बाके डेन्टल न्युरोड चोक

बाके डेन्टल न्युरोड चोक कोहलपुर ११ बाँके न्यूरोड चोक मेगा बैंक को छेउमा
Contact N. 9702021722

16/08/2024

Banke Dental New road chok

कोहलपुर मोडेल कलेज ( KMC) द्धारा आयोजित "Dental Health Camp ) सब्य रुपमा सम्पन्न   भएको छ ।।
06/08/2024

कोहलपुर मोडेल कलेज ( KMC) द्धारा आयोजित "Dental Health Camp ) सब्य रुपमा सम्पन्न
भएको छ ।।

05/08/2024
भोलि मिति २०८१ साल ४ महिना 22 गते बिहान ९:३० देखि 1 बजे सम्म  कोहलपुर मोडेल कलेज (KMC) को आयोजनामा बाँके डेन्टल क्लिनिक ...
05/08/2024

भोलि मिति २०८१ साल ४ महिना 22 गते बिहान ९:३० देखि 1 बजे सम्म कोहलपुर मोडेल कलेज (KMC) को आयोजनामा बाँके डेन्टल क्लिनिक द्वारा निशुल्क दातको स्वास्थ्य सिविर सँञ्चालन हुने सम्पुर्णमा जानकारि गराउदछौं।।

01/08/2024

Dental clinic kohalapur new road chok #

01/08/2024

हाम्रो सेवाहरु :-
* दात सम्बन्धि सपुर्ण रोग को चेकजाँच गरिन्छ!!
जस्तै :- दातको परिक्षण
दातको सफाई
किरा लागेको दातमा सिमेन्ट, चाँदी भर्ने
जरादेखि ( रूट केनाल ट्रिटमेंट ( R.C.T) गरिन्छ ।
दातमा खोल राख्ने ।
नमिलेको दात तार बाधेर मिलाउने ( Fixed Ortho Treatment)
दात नभएको ठाउँमा थाहा नपाउने गरी फिक्स दात राख्ने ।
ओरल सर्जीकल प्रोसिजरहरू र्सजरी सेवा ।
टाका लगाउने सेवा
पूरा दात बनाउने

Address

Kohalpur 11 Banke
Nepalganj

Website

Alerts

Be the first to know and let us send you an email when बाके डेन्टल न्युरोड चोक posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share