Nepalgunj Neuro Hospital

Nepalgunj Neuro Hospital Best Neuro Hospital in Nepalgunj

Nepalgunj Neuro Hospital परिवारको तर्फबाट गणतन्त्र दिवसको हार्दिक शुभकामना। 🇳🇵 🇳🇵 🇳🇵
29/05/2026

Nepalgunj Neuro Hospital परिवारको तर्फबाट गणतन्त्र दिवसको हार्दिक शुभकामना। 🇳🇵 🇳🇵 🇳🇵

🌙 ईद–अल-अधा (बकर ईद) को पावन अवसरमा सम्पूर्ण मुस्लिम समुदायमा हार्दिक शुभकामना।त्याग, विश्वास, सद्भाव र मानवताको सन्देश ...
28/05/2026

🌙 ईद–अल-अधा (बकर ईद) को पावन अवसरमा सम्पूर्ण मुस्लिम समुदायमा हार्दिक शुभकामना।
त्याग, विश्वास, सद्भाव र मानवताको सन्देश बोकेको यस महान पर्वले सबैको जीवनमा सुख, शान्ति, समृद्धि तथा आपसी भाइचाराको भावना फैलाओस् भन्ने कामना गर्दछौं। 🤲✨
यस विशेष अवसरमा Nepalgunj Neuro Hospital Pvt. Ltd. परिवार सम्पूर्णमा “ईद मुबारक”। 💚

Happy New Year! 🎉On behalf of our hospital family, we wish you good health, happiness, and prosperity in the coming year...
14/04/2026

Happy New Year! 🎉

On behalf of our hospital family, we wish you good health, happiness, and prosperity in the coming year.

Congratulations Honorable Minister Nisha Mehta ma’am on being appointed as the Health Minister of Nepal. Wishing you a s...
27/03/2026

Congratulations Honorable Minister Nisha Mehta ma’am on being appointed as the Health Minister of Nepal. Wishing you a successful and impactful journey ahead in strengthening the nation’s healthcare system.

Heartfelt congratulations to the newly elected Prime Minister of Nepal 🇳🇵We wish you a successful and inspiring tenure a...
27/03/2026

Heartfelt congratulations to the newly elected Prime Minister of Nepal 🇳🇵

We wish you a successful and inspiring tenure ahead. May your leadership drive progress, strengthen healthcare, and bring prosperity to the nation. Together, let’s build a healthier and stronger Nepal.

- Nepalgunj Neuro Hospital Family

नेपालगञ्ज न्युरो अस्पताल र सिद्धार्थ बैंक नेपालगञ्ज शाखाद्वारा नेपालगन्ज न्युरो अस्पतालमा सम्पूर्ण चिकित्सक तथा कर्मचारी...
19/03/2026

नेपालगञ्ज न्युरो अस्पताल र सिद्धार्थ बैंक नेपालगञ्ज शाखाद्वारा नेपालगन्ज न्युरो अस्पतालमा सम्पूर्ण चिकित्सक तथा कर्मचारीहरूलाई वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ

09/02/2026
09/02/2026

नेपालगन्ज: अन्तर्राष्ट्रिय छारेरोग (Epilepsy) दिवसको अवसरमा नेपालगन्ज न्यूरो हस्पिटलले छारेरोग सम्बन्धी जनचेतनामुल.....

श्री पञ्चमी (सरस्वती पूजा) को पावन अवसरमाज्ञान, बुद्धि, विवेक र सुसंस्कारकी देवीमाँ सरस्वतीको कृपालेसम्पूर्ण बिरामीज्यूह...
23/01/2026

श्री पञ्चमी (सरस्वती पूजा) को पावन अवसरमा
ज्ञान, बुद्धि, विवेक र सुसंस्कारकी देवी
माँ सरस्वतीको कृपाले
सम्पूर्ण बिरामीज्यूहरू, बिरामीका आफन्तजन,
चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारीवर्ग
तथा सम्पूर्ण शुभेच्छुक महानुभावहरूमा
ज्ञान, स्वास्थ्य, सफलता र उज्ज्वल भविष्यको कामना गर्दछौं।
शुभ सरस्वती पूजा २०८२ !

नेपालगञ्ज न्यूरो अस्पताल प्रा. लि.

Address

Jail Road 10, Nepalgunj
Nepalganj
21900

Alerts

Be the first to know and let us send you an email when Nepalgunj Neuro Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepalgunj Neuro Hospital:

Share