Yashoda Pharmacy,Riddhi Siddhi Swasthya Clinic, यसाेदा,नेपालगञ्ज

  • Home
  • Nepal
  • Nepalganj
  • Yashoda Pharmacy,Riddhi Siddhi Swasthya Clinic, यसाेदा,नेपालगञ्ज

Yashoda Pharmacy,Riddhi Siddhi Swasthya Clinic, यसाेदा,नेपालगञ्ज Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Yashoda Pharmacy,Riddhi Siddhi Swasthya Clinic, यसाेदा,नेपालगञ्ज, औद्योगिक क्षेत्र अगाडि, नेपाली कांग्रेस पार्टी कार्यालय नजिकै, नेपालगन्ज �9825566330 , 9845304612, Nepalganj.

👉नाक,कान,घाँटी राेग बिषेशज्ञ
👉मुटु राेग बिषेशज्ञ
👉महिला राेग बिषेशज्ञ
👉छाला,यौन तथा सौन्दर्य राेग बिषेशज्ञ
# # # #काठमाडौं डाक्टर नेपालगञ्जमा # # #
👉न्युराे फिजिसियन
👉बाथ राेग बिषेशज्ञ
👉पाइल्स राेग बिषेशज्ञ
👉थाइराइड सुगर र हार्मोन राेग बिषेशज्ञ

31/08/2026


Riddhi Siddhi ऋद्धि सिद्धि क्लिनिक

(बाथ तथा इम्युनोलोजी) राेग बिषेशज्ञDr. Prayush Sharma- Rheumatologist     यशोदा फार्मेसी तथा रिद्धिसिद्धि क्लिनिक नेपालग...
30/08/2026

(बाथ तथा इम्युनोलोजी) राेग बिषेशज्ञ
Dr. Prayush Sharma- Rheumatologist


यशोदा फार्मेसी तथा रिद्धिसिद्धि क्लिनिक नेपालगञ्जमा
☎️081533933☎️9825566330 ☎️9845304612
लक्षणहरू:
१.हात र खुट्टाका औलाहरू दुख्ने वा बागिंने
२. हातका औलाहरू दुख्ने वा सुन्निने
३. पिडौंला दुख्ने वा करकर खाने
४. हातगोडा लुला हुने
५. आँखा सुक्खा हुने, रातो हुने
५. मुख सुक्ने, गिजा बाट रगत आउने
६. शरीर फुल्ने र चिलाउने
७. लामो समय सम्म ज्वरो आइरहने
८. गर्भधारण नहुनु
९. गर्भ तुहिने
१०. मुख तथा गुप्ताङ्ग मा बारम्बार घाउ आउने
११.घुडा सुन्निने वा दुख्ने
१२. गोलीगाठो दुख्ने वा सुन्निने
१३. विहान उठ्ने वेला हात खुट्टा अरठ्ठो हुने
१४. हात खुट्टा र जिउ अरठ्ठो हुने
१५. बिहान ढाड अरठ्ठो हुने
१६. खुट्टाको औला वरिपरि रातो भएर टेक्न नहुने
१७. कुर्कुचा दुख्ने, पाईतला पोल्ने वा झमझमाउने
१८. हाडजोर्नी को पुरानो दुखाई।


Birendra Shrestha Jc Roshan KCe
Dr. Prayush Sharma- Rheumatologist

हर्मोन, थाइराइड तथा मधुमेह सम्बन्धी समस्याबाट ग्रसित हुनुहुन्छ? अब उपचारका लागि काठमाडौँ धाइरहनु पर्दैन!काठमाडौँको ओम अस...
30/08/2026

हर्मोन, थाइराइड तथा मधुमेह सम्बन्धी समस्याबाट ग्रसित हुनुहुन्छ?

अब उपचारका लागि काठमाडौँ धाइरहनु पर्दैन!
काठमाडौँको ओम अस्पतालमा कार्यरत वरिष्ठ हर्मोन रोग विशेषज्ञ Dr. Bajarang Kumar Rauniyar. अब नेपालगञ्जमै उपलब्ध हुनुहुन्छ।
उपचार हुने मुख्य समस्याहरू:
▶️मधुमेह (सुगर) र थाइराइडको पूर्ण उपचार
▶️महिनावारी गडबडी,
▶️निःसन्तानपन र हर्मोनको असन्तुलन
▶️होचोपन वा अस्वभाविक उचाइ, र हड्डी खिइने समस्या
▶️मोटोपन, मृगौलाको पत्थरी र भिटामिन 'डी' को कमी
▶️यौन इच्छामा कमी वा यौन स्वास्थ्य सम्बन्धी समस्याहरू
📍 स्थान: Riddhi Siddhi ऋद्धि सिद्धि क्लिनिक / यशोदा फार्मेसी नेपालगञ्ज
📞 सम्पर्क: 081-533933, 9825866330
स्वास्थ्य नै धन हो, समयमै परामर्श लिनुहोस्!

राखीको यो पवित्र बन्धनले दाजु–बहिनीको सम्बन्धमा अझ धेरै माया, खुशी र विश्वास थपियोस्।हरेक पल साथ र मुस्कानले भरियोस्।🌸 र...
28/08/2026

राखीको यो पवित्र बन्धनले दाजु–बहिनीको सम्बन्धमा अझ धेरै माया, खुशी र विश्वास थपियोस्।
हरेक पल साथ र मुस्कानले भरियोस्।

🌸 रक्षाबन्धनको हार्दिक शुभकामना! 🌸

पाइल्स(PILES), फिसर र फिस्टुलाबाट आजै छुटकारा पाउनुहोस्!✅ कम दुखाइ✅ भर्ना हुन नपर्ने✅ छिटो निको हुने✅ कम खर्चिलो उपचारका...
22/08/2026

पाइल्स(PILES), फिसर र फिस्टुलाबाट आजै छुटकारा पाउनुहोस्!
✅ कम दुखाइ
✅ भर्ना हुन नपर्ने
✅ छिटो निको हुने
✅ कम खर्चिलो उपचार
काठमाडौँका वरिष्ठ सर्जन
Dr.Bibek khadka, MS surgery
अब तपाइँकै सहर नेपालगन्जमा परामर्श लिनुहोस्।
📍 स्थान: यशोदा फार्मेसी, नेपालगन्ज
📞 सम्पर्क: ☎️982-5566330 , ☎️9845304612








20/08/2026

*नाक, कान घाँटी राेग बिषेशज्ञ
*फिजिसियन सेवा
*मुटु राेग बिषेशज्ञ
*महिला राेग बिषेशज्ञ
*छाला राेग बिषेशज्ञ
*मानसिक (मनोरोग) राेग बिषेशज्ञ
साथै काठमाडौं डाक्टर प्रतेक हप्ता नेपालगञ्जमा -------
* न्युराे फिजिसियन
*बाथ राेग बिषेशज्ञ
*पाइल्स राेग बिषेशज्ञ
* थाइराइड सुगर र हार्मोन राेग बिषेशज्ञ

07/08/2026

YASHODA PHARMACY यशोदा फार्मेसी, RIDDHI SIDDHI CLINIC ऋद्धि सिद्धी क्लिनिक

Post a review to our profile on Google

न्युराे फिजिसियन (NEUROLOGIST)Dr. Avinash Chandra  डा. अभिनाश चन्द्र  नशा तथा मष्तिस्क राेग बिषेशज्ञ नेपालगञ्जमा(साउन ३०...
07/08/2026

न्युराे फिजिसियन (NEUROLOGIST)
Dr. Avinash Chandra डा. अभिनाश चन्द्र नशा तथा मष्तिस्क राेग बिषेशज्ञ नेपालगञ्जमा
(साउन ३० गते शनिबार)
#काठमाडौंका #वरिष्ठ
#नशा तथा #मष्तिस्क राेग #बिषेशज्ञ
#न्युराे #फिजिसियन ( )

यशोदा फार्मेसी तथा रिद्धिसिद्धि क्लिनिक,नेपालगञ्जमा
न्युराे( नशा) सम्बन्धित समस्याका लक्षणहरु;
*टाउको दुख्ने/माइग्रेन
*पछघात( प्यारालाइसिस)
*मृगि/झट्का/हात खुट्टा कामने
*हात खुट्टा नचल्ने
*झमझमाउने,पाेलने,/दुख्ने
*शरिरको दुखाइ/
*इश्मरण शक्ति मा कमि
यशोदा फार्मेसी नेपालगञ्ज बाकें
☎️081532776/☎️9825566330
https://www.facebook.com/yashodapharmacy
Kohalpur Nepalgunj Nep Gallery
Riddhi Siddhi ऋद्धि सिद्धि क्लिनिक
Nepalgunj Gallery
#नेपालगञ्जमा
Birendra Shrestha

03/08/2026

तपाईंको छालाको चमक र स्वास्थ्य अब विशेषज्ञको हातमा! ✨
नेपालको मौसम, प्रदुषण र हर्मोनल परिवर्तनका कारण धेरै महिलाहरूमा 'कपाल र छाला' सम्बन्धी समस्याहरू जस्तै:
🔹 कालो पोतो (Melasma)
🔹 डन्डिफोर (Acne)
🔹 दाद र फङ्गल इन्फेक्सन
🔹 कपाल झर्ने समस्या
रिद्धि सिद्धि क्लिनिकमा हामी यी समस्याहरूको पहिचान र प्रभावकारी उपचारका लागि दक्ष विशेषज्ञहरू उपलब्ध गराउँछौं।
👨‍⚕️ छाला तथा यौन रोग विशेषज्ञ: डा. कमल जंग शाही (Dr.Kamal Jung Shahi)(प्रत्येक दिन)
✅ Dermatology (9845304612]


Address

औद्योगिक क्षेत्र अगाडि, नेपाली कांग्रेस पार्टी कार्यालय नजिकै, नेपालगन्ज �9825566330 , 9845304612
Nepalganj
00977

Alerts

Be the first to know and let us send you an email when Yashoda Pharmacy,Riddhi Siddhi Swasthya Clinic, यसाेदा,नेपालगञ्ज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Yashoda Pharmacy,Riddhi Siddhi Swasthya Clinic, यसाेदा,नेपालगञ्ज:

Shortcuts

Share