Himalaya Ayurveda Clinic

Himalaya Ayurveda Clinic Himalaya Ayurveda clinic is the best ayurveda clinic in Chitwan.

12/03/2026

सानासाना नानीबाबुहरूलाई पनि पाईल्स र फिसर किन हुन्छ? नानी बाबुहरूलाई यस्ता समस्या बाट कसरि जाेगाउन सकिन्छ ?

12/03/2026
12/03/2026

सानासाना नानीबाबुहरूलाई पनि पाईल्स र फिसर किन हुन्छ? नानी बाबुहरूलाई यस्ता समस्या बाट कसरि जाेगाउन सकिन्छ ?

22/01/2026

वहाँ bleeding piles बाट पीडित हुनुहुन्थ्यो। हिमालय आयुर्वेद क्लिनिकमा क्षारसूत्र विधिले उपचार गराएर खुशी व्यक्त गर्दै।

12/12/2025

बिरामीको अनुहारमा हाँसो ल्याउनु नै चिकित्साकाे सफलता हाे। Ayurveda Clinic, Pokhara Buspark, Narayangarh,Chitwan.

28/11/2025

Fistula in ano अर्थात् भगन्दर राेगकाे उपचारकाे सर्वाेत्तम विधि क्षारसूत्र नै हाे।

15/11/2025

मलद्वारसम्बन्धि राेगहरुबारे सचेतनामूलक जानकारी। अबश्य सुन्नुहाेला।

सुवर्ण अवसर!यदि तपाईहरु मलद्वारमा मासुकाे डल्ला जस्ताे पलाउने, दिशा गर्दा दुख्ने, दिशा गर्दा रगत जाने, मलद्वार वरिपरिबाट...
29/08/2025

सुवर्ण अवसर!

यदि तपाईहरु मलद्वारमा मासुकाे डल्ला जस्ताे पलाउने, दिशा गर्दा दुख्ने, दिशा गर्दा रगत जाने, मलद्वार वरिपरिबाट पीप बग्ने आदि समस्याहरुबाट पीडित हुनुहुन्छ भने यस हिमालय आयुर्वेद क्लिनिकले आफ्नो स्थापना तथा संचालनको पाँचौं बर्ष सफलतापूर्वक सम्पन्न गरेकाे उपलक्ष्यमा मलद्वारसम्बन्धि राेगहरु (जस्तै पाईल्स, फिस्टुला एवं फिसर आदि) को बिशेष छुट सहित २ दिने स्वास्थ्य शिबिर यही भदौं १४ र १५ गतेका दिन सञ्चालन गर्न गईरहेकाेले यस्ता समस्याहरुबाट पीडित बिरामीहरुलाई शिबिरमा आई माैकाकाे फाइदा उठाउन अनुराेध गर्दछौं।

शिबिर हुने स्थान : 🏥 Himalaya Ayurveda Clinic , पोखरा बसपार्क , नारायणगढ, चितवन, नेपाल

शिबिर बारे थप जानकारी लिनको लागि सम्पर्क नम्बर :

☎️9818183141/ +977 984-1918131

सुवर्ण अवसर!यदि तपाईहरु मलद्वारमा मासुकाे डल्ला जस्ताे पलाउने, दिशा गर्दा दुख्ने, दिशा गर्दा रगत जाने, मलद्वार वरिपरिबाट...
25/08/2024

सुवर्ण अवसर!

यदि तपाईहरु मलद्वारमा मासुकाे डल्ला जस्ताे पलाउने, दिशा गर्दा दुख्ने, दिशा गर्दा रगत जाने, मलद्वार वरिपरिबाट पीप बग्ने आदि समस्याहरुबाट पीडित हुनुहुन्छ भने यस हिमालय आयुर्वेद क्लिनिकले आफ्नो स्थापना तथा संचालनको चाैंथाे बर्ष सफलतापूर्वक सम्पन्न गरेकाे उपलक्ष्यमा मलद्वारसम्बन्धि राेगहरु (जस्तै पाईल्स, फिस्टुला एवं फिसर आदि) को बिशेष छुट सहित २ दिने स्वास्थ्य शिबिर यही भदौं १४ र १५ गतेका दिन सञ्चालन गर्न गईरहेकाेले यस्ता समस्याहरुबाट पीडित बिरामीहरुलाई शिबिरमा आई माैकाकाे फाइदा उठाउन अनुराेध गर्दछौं।

शिबिर हुने स्थान : 🏥 Himalaya Ayurveda Clinic , पोखरा बसपार्क , नारायणगढ, चितवन, नेपाल

शिबिर बारे थप जानकारी लिनको लागि सम्पर्क नम्बर :

☎️9818183141/ +977 984-1918131

हिमालय आयुर्वेद क्लिनिकमा लक्ष्मी पूजा एवं शुभ दिपावली मनाईदै गरिएका कही झलकहरु
13/11/2023

हिमालय आयुर्वेद क्लिनिकमा लक्ष्मी पूजा एवं शुभ दिपावली मनाईदै गरिएका कही झलकहरु

सुवर्ण अवसर!यदि तपाईहरु मलद्वारमा मासुकाे डल्ला जस्ताे पलाउने, दिशा गर्दा दुख्ने, दिशा गर्दा रगत जाने, मलद्वार वरिपरिबाट...
27/10/2023

सुवर्ण अवसर!

यदि तपाईहरु मलद्वारमा मासुकाे डल्ला जस्ताे पलाउने, दिशा गर्दा दुख्ने, दिशा गर्दा रगत जाने, मलद्वार वरिपरिबाट पीप बग्ने आदि समस्याहरुबाट पीडित हुनुहुन्छ भने यस हिमालय आयुर्वेद क्लिनिकले आफ्नो स्थापना तथा संचालनको तेस्रो बर्ष सफलतापूर्वक सम्पन्न गरेकाे उपलक्ष्यमा मलद्वारसम्बन्धि राेगहरु (जस्तै पाईल्स, फिस्टुला एवं फिसर आदि) को बिशेष छुट सहित २ दिने स्वास्थ्य शिबिर यही कार्तिक १४ र १५ गतेका दिन सञ्चालन गर्न गईरहेकाेले यस्ता समस्याहरुबाट पीडित बिरामीहरुलाई शिबिरमा आई माैकाकाे फाइदा उठाउन अनुराेध गर्दछौं।

शिबिर हुने स्थान : 🏥 Himalaya Ayurveda Clinic , पोखरा बसपार्क , नारायणगढ, चितवन, नेपाल

शिबिर बारे थप जानकारी लिनको लागि सम्पर्क नम्बर :

☎️9818183141/ +977 984-1918131

Address

Pokhara Bus Park
Narayangarh
44200

Telephone

+9779818183141

Website

,84.4295953,17z/data=!3m1!4b1!4m5!3m4!1s0x3994fb9cb8d8aa1

Alerts

Be the first to know and let us send you an email when Himalaya Ayurveda Clinic posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Himalaya Ayurveda Clinic:

Share