02/09/2026
मानसिक तनाव, टाउको दुखाइ वा निद्राको समस्या?
अब विशेषज्ञ सेवा तपाईंकै शहरमा! ✨
वरिष्ठ टाउको, नशा तथा मानसिक रोग विशेषज्ञ डा. रविन्द्र कुमार ठाकुर द्वारा विशेष परामर्श सेवा।
📅 भदौ 19 गते
📍 आनन्द पोलिक्लिनिक प्रा.लि., महेन्द्रनगर, कञ्चनपुर
👉 आजै नाम दर्ता गर्नुहोस् र समयमै विशेषज्ञ परामर्श लिनुहोस्।
स्वस्थ मन • सुखी जीवन ❤️