14/08/2026
मलद्वार वरिपरि दुखाइ वा सुन्निनु, पिप वा तरल पदार्थ बग्नु, घाउ वा सानो प्वाल देखिनु, बारम्बार फोका आउनु तथा बस्दा वा दिसा गर्दा दुखाइ बढ्नु फिस्टुलाका संकेत हुन सक्छन्।
यस्ता लक्षण देखिएमा विशेषज्ञ चिकित्सकसँग परामर्श गरी आफ्नो अवस्थाअनुसार उपयुक्त उपचार रोज्नुहोस्।
👨⚕️ General & Laparoscopic Surgeon
Dr. Baibhav Bhatt — MBBS, MS
📍 Life Care Pathology, Mahendranagar
📞 099-590232 / 099-525525 / 9858750360
📍 महेन्द्रनगर, गल्ली नं. १, जेके मेडिकेयर नजिक