26/06/2026
सम्पुर्ण आमा बुवा दाजुभाइ तथा दिदीबहिनी हरु यो नियम पालन गर्नु हुने छ ।
देशका 🇳🇵 विभिन्न भागमा तापक्रम ☀ बढेसँगै तातो हावा 'लू' पनि बढ्ने सम्भावना छ । सतर्क रहनुहोस्, लक्षणहरुको ख्याल गर्नुहोस् र साबधानी अपनाउनुहोस् 🙏