेढो भएको
• हात–खुट्टा झम–झम आउने
• ढाड दुख्ने
• चोटपटक लागेको
• हाड तथा कम्मरको दुखाइ
• हातखुट्टा तथा शरीर भाँचिएको
• हातखुट्टामा प्लास्टर गर्नुपर्ने
• चिरिएको/फाटेको लिगामेन्ट (Ligament injury)
• जोर्नीमा सुन्निने तथा दुखाइ
• हड्डी भाँचिएको (Fracture)
• जोर्नीमा गाठागुठी पलाएको
• हड्डी खिइएको
• अप्रेसन गर्नुपर्ने समस्या
• पुरानो घाउ
• नसा च्यापिएको (Nerve compression)
💙 अनुभवी चिकित्सकद्वारा सुरक्षित, आधुनिक र भरपर्दो उपचार सेवा

📞 अपोइन्टमेन्टका लागि: 9857868470
📍 स्वर्गद्वारी स्वास्थ्य क्लिनिक

15/04/2026

#पुरानो_मेडिकल_कलेज_चितवन_र_हाल_लुम्बिनी_प्रादेशिक_अस्पताल_मा_कार्यरत #डा_बिनोद_पौडेल
वैशाख ५ गते_शनिवार
#वरिष्ठ_नसा_तथा_मानसिक_रोग_विशषेज्ञ डा_बिनोद_पौडेल द्वारा प्रत्येक महिनाको पहिलो शनिबारका दिन स्वर्गद्वारी_स्वास्थ्य_क्लिनिक_वेलकेयर_फार्मेसी मा
चेकजाच तथा उपचार गरिने भएको हुँदा समयमै आफ्नै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् ।

#डाक्टर_बिनोद_पौडल वरिष्ठ नसा तथा मानसिक रोग विशषेज्ञद्वारा

#दिइने_सेवाहरु :
• टाउको धेरै दुख्ने तथा रिंगटा लाग्ने, बेहोस हुने, मुर्छा पर्ने, मृगी / छारे रोग • निद्रा नलाग्ने, भोक नलाग्ने, चिन्ता तथा डिप्रेशन रोग

• आत्तिने समस्या, अत्याधिक शोक गर्ने, चिटचिट पसिना आउने, मनमा कुरा खेलिरहने,रिसाइरहने, मुटु ढुकढुक धेरै गर्ने

• स्मरन शक्तिमा कमि, अत्मविश्वासमा कमि, पढाइमा ध्यान नजाने, झर्को लाग्ने, एकान्तमा बस्न मन लाग्ने, मर्न मन लाग्ने, हातखुट्टा झमझम गर्ने, शरिर तथा हालखुट्टा पोलेको जस्तो अनुभव हुने, हातखुट्टमा कमिला हिडेको जस्तो अनुभव हुने ।

*एन्जाईटि,अल्जाईमर,शंका गर्ने, बरबराउने, मुटु भड्किने,डराउने,
घाटिमा केही अड्केकाे जस्ताे लाग्ने ।

* सुस्त मनस्थिति तथा डिप्रेसन ।

* #जाड रक्सि तथा कुलतबाट छुटाउन

डाक्टर आउने समय : #मिति_२०८३वैशाख ५ गते शनिवार

समय : ⌚️विहान ८ बजेदेखि साँझ ६ बजे सम्म

स्वर्गद्वारी स्वास्थ्य क्लिनिक एण्ड वेलकेयर फार्मेसी लमही १ कौडिया
फोन नं ९८५७८६८४७०,९८२३३५३४७०

📲9857868470,9823353470

Address

DANG DEUKHURI LAMAHI . 1
Lumbini
NEPALDANG

Website

Alerts

Be the first to know and let us send you an email when स्वर्गद्वारी स्वास्थ्य क्लिनिक एण्ड वेलकेयर फार्मेसी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share