Saroj yadav

Saroj yadav म कहिले हार्दिन कि जित्छु कि सिक्छु😊

  💚💚💚अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र  नेपाल स्टक ब्राेकर एशाेसिएसनबीच अर्थ मन्त्रालय भेटघाट
06/04/2026

💚💚💚
अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र नेपाल स्टक ब्राेकर एशाेसिएसनबीच अर्थ मन्त्रालय भेटघाट

विश्व प्रसिद्ध श्री गढी माई दर्शन गरौ 🙏🌺शुभ बिहानी 🙏🌹🙏🌹🙏जय  गढी माई  🙏🌹🙏🌹जय  माता दी 🙏🌹🙏🌹🙏सबै लाई  रक्षा गरौ 🙏🌺सबै को कल...
06/04/2026

विश्व प्रसिद्ध श्री गढी माई दर्शन गरौ 🙏🌺
शुभ बिहानी 🙏🌹🙏🌹🙏
जय गढी माई 🙏🌹🙏🌹
जय माता दी 🙏🌹🙏🌹🙏
सबै लाई रक्षा गरौ 🙏🌺
सबै को कल्याण होस 🌺🙏

प्रतिनिधिसभा  बैठकका  दृश्यहरू  🙏🌺तस्वीर:  प्रधानमन्त्रीको  सचिवालय
05/04/2026

प्रतिनिधिसभा बैठकका दृश्यहरू 🙏🌺
तस्वीर: प्रधानमन्त्रीको सचिवालय

आज आईतबार 🙏🌺सुर्य देव लाइ अर्घ चढाएर शुभ दिनको शुरूवात गर्नुस 🕉🙏🏽
05/04/2026

आज आईतबार 🙏🌺
सुर्य देव लाइ अर्घ चढाएर शुभ दिनको शुरूवात गर्नुस 🕉🙏🏽

Big News 💚🙏अब देखि स्थानीय तह र प्रदेशका स्वीकृत दरबन्दी बाहेक अस्थायी र करारमा कर्मचारी राख्न नपाइने नेपाल सरकारले निर्...
05/04/2026

Big News 💚🙏
अब देखि स्थानीय तह र प्रदेशका स्वीकृत दरबन्दी बाहेक अस्थायी र करारमा कर्मचारी राख्न नपाइने नेपाल सरकारले निर्णय गरेको छ ।😮

शुभ प्रभात🙏🌺आजको बिहानी शुभ रहोस्। सरस्वती माताको कृपाले तपाईको मनमा शान्ति र सिर्जनाको लहर आओस्। ❤️🙏
05/04/2026

शुभ प्रभात🙏🌺
आजको बिहानी शुभ रहोस्। सरस्वती माताको कृपाले तपाईको मनमा शान्ति र सिर्जनाको लहर आओस्। ❤️🙏

आज भएको मुलकोट दु*र्घट*नामा अरनिको सुपर एक्सप्रेसले  सिधै हाइसलाई ठक्*कर दिएको देखिएको छ । हाइस भि*र*बाट झर्न धन्नधन्नले...
03/04/2026

आज भएको मुलकोट दु*र्घट*नामा अरनिको सुपर एक्सप्रेसले सिधै हाइसलाई ठक्*कर दिएको देखिएको छ । हाइस भि*र*बाट झर्न धन्नधन्नले जोगिएको छ ।

बढ्यो पेट्रोलियम पदार्थको भाउ🙏🌺अब एक लिटर पेट्रोलको मूल्य २०२ रुपैयाँ🙄😱
02/04/2026

बढ्यो पेट्रोलियम पदार्थको भाउ🙏🌺
अब एक लिटर पेट्रोलको मूल्य २०२ रुपैयाँ🙄😱

शुभरात्री🙏🌺पाथिभरा माताले सबैको रक्षा गरून्🙏🌺🌹अरूले साथ नदिए पनि उहाँको आशीर्वादले सबैको रक्षा र सफलता सुनिश्चित होस्🙏🌺 ...
02/04/2026

शुभरात्री🙏🌺
पाथिभरा माताले सबैको रक्षा गरून्🙏🌺🌹
अरूले साथ नदिए पनि उहाँको आशीर्वादले सबैको रक्षा र सफलता सुनिश्चित होस्🙏🌺

  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७८ जना शाखा अधिकृतलाई स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएको...
02/04/2026


संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७८ जना शाखा अधिकृतलाई स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएको छ।🙏🙏

Address

Malangwa

Alerts

Be the first to know and let us send you an email when Saroj yadav posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Saroj yadav:

Share