Darshan Polyclinic - Urlabari

Darshan Polyclinic - Urlabari Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Darshan Polyclinic - Urlabari, Medical and health, उर्लाबरी-6, मोरंग, मेन चोक, थाना उत्तर, तरल क्यफे सङै, मेचि सहकारी मुनी, Morang.
(1)

“Darshan Polyclinic – सम्पूर्ण विशेषज्ञ सेवा एउटै छाना मुनी”
🦴 Rheumatology | 🧠 Psychiatry | 🚻 Urology
🫀 Cardiology | 🩺 Nephrology | 🍬 Endocrinology
📍 उर्लाबारी-६ , गोलो चोक, थाना उत्तर, तरल क्याफे संगै, मेची सहकारी मुनी
📞 9811078899, 9804962121

16/06/2026

यस पटक असार ९ गते मंगलबार , बरिष्ठ हार्ड जोर्नी, नशा तथा मेरुदण्ड विशेषज्ञ डाक्टर डा. अनुप पोख्रेल आउदै हुनुहुन्छ !!

समयमा नाम दर्ता गराई ढुक्क हुनुहोस् ।
𝐅𝐨𝐫 𝐀𝐩𝐩𝐨𝐢𝐧𝐭𝐦𝐞𝐧𝐭 👇
☎ 9811078899
🕹 उर्लाबारी-6 , थाना देखि उत्तर, मेचि सहकारी तल, मोरङ

यदि हजुरहरुलाई,
-जोर्नी दुखाइ तथा नशा च्यापिनु
-जोर्नी हल्लिँदा खरखर आवाज आउनु
-काध जाम हुनु, कुम पूरै उठ्न नसक्नु
-कुर्कुचा दुख्ने
-कुरकुरे हड्डी खीइनु
-मेरुदण्डको समस्या
-मोटोपन वा चोटका कारण जोर्नी कमजोर भएको
-खेलाडीहरूमा हुने जोर्नी, लिगामेन्ट र टेनडनको समस्या
-कुहिनोको बाहिरी वा भित्री भाग दुख्ने
-हड्डी भाचिएको, पÞmुस्किएको
-जोर्नी प्रत्यारोपण तथा मेरुदण्ड सल्यक्रिया परामर्श
आदि समस्याहरु छन् भने समयमा नाम दर्ता गर्नुहोस।

सम्पर्क :
दर्शन पोलिक्लिनिक उर्लाबारी
उर्लाबारी-6, गोलो चोक, थाना देखि उत्तर , तरल क्याफे सङै, मेचि सहकारी मुनि
📞 9811078899, 9804962121



16/06/2026

यस पटक असार ९ गते मंगलबार , बरिष्ठ हार्ड जोर्नी, नशा तथा मेरुदण्ड विशेषज्ञ डाक्टर डा. अनुप पोख्रेल आउदै हुनुहुन्छ !!

समयमा नाम दर्ता गराई ढुक्क हुनुहोस् ।
𝐅𝐨𝐫 𝐀𝐩𝐩𝐨𝐢𝐧𝐭𝐦𝐞𝐧𝐭 👇
☎ 9811078899
🕹 उर्लाबारी-6 , थाना देखि उत्तर, मेचि सहकारी तल, मोरङ

यदि हजुरहरुलाई,
-जोर्नी दुखाइ तथा नशा च्यापिनु
-जोर्नी हल्लिँदा खरखर आवाज आउनु
-काध जाम हुनु, कुम पूरै उठ्न नसक्नु
-कुर्कुचा दुख्ने
-कुरकुरे हड्डी खीइनु
-मेरुदण्डको समस्या
-मोटोपन वा चोटका कारण जोर्नी कमजोर भएको
-खेलाडीहरूमा हुने जोर्नी, लिगामेन्ट र टेनडनको समस्या
-कुहिनोको बाहिरी वा भित्री भाग दुख्ने
-हड्डी भाचिएको, पÞmुस्किएको
-जोर्नी प्रत्यारोपण तथा मेरुदण्ड सल्यक्रिया परामर्श
आदि समस्याहरु छन् भने समयमा नाम दर्ता गर्नुहोस।

सम्पर्क :
दर्शन पोलिक्लिनिक उर्लाबारी
उर्लाबारी-6, गोलो चोक, थाना देखि उत्तर , तरल क्याफे सङै, मेचि सहकारी मुनि
📞 9811078899, 9804962121





यस पटक जेठ 20  गते बुधबार, पूर्वाञ्चलकै पहिलो बरिष्ठ बाथ तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर मनोज कुमार यादव आउदै हुनुहुन...
13/06/2026

यस पटक जेठ 20 गते बुधबार, पूर्वाञ्चलकै पहिलो बरिष्ठ बाथ तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर मनोज कुमार यादव आउदै हुनुहुन्छ !!
समयमा नाम दर्ता गराई ढुक्क हुनुहोस् ।

𝐅𝐨𝐫 𝐀𝐩𝐩𝐨𝐢𝐧𝐭𝐦𝐞𝐧𝐭 👇
☎ 9811078899
🕹 उर्लाबारी-6 , थाना देखि उत्तर, मेचि सहकारी तल, मोरङ

-बाथ रोग भनेको जोर्नीको मात्र रोग हैन त्यो भ्रम पालेर नबस्नुहोस्, प्राय जोर्नी बाहेकका बाथहरु पनि बढि हुने गरेको पाइएको छ र भर्खर जन्मेका बच्चा देखि किशोर, किशोरी र बुढापाकासम्मा बाथजन्य रोगहरु हुन सक्छ त्यसकारण हामि समयमा सचेत रहेनौ भने, यसले गर्ने हानि नोक्सान, अंगभंग हुनबाट र ज्यान जानबाट जोगिन सकिन्छ।

बाथरोगका लक्षण्हरु :
1. बिना चोटपटक जोर्नी दुख्नु, सुन्निनु
2. कुनै पनि अंगको बारम्बार एउटै समस्या भइरहने वा बल्जिरहने र एक ठाउँमा देखाएर अर्को ठाउँमा र अर्को ठाउँमा जादापानी पत्ता नलागेका जटिल रोगहरु
3. बच्चाहरुको उमेर अनुसार वृद्धिविकास नहुने, बारम्बार विमारी भईरहने
4. शरीरको विभिन्न भागमा र छालामा दाग,डाबर, गाठा, धब्बा, घाउ–खटिरा, पिप बन्ने, पिलो आदि हरु बारम्बार आइरहने
5. हातखुट्टाको जोर्नी, मांसपेशि र नशाहरु झमझम गर्ने,दुख्ने ,पोल्ने, निदाउने,खीहिने, लाटो हुने, सिल्का हान्ने
6. बिहान र बेलुका वा चिसोमा जोर्नीहरू दुख्ने, करकर खाने, सुन्निने रजाम हुने
7. चिसोमा औलाहरुको रंग सेतो, निलो, वा रातो हुने तथा घाममा छाला रातो हुने
8. हात खुट्टा लुला हुने, औलाको टुप्पामा घाउ आउने, कालो हुने, र कुहिने
9. औलाहरु बाङ्गिदै जाने
10. मुख तथा गुप्ताङ्गमा बारम्बार घाउ– खटिरा आउने
11. आखा सुख्खा, रातो हुने र बिजाउने
12. लामो समय ज्वरो आउने र ज्वरो आउने करण पत्ता लगाउन गारो हुने
13. गर्वधारण नहुने, गर्व तुहिने
14. पत्ता नलागेका जटिल रोगहरु एक ठाउँमा देखाएर अर्को ठाउँमा र
अर्को ठाउँमा जादा पनि बिराम ठिक नभएको
15. हातखुट्टा तथा मांशपेसी कम्जोर हुने
16. बारम्बार जोरो आउने र जोरो आउनुको कारण पत्ता नलाग्ने
17. कलाजो फियो मृगौला तथा तथा मुख्य अंगहरु सुन्निने
या समस्या हुने
18. रगतका कोषहरु सेतो तथा रातो रक्तकोषहरु र प्याटिलेट्सको
संख्या अत्यधिक धेरै या थोरै लामो समय सम्म हुने तर क्यन्सार
हैन भने
19. शरीरको भिभिन्न अन्तरिक भागमा र छालामा पिप आउने, घाउ
आउने, या कुनै पनि घाउ खटिरा, पिलो आउने या कुनै पनि प्रकृतिका घाउहरु बारम्बार आउने
20. दुइ वा दुइ भन्दा बढि अंग या प्रणालिमा समस्या आइरहेका छन
जस्तै, स्वासप्रस्वास प्रणाली, रक्तप्रणालिमा, स्नायु प्रणालिमा र यस्ता समस्या दोहोरिरहेको
21. कुनै पनि मानिसको अटो इम्युन रोग लागेको छ र ANCA जस्ता
टेस्ट हरु पोजेटिभ आइरहेका
22. अत्यधिक मोटो या पातलो हुनुन्छ भने पनि तपाइलाई इम्मुनीटी
एंड रिउम्याटोलोजी सम्बन्धि परामर्शले लाभ मिल्न सक्छ
23. जन्मजात रोगहरु जेनिट्क डिफ़ेक्ट भएको
24. एलर्जी, उकुज भनिने Eczema रोगहरु छालामा र अन्तरिक
अंगहरुमा लामोसमय सम्म रहने भएको छ भने त्यस्तो बेलामा पनि
इम्मुनिटी र रिउम्याटोलोजी सम्बन्धि परामर्श गर्न जरुरि परेको हुन
सक्छ

- त्यस्तै गरि तपाइलाइ समग्रमा भन्दा खेरि कुनै पनि समस्या लामो समय सम्म भैरहेको छ तर त्यसको कारण पत्ता लागेको छैन भने, त्यस्तो बेलामा तपाइलाई यो परामर्शले मद्दत मिल्न सक्नेछ।

प्रतिरक्षा रोगलाइ उपचार नगर्दा हुन सक्ने जटिलताहरुः
मृगौला बिगार्ने,कलेजो,फियो र आन्द्राको समस्या हुने, मुटुमा पानी जम्ने, हृदयघात हुने, फोक्सोमा पानी जाम्ने, पटकपटक बच्चा खेर जाने, रगत नली तथा नशाहरू जाम हुने,मासु कम्जोर हुने, पेरालैसिस (पक्षघात) हुने,आँखा बिग्रिने, अन्धो हुन सक्ने ,कान नसुन्ने आदि

मुत्र रोग विशेषज्ञ र मृगौला रोग विशेषज्ञ यस पटक एकै दिन !! जेठ ३० गते शनिबार  !!
10/06/2026

मुत्र रोग विशेषज्ञ र मृगौला रोग विशेषज्ञ यस पटक एकै दिन !! जेठ ३० गते शनिबार !!

10/06/2026

दर्शन पोलिक्लिनिक उर्लाबारी लोकेसन :
- यदि तपाईं दमकबाट आउदै हुनुन्छ भने, गोलो सम्म आइपुगेर, गोलो चोकलाइ दाइने पट्टिबाट फेरो लगाएर पुर्व तर्फ अगाडि जानुहोस, गोलो चोक उत्तर पट्टिको दोश्रो घर अथवा मेची सहकारी भएको घर नै दर्शन पोलिक्लिनिक हो..

- यदि तपाईं मधुमल्ला तिरबाट आउदै हुनुन्छ भने, गोलो चोक छेउ पुगेर देब्रे पट्टि मोडिएर पुर्व लग्दा राजमार्ग उत्तर पट्टिको दोश्रो घर अथवा मेची सहकारी भएको घर नै दर्शन पोलिक्लिनिक हो..

- यदि तपाइ महेन्द्र राजमार्ग पश्चिमबाट आउदै हुनुन्छ भने गोलो चोक कटेर उत्तर पट्टिको दोश्रो घर अथवा मेची सहकारी भएको घर नै दर्शन पोलिक्लिनिक हो..

- यदि तपाइ इटहरा राजमार्ग हुदै आउदै हुनुन्छ भने गोलो चोकलाइ दाइने पट्टिबाट फेरो लगाएर पुर्व पुर्व तर्फ अगाडि जानुहोस, राजमार्ग उत्तर पट्टिको दोश्रो घर अथवा मेची सहकारी भएको घर नै दर्शन पोलिक्लिनिक हो..

सम्पर्क:
दर्शन पोलिक्लिनिक उर्लाबारी
गोलोचोक पुर्व-उत्तर, मेची सहकारी मुनी, तरल क्याफे सङै
9811078899

10/06/2026

एउटा आमालाई बच्चा बिरामी हुँदा भन्दा ठूलो चिन्ता के हुन सक्छ?
अझ टाढा जानु पर्न… लामो लाइन बस्नु पर्ने…
र खोजेको बालरोग विशेषज्ञ सजिलै नपाउनु…

तर अब चिन्ता नगर्नुहोस्।
दर्शन पोलिक्लिनिक उर्लाबारीमा
लामो समयदेखि ख्याति प्राप्त अस्पतालमा सेवा दिदै आउनुभएको र सबै आमाहरुले रुचाउनु भएको बालरोग विशेषज्ञ
डा. प्रभु दयाल अग्रवाल
प्रत्येक दिन बेलुका ५ बजेबाट सेवा दिइरहनु भएको छ।

“बच्चा बिरामी? अब छैन चिन्ता”

𝐅𝐨𝐫 𝐀𝐩𝐩𝐨𝐢𝐧𝐭𝐦𝐞𝐧𝐭 👇
☎ 9811078899
🕹 उर्लाबारी-6 , थाना देखि उत्तर, मेचि सहकारी तल, मोरङ




“Darshan Polyclinic – सम्पूर्ण विशेषज्ञ सेवा एउटै छाना मुनी”
🦴 Rheumatology | 🧠 Psychiatry | 🚻 Urology
🫀 Cardiology | 🩺 Nephrology | 🍬 Endocrinology
📍 उर्लाबारी-६ , गोलो चोक, थाना उत्तर, तरल क्याफे संगै, मेची सहकारी मुनी
📞 9811078899, 9804962121

हामी दमक, कमल, मिक्लाजुङ, उर्लाबारी, रतुवामाई, पथरी-शनिश्चरे, लेटाङ तथा कानेपोखरीका सम्पूर्ण बासिन्दाहरूलाई हार्दिक जानक...
10/06/2026

हामी दमक, कमल, मिक्लाजुङ, उर्लाबारी, रतुवामाई, पथरी-शनिश्चरे, लेटाङ तथा कानेपोखरीका सम्पूर्ण बासिन्दाहरूलाई हार्दिक जानकारी तथा बधाई दिन चाहन्छौं।

प्रख्यात वरिष्ठ हार्ड जोर्नी नशा तथा मेरुडन्ड रोग विशेषज्ञ Dr. Anup Pokharel ले यस असार 2 गते मङ्गलबारदेखि दर्शन पोलिक्लिनिक, उर्लाबारी मा नियमित रूपमा सेवा प्रदान गर्नुहुने भएको जानकारी गराउँदछौं।

📞 सम्पर्क:
9811078899
9804962121

📍 दर्शन पोलिक्लिनिक, उर्लाबारी

9811078899 ( दर्शन पोलिक्लिनिक उर्लाबारी) थाना उत्तरतल भिडियो छ कमेन्टमा हेर्न नछुटाउनुहोला !!
08/06/2026

9811078899 ( दर्शन पोलिक्लिनिक उर्लाबारी) थाना उत्तर
तल भिडियो छ कमेन्टमा हेर्न नछुटाउनुहोला !!

ठेगना:
08/06/2026

ठेगना:

Ward No. 6, Urlabari 56604, Nepal

08/06/2026

पुरानो पिसाब पोल्ने समस्या, छिटो–छिटो पिसाब लाग्ने, प्रोस्टेटको समस्या, लिङ्ग उत्तेजना तथा शीघ्रस्खलनको समस्या पिसाब नली साँगुरिने आदि समस्याको लागि युरो सर्जन तथा युरोलोजिस्ट विशेषज्ञसँग परामर्श लिनुहोस् ।

Urology OPD – सुरक्षित, गोप्य र भरपर्दो सेवा उर्लाबारी दर्शन पोलिक्लिनिकमा उपलब्ध छ।
1. पिसाबसँग सम्बन्धित जुनसुकै समस्याको उपचार
२. पिसाब पोल्ने, छिटो–छिटो पिसाब लाग्ने,
३. पिसाबमा रगत जाने, पिसाब संक्रमण लगायतका समस्याको उपचार
४. मृगौला,मूत्रनली, पिसाब थैली तथा पिसाब नलीमा रहेको पथरीको उपचार
५. पिसाब नली साँगुरिने समस्याको उपचार
६. मूत्रनली वा पिसाब नली खुम्चिएको समस्या
७. प्रोस्टेट ग्रन्थी तथा पुरुष ग्रन्थीसम्बन्धी सबै प्रकारको उपचार
८. अण्डकोष तथा पेटको तल्लो भाग सुन्निने समस्याको उपचार
९. पुरुष निसन्तानपन
१०. लिङ्ग उत्तेजना नहुने
११.लिङ्गको छालाको समस्या
१२.अण्डकोष दुख्ने र सुन्नुने समस्या
१३.शीघ्रस्खलन तथा स्वप्नदोषको समस्या
१४. मृगौला र मूत्रनलीको क्यान्सर स्क्रिनिङ (प्रारम्भिक जाँच)

सम्पर्क :
दर्शन पोलिक्लिनिक उर्लाबारी
उर्लाबारी-6, गोलो चोक, तरल क्याफे सङै,मेचि सहकारी मुनि
📞 9811078899, ९८०४९६२१२१

“Darshan Polyclinic – सम्पूर्ण विशेषज्ञ सेवा एउटै छाना मुनी”
🦴 Rheumatology | 🧠 Psychiatry | 🚻 Urology
🫀 Cardiology | 🩺 Nephrology | 🍬 Endocrinology
📍 उर्लाबारी-६ , गोलो चोक, थाना उत्तर, तरल क्याफे संगै, मेची सहकारी मुनी
📞 9811078899, 9804962121

Address

उर्लाबरी-6, मोरंग, मेन चोक, थाना उत्तर, तरल क्यफे सङै, मेचि सहकारी मुनी
Morang
56604

Opening Hours

Monday 07:00 - 20:00
Tuesday 07:00 - 20:00
Wednesday 07:00 - 20:00
Thursday 07:00 - 20:00
Friday 07:00 - 20:00
Saturday 07:00 - 20:00
Sunday 07:00 - 20:00

Telephone

+9779811078899

Website

Alerts

Be the first to know and let us send you an email when Darshan Polyclinic - Urlabari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Darshan Polyclinic - Urlabari:

Share