Sujit Kumar Yadav - सुजित कुमार यादब

  • Home
  • Nepal
  • Malangwa
  • Sujit Kumar Yadav - सुजित कुमार यादब

Sujit Kumar Yadav - सुजित कुमार यादब स्वास्थ्य लोकसेवा र स्वास्थ सम्बन्धित सम्पूर्ण जनकारी को लागि यो page लाई follow गर्नु होला ।।
(3)

दोस्रो पत्र अ.हे.व. लिखित कोशी प्रदेश लोकसेवा आयोगपरीक्षा केन्द्र
23/05/2026

दोस्रो पत्र अ.हे.व. लिखित कोशी प्रदेश लोकसेवा आयोग
परीक्षा केन्द्र

22/05/2026

सरकारी कर्मचारीको पीडा 😥😥

जेठ १५ आउँछ, फेरि आशा देखाइन्छ,
तर अन्त्यमा उही पुरानो कथा सुनाइन्छ।

९ देखि ५ होइन, जिम्मेवारी २४ घण्टा,
तर मूल्यांकनमा सधैं शून्य अंकको चक्रव्यूह।

फाइल अघि बढ्दा “ढिलो किन?” को डर,
नबढ्दा फेरि “काम छैन” भन्ने हतार।

महँगीले जिउँदै निल्दै छ दिनदिनै,
तर तलब भने उही पुरानो सिँढीमै।

एकातिर जनताको आक्रोशको आगो,
अर्कोतिर सिस्टमको चिसो कठोर दागो।

न बोल्न पाइन्छ, न मौन बस्न मिल्छ,
कर्मचारीको जीवन यहाँ दबाबमै सिलिन्छ।

आशा त जेठ १५ मा पलाउँछ फेरि,
तर यथार्थले हरेक पटक काट्छ छुरी जस्तै गरी। 😔✍️🇳🇵

22/05/2026

मधेश सरकारमा कबो चित्त, कबो पट्टः एमालेको इन्ट्री, जसपा र जनमत आउट 😂🤣😂🤣

नेपालमा लगातार ४ दिन सार्बजनिक बिदा यसपटक लगातार ४ दिन सार्बजनिक बिदा परेको छ । १४ गते बकर ईद, .१५ गते गणतन्त्र दिवस, १६...
22/05/2026

नेपालमा लगातार ४ दिन सार्बजनिक बिदा
यसपटक लगातार ४ दिन सार्बजनिक बिदा परेको छ ।
१४ गते बकर ईद, .
१५ गते गणतन्त्र दिवस,
१६ गते शनिबार र १७ गते आइतबार सार्बजनिक बिदा परेको हो ।

21/05/2026

कर्मचारीको लागी अन्तर प्रदेश सरुवा सहित व्यवस्था गरिएको संघिय निजामती सेवा ऐनको मस्यौदालाई अर्थ मन्त्रालयले दियो सहमति, सरकारले फास्ट ट्रयाकबाट निजामती ऐनको मस्यौदा संसदबाट पास गर्ने फुल तयारी गरेको छ !😱😱

एउटा स्वास्थ्यकर्मी पिडा 😥😥4 बर्ष लाग्यो म यो ताजाकोट गा पा हुम्लामा स्थाई भयर आयको काम गर्ने कालू मकै खाने भालु भएको छ ...
20/05/2026

एउटा स्वास्थ्यकर्मी पिडा 😥😥

4 बर्ष लाग्यो म यो ताजाकोट गा पा हुम्लामा स्थाई भयर आयको काम गर्ने कालू मकै खाने भालु भएको छ जति training आय पनि स्थाई कर्मचारी हुदा हुँदै पनि करार local कर्मचारीलाई training मा पठाईन्छ जुन काम मैले आफ्नो अनुभवको आधारमा पालिका भरी VIA screen गरेकी थिय अहिले तेहि training लिन local करार staff लाई दिनु पर्यो रे local staff लाई नै अबसर दिने हो भन्य किन बाहिरको स्थाई कर्मचारीको माग गर्छ्न होला मैले नबुजेको कुरा है स्थाईले त जता सरुवा भय पनि सेवा नै त गर्ने हो घरमा त बस्दैन्न होला तेसै माथी अन्तेर परदेश सरुवाको नियम नै छैन एउटा मात्र ROUSG ko training लियकी थिय तेहि बेला local staff बिदामा बस्यको हुनाले मलाई दियको हो😥😥बाहिरको ले जति काम गरे पनि नदेख्ने कस्ता होलान 😥मन नै मरेर आउछ केही काम गर्न मन लाग्दैन भन्या हौसला कतै बाट छैन मनले मान्दैन बिरामीको रात दिन सेवामा खटिन्छु नत्र मलाई पनि आउँछ जस्ता बाजा उस्तै नाच गर्ने के गर्नु ढाटन र छल्न आउदैन आफू त मनको सोझो सफा मान्छे हो सम्बन्धित सरोकारवाला लाई कति पटक भन्य मजाकमा उडाउन्छ्नओहि कुरै सुन्दैनन येस्तो यस्ता धेरै समस्यहरु भोगिरहेका छु मुख्ले भन्य मात्र पुरा नगर्ने दुख लाग्छ 😥 एउटा birthing center मा 24 घन्टा काम गर्ने नर्सिङ कर्मचारी हु म 4 बर्ष सम्म नत क्वाटर पाय नत रूम को भाडा पाय मैले म बोल्दा बोल्दै थाकेर आज लेख्न बाध्य भय😥😥

20/05/2026

"बिहानको शीतल हावासँगै मनमा सकारात्मकता भरियोस्, दिनभरि खुसी, सफलता र शान्तिले साथ दिओस्। सुप्रभात!" 🌸💞

19/05/2026

असफलतासँग नहार, संघर्षसँग दोस्ती गर। जिन्दगी लामो छ, मेहनत गर्दै जा। सफलता कसैको बाउको सम्पत्ति होइन।" 💪🔥🌸

19/05/2026

माननीय स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री नीशा मेहताज्यूले जेनेभामा जारी ७९औं विश्व स्वास्थ्य सभा (WHA) मा नेपालको तर्फबाट गर्नुभएको सम्बोधन।

19/05/2026

नेपाल सरकारले सुकुम्बासी बस्तीबाट विस्थापित भएका हरुको लागि आज गरेको निर्णयहरु:

- प्रतिपरिवार पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार रुपैयाँ दिने,
- वैकल्पिक बसोबासका लागि ३ महिनासम्म ५ जनासम्म सदस्य भएका परिवारलाई प्रतिमहिना १५ हजार दिने,
- ५ जनाभन्दा बढी सदस्य भएका परिवारलाई १५ हजारसँगै थप प्रत्येक सदस्य बराबर २ हजार रुपैयाँ अतिरिक्त दिने ।

Address

Sarlahi
Malangwa

Telephone

+9779808799117

Website

Alerts

Be the first to know and let us send you an email when Sujit Kumar Yadav - सुजित कुमार यादब posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sujit Kumar Yadav - सुजित कुमार यादब:

Share