03/05/2026
भोलि सोमबार 10 देखि 5 बजेसम्म Orgello कम्पनीले Free Skin Test गरिदिने हुनाले अफ्नो Skin Test गर्न इच्छुक दिदिबहिनी सबैलाई उर्लाबारी स्थित Mikhemma Beauty Parlour मा आउनु होला !
Location: Gorkha Department को opposit side सेवारो सुनचाँदी पसलको छेउमा
Google Map मा पनि खोज्नुहोस्