सुमित कुमार पोलिक्लिनिक एण्ड डाइग्रोष्टिक सेन्टर प्रा. लि.

  • Home
  • Nepal
  • Malangwa
  • सुमित कुमार पोलिक्लिनिक एण्ड डाइग्रोष्टिक सेन्टर प्रा. लि.

सुमित कुमार पोलिक्लिनिक एण्ड डाइग्रोष्टिक सेन्टर प्रा. लि. Training in Endoscopy, Fellowship in Echocardiography, Enhanced Course in Diabetes Mellitus,

🚨 VACANCY ANNOUNCEMENT – JOIN OUR HEALTHCARE TEAM! 🏥Sumit Kumar Polyclinic & Diagnostic Center, Malangwa–09, Sarlahi is ...
19/02/2026

🚨 VACANCY ANNOUNCEMENT – JOIN OUR HEALTHCARE TEAM! 🏥

Sumit Kumar Polyclinic & Diagnostic Center, Malangwa–09, Sarlahi is expanding and looking for motivated, qualified, and passionate healthcare professionals to join our dedicated team.

✨ We are hiring for the following positions:
🔹 Health Assistant (HA) – 3 Positions
🔹 CMA / ANM – 2 Positions
🔹 Hospital Store Keeper – 1 Position

💼 Why Join Us?
✔ Professional and supportive work environment
✔ Opportunity to grow your healthcare career
✔ Serve and make a difference in your community

⏳ Application Deadline: Apply within 10 days from the date of announcement.

📲 Apply Now – Send your updated CV via WhatsApp or Contact us:
📞 WhatsApp / Call: 9704577000
☎ Phone: 046520419, 9704577000
📧 Email: [email protected]

📍 Location:
Sumit Kumar Polyclinic & Diagnostic Center
Malangwa–09, Sarlahi
(Masu Galli, Opposite of Sujata Hotel)

🔥 Don’t miss this opportunity to be part of a trusted healthcare team. Apply today and build your future with us!

06/01/2026

𝐒𝐔𝐌𝐈𝐓 𝐊𝐔𝐌𝐀𝐑 𝐏𝐨𝐥𝐲𝐜𝐥𝐢𝐧𝐢𝐜 & 𝐃𝐢𝐚𝐠𝐧𝐨𝐬𝐭𝐢𝐜 𝐂𝐞𝐧𝐭𝐞𝐫
सम्पूर्ण स्वास्थ्य सुविधा अब तपाईंको नजिकै!
✨ हाम्रो विशेषताहरु:
✅ २४𝐱७ 𝐄𝐦𝐞𝐫𝐠𝐞𝐧𝐜𝐲 सेवा – जुनसुकै बेला!
✅ 𝐄𝐱𝐩𝐞𝐫𝐢𝐞𝐧𝐜𝐞𝐝 𝐏𝐡𝐲𝐬𝐢𝐜𝐢𝐚𝐧 द्वारा 𝟐𝟒 𝐇𝐑 𝐎𝐏𝐃
✅ आरामदायक 𝐆𝐞𝐧𝐞𝐫𝐚𝐥 𝐖𝐚𝐫𝐝 𝐂𝐚𝐛𝐢𝐧 & 𝐇𝐢𝐠𝐡 𝐂𝐚𝐫𝐞 सुविधा
✅ सर्लाहीमै पहिलोपटक उपलब्ध:
🔹 𝐄𝐧𝐝𝐨𝐬𝐜𝐨𝐩𝐲 सेवा
🔹 𝐄𝐜𝐡𝐨𝐜𝐚𝐫𝐝𝐢𝐨𝐠𝐫𝐚𝐩𝐡𝐲 सेवा
🔹 𝐏𝐅𝐓 (फोक्सोको परीक्षण)
✅ 𝐌𝐨𝐝𝐞𝐫𝐧 & 𝐑𝐞𝐥𝐢𝐚𝐛𝐥𝐞 𝐋𝐀𝐁 सेवा
✅ आफ्नै 𝐏𝐡𝐚𝐫𝐦𝐚𝐜𝐲 सुविधा
✅ 𝐄𝐂𝐆 र 𝐗-𝐑𝐀𝐘 सेवा
📍 स्थान: 𝐌𝐚𝐥𝐚𝐧𝐠𝐰𝐚, 𝐒𝐚𝐫𝐥𝐚𝐡𝐢
📞 𝐂𝐚𝐥𝐥 𝐍𝐨𝐰: 𝟗𝟖𝟓𝟏𝟏𝟐𝟗𝟕𝟖𝟖
👨‍⚕️ अब तपाईं र तपाईंको परिवारको स्वास्थ्यको जिम्मा हामी लिन्छौं।
#𝐒𝐮𝐦𝐢𝐭𝐊𝐮𝐦𝐚𝐫𝐏𝐨𝐥𝐲𝐜𝐥𝐢𝐧𝐢𝐜 #𝐎𝐩𝐞𝐧𝐢𝐧𝐠𝐒𝐨𝐨𝐧 #𝐌𝐚𝐥𝐚𝐧𝐠𝐰𝐚𝐇𝐞𝐚𝐥𝐭𝐡𝐂𝐚𝐫𝐞 #𝟐𝟒𝐱𝟕𝐄𝐦𝐞𝐫𝐠𝐞𝐧𝐜𝐲 #𝐒𝐚𝐫𝐥𝐚𝐡𝐢𝐅𝐢𝐫𝐬𝐭 #𝐇𝐞𝐚𝐥𝐭𝐡𝐜𝐚𝐫𝐞𝐑𝐞𝐢𝐦𝐚𝐠𝐢𝐧𝐞𝐝

𝐖𝐞 𝐚𝐫𝐞 𝐩𝐥𝐞𝐚𝐬𝐞𝐝 𝐭𝐨 𝐨𝐟𝐟𝐞𝐫 𝐚𝐝𝐯𝐚𝐧𝐜𝐞𝐝 𝐑𝐚𝐝𝐢𝐨𝐥𝐨𝐠𝐲 & 𝐃𝐢𝐚𝐠𝐧𝐨𝐬𝐭𝐢𝐜 𝐒𝐞𝐫𝐯𝐢𝐜𝐞𝐬 𝐚𝐭 𝐒𝐮𝐦𝐢𝐭 𝐊𝐮𝐦𝐚𝐫 𝐏𝐨𝐥𝐲𝐜𝐥𝐢𝐧𝐢𝐜 & 𝐃𝐢𝐚𝐠𝐧𝐨𝐬𝐭𝐢𝐜 𝐂𝐞𝐧𝐭𝐞𝐫 𝐮𝐧𝐝𝐞𝐫 𝐭𝐡𝐞...
06/01/2026

𝐖𝐞 𝐚𝐫𝐞 𝐩𝐥𝐞𝐚𝐬𝐞𝐝 𝐭𝐨 𝐨𝐟𝐟𝐞𝐫 𝐚𝐝𝐯𝐚𝐧𝐜𝐞𝐝 𝐑𝐚𝐝𝐢𝐨𝐥𝐨𝐠𝐲 & 𝐃𝐢𝐚𝐠𝐧𝐨𝐬𝐭𝐢𝐜 𝐒𝐞𝐫𝐯𝐢𝐜𝐞𝐬 𝐚𝐭 𝐒𝐮𝐦𝐢𝐭 𝐊𝐮𝐦𝐚𝐫 𝐏𝐨𝐥𝐲𝐜𝐥𝐢𝐧𝐢𝐜 & 𝐃𝐢𝐚𝐠𝐧𝐨𝐬𝐭𝐢𝐜 𝐂𝐞𝐧𝐭𝐞𝐫 𝐮𝐧𝐝𝐞𝐫 𝐭𝐡𝐞 𝐞𝐱𝐩𝐞𝐫𝐭 𝐜𝐚𝐫𝐞 𝐨𝐟 𝐃𝐫. 𝐏𝐫𝐚𝐯𝐞𝐞𝐧 𝐘𝐚𝐝𝐚𝐯 (𝐌𝐁𝐁𝐒, 𝐌𝐃 𝐑𝐚𝐝𝐢𝐨𝐥𝐨𝐠𝐲).

𝐀𝐯𝐚𝐢𝐥𝐚𝐛𝐥𝐞 𝐒𝐞𝐫𝐯𝐢𝐜𝐞𝐬:
• 𝐔𝐒𝐆 𝐀𝐛𝐝𝐨𝐦𝐞𝐧 & 𝐏𝐞𝐥𝐯𝐢𝐬
• 𝐀𝐧𝐨𝐦𝐚𝐥𝐲 𝐒𝐜𝐚𝐧 𝐋𝐞𝐯𝐞𝐥 𝐈𝐈 / 𝐎𝐁𝐒 𝐒𝐜𝐚𝐧
• 𝐎𝐛𝐬𝐭𝐞𝐭𝐫𝐢𝐜𝐬 𝐃𝐨𝐩𝐩𝐥𝐞𝐫 & 𝟐𝟒-𝐇𝐨𝐮𝐫 𝐔𝐒𝐆 𝐒𝐞𝐫𝐯𝐢𝐜𝐞
• 𝐔𝐒𝐆 𝐍𝐞𝐜𝐤 (𝐓𝐡𝐲𝐫𝐨𝐢𝐝)
• 𝐔𝐒𝐆 𝐒𝐜𝐫𝐨𝐭𝐮𝐦
• 𝐔𝐩𝐩𝐞𝐫 & 𝐋𝐨𝐰𝐞𝐫 𝐋𝐢𝐦𝐛 𝐀𝐫𝐭𝐞𝐫𝐢𝐚𝐥 & 𝐕𝐞𝐧𝐨𝐮𝐬 𝐃𝐨𝐩𝐩𝐥𝐞𝐫
• 𝐂𝐚𝐫𝐨𝐭𝐢𝐝 𝐃𝐨𝐩𝐩𝐥𝐞𝐫
• 𝐑𝐞𝐧𝐚𝐥 𝐀𝐫𝐭𝐞𝐫𝐲 𝐃𝐨𝐩𝐩𝐥𝐞𝐫
• 𝐓𝐕𝐒 (𝐓𝐫𝐚𝐧𝐬𝐯𝐚𝐠𝐢𝐧𝐚𝐥 𝐔𝐥𝐭𝐫𝐚𝐬𝐨𝐮𝐧𝐝) & 𝐅𝐨𝐥𝐥𝐢𝐜𝐮𝐥𝐚𝐫 𝐌𝐨𝐧𝐢𝐭𝐨𝐫𝐢𝐧𝐠
• 𝐓𝐫𝐚𝐧𝐬𝐜𝐫𝐚𝐧𝐢𝐚𝐥 𝐔𝐥𝐭𝐫𝐚𝐬𝐨𝐮𝐧𝐝
• 𝐔𝐒𝐆 𝐆𝐮𝐢𝐝𝐞𝐝 𝐅𝐍𝐀𝐂 / 𝐁𝐢𝐨𝐩𝐬𝐲
• 𝐅𝐨𝐫𝐞𝐢𝐠𝐧 𝐁𝐨𝐝𝐲 𝐋𝐨𝐜𝐚𝐥𝐢𝐳𝐚𝐭𝐢𝐨𝐧 & 𝐌𝐚𝐫𝐤𝐢𝐧𝐠
• 𝐏𝐥𝐞𝐮𝐫𝐚𝐥 / 𝐀𝐬𝐜𝐢𝐭𝐢𝐜 𝐓𝐚𝐩𝐩𝐢𝐧𝐠
• 𝐒𝐢𝐧𝐨𝐠𝐫𝐚𝐦 / 𝐅𝐢𝐬𝐭𝐮𝐥𝐨𝐠𝐫𝐚𝐦
• 𝐌𝐚𝐦𝐦𝐨𝐠𝐫𝐚𝐦 & 𝐇𝐒𝐆 𝐑𝐞𝐩𝐨𝐫𝐭𝐢𝐧𝐠
• 𝐗-𝐫𝐚𝐲 / 𝐂𝐓 / 𝐌𝐑𝐈 𝐑𝐞𝐩𝐨𝐫𝐭𝐢𝐧𝐠

📍 𝐌𝐚𝐥𝐚𝐧𝐠𝐰𝐚-𝟎𝟗, 𝐒𝐚𝐫𝐥𝐚𝐡𝐢 (𝐎𝐩𝐩𝐨𝐬𝐢𝐭𝐞 𝐒𝐮𝐣𝐚𝐭𝐚 𝐇𝐨𝐭𝐞𝐥)
📞 𝐂𝐨𝐧𝐭𝐚𝐜𝐭: 𝟗𝟖𝟓𝟏𝟏𝟐𝟗𝟕𝟖𝟖

छठ पूजाको हार्दिक शुभकामना!𝐌𝐚𝐲 𝐒𝐮𝐫𝐲𝐚 𝐃𝐞𝐯 𝐚𝐧𝐝 𝐂𝐡𝐡𝐚𝐭𝐡𝐢 𝐌𝐚𝐢𝐲𝐚 𝐛𝐥𝐞𝐬𝐬 𝐲𝐨𝐮𝐫 𝐥𝐢𝐟𝐞 𝐰𝐢𝐭𝐡 𝐥𝐢𝐠𝐡𝐭, 𝐩𝐞𝐚𝐜𝐞, 𝐠𝐨𝐨𝐝 𝐡𝐞𝐚𝐥𝐭𝐡, 𝐚𝐧𝐝 𝐬𝐮𝐜𝐜𝐞𝐬𝐬. ...
26/10/2025

छठ पूजाको हार्दिक शुभकामना!
𝐌𝐚𝐲 𝐒𝐮𝐫𝐲𝐚 𝐃𝐞𝐯 𝐚𝐧𝐝 𝐂𝐡𝐡𝐚𝐭𝐡𝐢 𝐌𝐚𝐢𝐲𝐚 𝐛𝐥𝐞𝐬𝐬 𝐲𝐨𝐮𝐫 𝐥𝐢𝐟𝐞 𝐰𝐢𝐭𝐡 𝐥𝐢𝐠𝐡𝐭, 𝐩𝐞𝐚𝐜𝐞, 𝐠𝐨𝐨𝐝 𝐡𝐞𝐚𝐥𝐭𝐡, 𝐚𝐧𝐝 𝐬𝐮𝐜𝐜𝐞𝐬𝐬.
#𝐂𝐡𝐡𝐚𝐭𝐡𝐏𝐚𝐫𝐛𝐚 #𝐂𝐡𝐡𝐚𝐭𝐡𝐏𝐮𝐣𝐚 #𝐂𝐡𝐡𝐚𝐭𝐡𝐢𝐌𝐚𝐢𝐲𝐚 #𝐒𝐮𝐫𝐲𝐚𝐃𝐞𝐯 #𝐅𝐞𝐬𝐭𝐢𝐯𝐚𝐥𝐎𝐟𝐅𝐚𝐢𝐭𝐡 #𝐁𝐥𝐞𝐬𝐬𝐢𝐧𝐠𝐬𝐎𝐟𝐒𝐮𝐧 #𝐍𝐞𝐩𝐚𝐥𝐢𝐅𝐞𝐬𝐭𝐢𝐯𝐚𝐥 #𝐇𝐚𝐫𝐦𝐨𝐧𝐲𝐀𝐧𝐝𝐋𝐢𝐠𝐡𝐭 #𝐃𝐢𝐯𝐢𝐧𝐞𝐁𝐥𝐞𝐬𝐬𝐢𝐧𝐠𝐬

लक्ष्मी पूजाको हार्दिक मंगलमय शुभकामना!लक्ष्मी माताको कृपाले सबैको जीवन धन, सुख र समृद्धिले भरियोस्। 🪔💫
20/10/2025

लक्ष्मी पूजाको हार्दिक मंगलमय शुभकामना!
लक्ष्मी माताको कृपाले सबैको जीवन धन, सुख र समृद्धिले भरियोस्। 🪔💫

काग तिहार तिहारको पहिलो दिन, सन्देश र शुभकामनाको दिन!
18/10/2025

काग तिहार
तिहारको पहिलो दिन, सन्देश र शुभकामनाको दिन!

✨🎉 विजयादशमी २०८२ को हार्दिक शुभकामना 🎉✨शुभ अवसरमा तपाईंको जीवनमा शान्ति, समृद्धि र स्वास्थ्यको मंगलमय कामना ।
01/10/2025

✨🎉 विजयादशमी २०८२ को हार्दिक शुभकामना 🎉✨
शुभ अवसरमा तपाईंको जीवनमा शान्ति, समृद्धि र स्वास्थ्यको मंगलमय कामना ।

पवित्र शक्ति र आराधनाको आरम्भ — घटस्थापना ✨।यस दिन रोपिने जमरा सकारात्मक सोच, सफलता र आशाको प्रतिक मानिन्छ।सबैमा घटस्थाप...
22/09/2025

पवित्र शक्ति र आराधनाको आरम्भ — घटस्थापना ✨।
यस दिन रोपिने जमरा सकारात्मक सोच, सफलता र आशाको प्रतिक मानिन्छ।
सबैमा घटस्थापनाको मंगलमय शुभकामना। 🌸
#𝐒𝐮𝐦𝐢𝐭𝐊𝐮𝐦𝐚𝐫𝐏𝐨𝐥𝐲𝐜𝐥𝐢𝐧𝐢𝐜 #𝐇𝐞𝐚𝐥𝐭𝐡𝐂𝐡𝐞𝐜𝐤𝐮𝐩 #𝐌𝐚𝐥𝐚𝐧𝐠𝐰𝐚 #𝐒𝐚𝐫𝐥𝐚𝐡𝐢 #𝐍𝐞𝐩𝐚𝐥𝐇𝐞𝐚𝐥𝐭𝐡𝐜𝐚𝐫𝐞

🌟 हार्दिक बधाई!सम्मानीय सुशीला कार्की जी — नेपालकी पहिलो महिला प्रधानमन्त्री। 🙏A heartfelt salute to GEN-Z for their unw...
14/09/2025

🌟 हार्दिक बधाई!
सम्मानीय सुशीला कार्की जी — नेपालकी पहिलो महिला प्रधानमन्त्री। 🙏

A heartfelt salute to GEN-Z for their unwavering support & boundless courage! We welcome a new era of inclusive leadership, equal opportunities, and national pride, honoring the bravery & sacrifice of our fearless martyrs. 🇳🇵💫

नेपालमा हैजा (Cholera) — स्थिति र जानकारी✅ हालको अवस्था (२०८१/२०८२)काठमाडौं उपत्यका र वीरगंजमा हैजा संक्रमण:२०८२ सालको म...
28/08/2025

नेपालमा हैजा (Cholera) — स्थिति र जानकारी
✅ हालको अवस्था (२०८१/२०८२)

काठमाडौं उपत्यका र वीरगंजमा हैजा संक्रमण:
२०८२ सालको मनसुन सिजनमा काठमाडौं, ललितपुर (गोदावरी), र वीरगंजमा हैजाका केसहरू पुष्टि भएका छन्। वीरगंजमा करिब ७० जनामा संक्रमण देखिएको छ र दुईजनाको मृत्यु भएको छ।

जोखिमयुक्त जिल्ला:
नेपालका २२ जिल्ला हैजाको उच्च जोखिममा छन्, जसमध्ये काठमाडौं, ललितपुर, भक्तपुर, रौतहट, दैलेख, जाजरकोट आदि पर्दछन्।

🔬 हैजा के हो?
हैजा एक संक्रामक रोग हो जुन Vibrio cholerae नामक ब्याक्टेरियाले गराउँछ।

मुख्य लक्षणहरू:
पानीजस्तो (rice-water) पातलो पखाला
वान्ता
अत्यधिक निर्जलीकरण (dehydration)
उपचार नगरे मृत्यु समेत हुन सक्छ

💧 फैलिने तरिका
दूषित पानी वा खाना सेवन गर्दा
सरसफाइको अभावमा
संक्रमित व्यक्तिको मलद्वारा फैलिएको ब्याक्टेरिया अन्यत्र पुग्दा

🧼 रोकथामका उपायहरू
पानी उमालेर वा क्लोरिन हालेर मात्र पिउनु
खानेकुरा राम्रोसँग पकाएर खानु
साबुन पानीले हात धुनु (खाना खानुअघि र शौचालय प्रयोगपश्चात्)
सरसफाइ र सफा शौचालयको प्रयोग

💉 खोप र सरकारी कदमहरू
ओरल हैजा खोप (OCV) कार्यक्रम:
कापिलवस्तु लगायतका क्षेत्रमा ९०% भन्दा बढी खोप कवरेज
भविष्यमा काठमाडौं र ललितपुरमा पनि खोप अभियान विस्तार गर्ने योजना

चालु रणनीति:
२०३० सम्म हैजा उन्मूलन गर्ने लक्ष्य
WHO र स्वास्थ्य मन्त्रालयको सहकार्यमा "Cholera Elimination Plan" तयार पारिएको

🏥 सरकारी तयारी र प्रतिक्रिया
स्वास्थ्यकर्मी र स्वयंसेवकहरूलाई तालिम
छिटो परीक्षण (Rapid Testing) र निगरानी प्रणाली
दूषित पानीको स्रोत पत्ता लगाएर नियन्त्रण

📌 एतिहासिक प्रसङ्ग
सन् २००९ मा जाजरकोटमा ठूलो हैजा महामारी (३०,००० जना संक्रमित, १००+ मृत्यु)
हरेक वर्ष मनसुनमा हैजाको जोखिम अत्यधिक हुने

Address

Malangwa

Website

Alerts

Be the first to know and let us send you an email when सुमित कुमार पोलिक्लिनिक एण्ड डाइग्रोष्टिक सेन्टर प्रा. लि. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share