Kripa Hospital-Nepalgunj

Kripa Hospital-Nepalgunj Dr Praveen & Dr Rahul Mishra ( General-Uro,Ortho consultation & surgery services)
24 × 7 Emergency services with best patient care.

मूत्रराेग तथा पुरुष स्वास्थ सम्बन्धि सम्पूर्ण समस्याकाे उपचार अब नेपालगन्जकाे यस-कृपा हस्पिटल मा । #मूत्ररोग रोग  #पेट र...
19/08/2026

मूत्रराेग तथा पुरुष स्वास्थ सम्बन्धि सम्पूर्ण समस्याकाे उपचार अब नेपालगन्जकाे यस-कृपा हस्पिटल मा ।
#मूत्ररोग रोग #पेट रोग #मृगौला रोग सम्बन्धि समस्याहरुको जाँच, #परामर्श तथा #उपचार सेवा #कृपा हस्पिटल #नेपालगन्ज
▶️आज नै सम्पर्क गर्नुहाेस्️।
👨‍⚕️ डा.प्रविन कुमार गुप्ता
✅ सिनियर कन्सल्टेन्ट सर्जन (Uro-Onco Surgery)
✅ मुत्ररोग, क्यान्सर रोग तथा जनरल सर्जन
✅ MS (General Surgery), FAMS (Urology)
✅Fellowship in Urology and Kidney Transplant (Singapore)
✅NMC No: 7672

🩺 मुत्रराेग सम्बन्धि सम्पूर्ण उपचारहरू
🔸 प्राेस्टेटाइटिस
🔸 पिसाबकाे समस्या,क्यान्सर रोग,
🔸 मूत्रनली बन्द भएकाे समस्या , मूत्र थैलीकाे समस्या,पत्थरी को समस्या ।
♦️पुरुष स्वास्थ सम्बन्धि समस्या

जानकारी तथा परामर्शको लागि हाम्रो सम्पर्क :
ठेगाना- सुर्खेत रोड नेपालगन्ज–१० आदर्शनगर बाँके (पेट्रोल पम्पको पछाडि)
फोन नं: ०८१–५३१०००, ९८६६२२४५५१
Kripa Hospital-Nepalgunj Praveen Gupta

नागपन्चमीको हार्दिक शुभकामना कृपा हस्पिटल परिवारआदर्शनगर -१०,नेपालगन्ज, बांके☎️ ०८१-५३१०००📞 ९८६६२२४५५१
17/08/2026

नागपन्चमीको हार्दिक शुभकामना

कृपा हस्पिटल परिवार
आदर्शनगर -१०,नेपालगन्ज, बांके
☎️ ०८१-५३१०००
📞 ९८६६२२४५५१

कर्मचारी आवश्यकता 📣👉️ Staff Nurse.....02👉 H.A./C.MA.....02👉️ Lab Assistant...02👉️ Lab technologist....01👩‍🏫Requriement:-...
09/08/2026

कर्मचारी आवश्यकता 📣
👉️ Staff Nurse.....02
👉 H.A./C.MA.....02
👉️ Lab Assistant...02
👉️ Lab technologist....01

👩‍🏫Requriement:- Medical Council with Experience.(Fresher Can Apply)
📝Salary:- Negotiable
👉Please send your CV & Application at:
E-mail: [email protected]
Call 📞 9815566851
कृपा हस्पिटल प्रा.लि., आर्दशनगर-१०,नेपालगन्ज, बाँके
☎️ 081-531000
📞 9866224551

06/08/2026

हाडजोर्नी तथा नशा रोग सम्बन्धि समस्याहरुको जाँच, परामर्श तथा उपचार सेवा अब कृपा अस्पताल प्रा.लि- नेपालगन्जमा !

KNOW YOUR DOCTOR:

👨‍⚕️डा.राहुल मिश्र
✅कन्सल्टेन्ट अर्थोपेडिक सर्जन
✅हाडजोर्नी तथा नशा रोग विशेषज्ञ
✅एम.बी.बी.एस, एम.एस. (अर्थो), फेलोसिप अर्थोप्लाष्टि (भारत)
✅एन.एम.सी. नंः १३४१०

🩺 सेवाहरू/विशेषता:
🔰हात, खुट्टा, ढाड तथा हाडजोर्नी दुख्ने समस्या

🔰हाडजोर्नीको पुरानो दुखाईको उपचार

🔰नशा दुख्ने, झमझमाउने समस्या

🔰हड्डी टुटफुट भएको पलास्टर लगाउने

🔰हड्डी सम्बन्धि सम्पूर्ण अप्रेसन

🔰अर्थोस्कोपिक लिगमेन्ट रिकन्सट्रकसन

🔰जोर्नी प्रत्यारोपणको उपचार तथा अप्रेसन

जानकारी तथा परामर्शको लागि हाम्रो सम्पर्क :
ठेगाना- सुर्खेत रोड नेपालगन्ज–१० आदर्शनगर बाँके
फोन नं: ०८१–५३१०००, ९८६६२२४५५१
Kripa Hospital-Nepalgunj Rahul Mishra

📣 मूत्ररोगलाई बेवास्ता नगर्नुहोस् 📣मूत्रराेग सम्बन्धि सम्पूर्ण समस्याकाे उपचार अब नेपालगन्जकाे यस-कृपा हस्पिटल मा । #मूत...
28/07/2026

📣 मूत्ररोगलाई बेवास्ता नगर्नुहोस् 📣

मूत्रराेग सम्बन्धि सम्पूर्ण समस्याकाे उपचार अब नेपालगन्जकाे यस-कृपा हस्पिटल मा ।
#मूत्ररोग रोग #पेट रोग #मृगौला रोग सम्बन्धि समस्याहरुको जाँच, #परामर्श तथा #उपचार सेवा #कृपा हस्पिटल #नेपालगन्ज
▶️आज नै सम्पर्क गर्नुहाेस्️।
👨‍⚕️ डा.प्रविन कुमार गुप्ता
✅ सिनियर कन्सल्टेन्ट युरोलोजिस्त सर्जन (Uro-Onco Surgery)
✅ मुत्ररोग, क्यान्सर रोग तथा जनरल सर्जन
✅ MS (General Surgery), FAMS (Urology)
✅Fellowship in Urology and Kidney Transplant (Singapore)
✅NMC No: 7672
🩺 मुत्रराेग सम्बन्धि सम्पूर्ण उपचारहरू
🔸 प्राेस्टेटाइटिस
🔸 पिसाबकाे समस्या,क्यान्सर रोग,
🔸 मूत्रनली बन्द भएकाे समस्या , मूत्र थैलीकाे समस्या,पत्थरी को समस्या ।
जानकारी तथा परामर्शको लागि हाम्रो सम्पर्क :
ठेगाना- सुर्खेत रोड नेपालगन्ज–१० आदर्शनगर बाँके (पेट्रोल पम्पको पछाडि)
फोन नं: ०८१–५३१०००, ९८६६२२४५५१
Kripa Hospital-Nepalgunj Praveen Gupta

कर्मचारी आवश्यकता 📣👉 H.A. (General Medicine)---01👉️ C.M.A...01👩‍🏫Requriement:-  Medical Council with Experience.(Fresher...
27/07/2026

कर्मचारी आवश्यकता 📣
👉 H.A. (General Medicine)---01
👉️ C.M.A...01

👩‍🏫Requriement:- Medical Council with Experience.(Fresher Can Apply)
📝Salary:- Negotiable
👉Please send your CV & Application at:
E-mail: [email protected]
Call 📞 9815566851
कृपा हस्पिटल प्रा.लि., आर्दशनगर-१०,नेपालगन्ज, बाँके
☎️ 081-531000
📞 9866224551

12/07/2026

मिति २०८३/०३/२० गते कृपा हस्पिटल नेपालगञ्ज को आयोजना तथा ने.ग.उप महानगरपालिका वडा नं.२३ ,जंगलिसिंहपुर्वाको सहकार्यमा ने.रा.प्रा.वि. जंगलिसिंहपुर्वामा सन्चालन भएको निःशुल्क स्वास्थ्य शिविर भव्य रूपमा सम्पन्न भयो ।
शिविरमा कृपा हस्पिटलका निर्देशक एवं सस्थापक तथा मूत्र तथा क्यान्सर रोग विशेषज्ञ डा.प्रवीन कुमार गुप्ताले नि:शुल्क स्वास्थ शिविर सन्चालन गरि मानव सेवा गर्ने सामाजिक कार्यमा कृपा हस्पिटल सदैव अगाडी रहने जानकारी दिनुभयो साथै २३ न.का वडा अध्यक्ष जबर अली बेहनाले स्वास्थ शिविर बाट आम नागरिकले सजिलै स्वास्थ सेवाको लाभ लिन सक्ने हुँदा कृपा हस्पिटल ले गरेको यो कार्य सहारनीय रहेको बताए ।
स्वास्थ शिविरमा कृपा हस्पिटलका सस्थापक सदस्य तथा हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा.राहुल कुमार मिश्रा, नाक,कान,घाँटी रोग विशेषज्ञ डा.अजय वैश्य ,फिजिशियन डा.सल्मान शेख, महिला रोग डा.सुस्मिता गुप्ता लगायतका अनुभवी डा.हरु उपस्थित भै बिरामीहरु लाई चेक जांच गरि परामर्श दिनुभएको थियो । साथै उपलब्ध औसधिहरु समेत नि:शुल्क बितरण गरिएको थियो ।
स्वास्थ शिविरमा स्थानीयले उल्लेखनीय उपस्थिति जनाउँदै १०० भन्दा बढी बिरामीको निःशुल्क स्वास्थ्य जाँच, परामर्श तथा औषधि वितरण गरिएको थियो ।
। त्यस्तै कृपा हस्पिटलका प्रशासन प्रमुख धिरज सिंहको सक्रिय समन्वय तथा ब्यवस्थापनमा उक्त कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको थियो ।
@highlight Kripa Hospital-Nepalgunj Praveen Gupta Rahul Mishra

आज मिति २०८३/०३/२० गते कृपा हस्पिटल  नेपालगञ्ज को आयोजना तथा ने.ग.उप महानगरपालिका वडा नं.२३ ,जंगलिसिंहपुर्वाको सहकार्यमा...
05/07/2026

आज मिति २०८३/०३/२० गते कृपा हस्पिटल नेपालगञ्ज को आयोजना तथा ने.ग.उप महानगरपालिका वडा नं.२३ ,जंगलिसिंहपुर्वाको सहकार्यमा ने.रा.प्रा.वि. जंगलिसिंहपुर्वामा सन्चालन भएको निःशुल्क स्वास्थ्य शिविर भव्य रूपमा सम्पन्न भयो ।
शिविरमा कृपा हस्पिटलका निर्देशक एवं सस्थापक तथा मूत्र तथा क्यान्सर रोग विशेषज्ञ डा.प्रवीन कुमार गुप्ताले नि:शुल्क स्वास्थ शिविर सन्चालन गरि मानव सेवा गर्ने सामाजिक कार्यमा कृपा हस्पिटल सदैव अगाडी रहने जानकारी दिनुभयो साथै २३ न.का वडा अध्यक्ष जबर अली बेहनाले स्वास्थ शिविर बाट आम नागरिकले सजिलै स्वास्थ सेवाको लाभ लिन सक्ने हुँदा कृपा हस्पिटल ले गरेको यो कार्य सहारनीय रहेको बताए ।
स्वास्थ शिविरमा कृपा हस्पिटलका सस्थापक सदस्य तथा हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा.राहुल कुमार मिश्रा, नाक,कान,घाँटी रोग विशेषज्ञ डा.अजय वैश्य ,फिजिशियन डा.सल्मान शेख, महिला रोग डा.सुस्मिता गुप्ता लगायतका अनुभवी डा.हरु उपस्थित भै बिरामीहरु लाई चेक जांच गरि परामर्श दिनुभएको थियो । साथै उपलब्ध औसधिहरु समेत नि:शुल्क बितरण गरिएको थियो ।
स्वास्थ शिविरमा स्थानीयले उल्लेखनीय उपस्थिति जनाउँदै १०० भन्दा बढी बिरामीको निःशुल्क स्वास्थ्य जाँच, परामर्श तथा औषधि वितरण गरिएको थियो ।
। त्यस्तै कृपा हस्पिटलका प्रशासन प्रमुख धिरज सिंहको सक्रिय समन्वय तथा ब्यवस्थापनमा उक्त कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको थियो ।

Address

Adarsh Nagar/10
Nepalganj
21900

Telephone

+97781531000

Website

Alerts

Be the first to know and let us send you an email when Kripa Hospital-Nepalgunj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kripa Hospital-Nepalgunj:

Shortcuts

Share