Shree Shuvakamana Pathology

Shree Shuvakamana Pathology Pathology Thyroid function test, vitamin d and many hormone test Also routine like blood , urine and stool.

काठमान्डौ का वरिष्ठ सुगर,थाइराइड तथा हर्मोन रोग विशषज्ञ डा. सुमन सिमखडा यहि  भदौ 27 गते शनिबार  नेपालगन्जमा आउदै  #हुनुह...
28/08/2026

काठमान्डौ का वरिष्ठ सुगर,थाइराइड तथा हर्मोन रोग विशषज्ञ डा. सुमन सिमखडा यहि भदौ 27 गते शनिबार नेपालगन्जमा आउदै #हुनुहुन्छ।
यदि तपाईहरु पनि #सुगर, #थाइराइड तथा #हर्मोन रोग भएर वाक्क हुनुहुन्छ भने आजै नाम दर्ता गर्नुहुन अनुरोध गर्दछौ !

श्री शुभकामना मेडिकल हलमा, नेपालगन्ज
Contact us :- 081-533615, 9848143557, 9804505130

मार्क ईन्टरनेशनल किड्नी सेन्टर काठमाण्डौमा कार्यरत मिर्गौला (किड्नी) रोग विशेषज्ञ अब नेपालगन्जको श्री शुभकामना मेडिकलमा ...
23/08/2026

मार्क ईन्टरनेशनल किड्नी सेन्टर काठमाण्डौमा कार्यरत मिर्गौला (किड्नी) रोग विशेषज्ञ अब नेपालगन्जको श्री शुभकामना मेडिकलमा !!

डाक्टर आउने : नेपालगन्जमा- २०८३ भदौ 14 गते आइतबार

उपचार हुने समस्याहरु

✅बढि पिसाब लाग्नु
✅अनियन्त्रित उच्च रक्तचाप
✅मुख र खुट्टा सुनिने समस्या
✅रिंगटा लाग्ने समस्या
✅मांसपेशी एंठन
✅खुट्टाको तल्लो भाग सुनिने समस्या

जानकारी र नाम दर्ता तथा परामर्शको लागि सम्पर्क :
श्री शुभकामना मेडिकल हल– सुर्खेत रोड, नेपालगन्ज (नर्सिङ्ग होम अगाडी)
For More Info : 081-533615, 9804505130, 9848143557
1285993713543061:49210: fans Part 1

🕊️ श्री शुभकामना प्याथोलोजीको तर्फबाट श्रद्धाञ्जली सन्देशवरिष्ठ बालरोग विशेषज्ञ तथा समाजसेवी डा. सकील अहमदज्यूका पिता श्...
08/08/2026

🕊️ श्री शुभकामना प्याथोलोजीको तर्फबाट श्रद्धाञ्जली सन्देश
वरिष्ठ बालरोग विशेषज्ञ तथा समाजसेवी डा. सकील अहमदज्यूका पिता श्री अब्दुल सलामज्यूको निधनको दुःखद खबरले हामी स्तब्ध एवं मर्माहत भएका छौँ।
दिवंगत आत्माले जन्नतमा उच्च स्थान प्राप्त गरून् भन्ने दुआ गर्दै, शोकसन्तप्त परिवारजनमा यस दुःखद घडीलाई सहन गर्ने धैर्य, शक्ति र साहस प्राप्त होस् भन्ने हार्दिक कामना गर्दछौँ।
इन्ना लिल्लाही व इन्ना इलैहि राजिउन।
हार्दिक श्रद्धाञ्जली। 🕊️
श्री शुभकामना प्याथोलोजी परिवार
नेपालगञ्ज–१०, बाँके

विश्व स्तनपान दिवस २०२६ को अवसरमा आमाको दूधको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले यो सन्देश प्रस्तुत गरिएको छ।🤱 स्तनप...
04/08/2026

विश्व स्तनपान दिवस २०२६ को अवसरमा आमाको दूधको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले यो सन्देश प्रस्तुत गरिएको छ।
🤱 स्तनपान: प्रेमले सुरु हुने, स्वस्थ भविष्यको आधार
आमाको दूध शिशुका लागि सबैभन्दा प्राकृतिक, पौष्टिक र सुरक्षित आहार हो। जन्मिएपछि सकेसम्म चाँडो स्तनपान सुरु गर्नु र पहिलो ६ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाउनु अत्यन्त महत्वपूर्ण हुन्छ। ६ महिनापछि थप पौष्टिक आहारसँगै २ वर्ष वा सोभन्दा बढी समयसम्म स्तनपानलाई निरन्तरता दिन सकिन्छ।
🌸 स्तनपानका प्रमुख फाइदाहरू
✅ शिशुको शारीरिक तथा मानसिक विकासमा सहयोग गर्छ।
✅ रोग तथा संक्रमणबाट शिशुलाई जोगाउन मद्दत गर्छ।
✅ आमाको दूध सजिलै पच्ने र शिशुको आवश्यकताअनुसार पोषणयुक्त हुन्छ।
✅ आमाको स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्छ।
✅ आमा र शिशुबीचको भावनात्मक सम्बन्ध अझ बलियो बनाउँछ।
“स्वस्थ आमा, स्वस्थ शिशु, समृद्ध परिवारको आधार।”
विश्व स्तनपान दिवसको अवसरमा सबै आमाहरूलाई सही स्तनपानसम्बन्धी जानकारी लिन र आवश्यक परे स्वास्थ्यकर्मीबाट परामर्श लिन हार्दिक अनुरोध। 🌷
श्री शुभकामना प्याथोलोजी
📍 बी.पी. चोक, नेपालगञ्ज
📞 ०८१–५३३६१५ | ९८४८१४३५५७ | ९८०४५०५१३०

काठमान्डौ का वरिष्ठ सुगर,थाइराइड तथा हर्मोन रोग विशषज्ञ डा. सुमन सिमखडा यहि   साउन 30 गते शनिबार  नेपालगन्जमा आउदै  #हुन...
30/07/2026

काठमान्डौ का वरिष्ठ सुगर,थाइराइड तथा हर्मोन रोग विशषज्ञ डा. सुमन सिमखडा यहि साउन 30 गते शनिबार नेपालगन्जमा आउदै #हुनुहुन्छ।
यदि तपाईहरु पनि #सुगर, #थाइराइड तथा #हर्मोन रोग भएर वाक्क हुनुहुन्छ भने आजै नाम दर्ता गर्नुहुन अनुरोध गर्दछौ !

श्री शुभकामना मेडिकल हलमा, नेपालगन्ज
Contact us :- 081-533615, 9848143557, 9804505130

Address

Nepalganj

Opening Hours

Monday 08:00 - 20:00
Tuesday 08:00 - 20:00
Wednesday 08:00 - 20:00
Thursday 08:00 - 20:00
Friday 08:00 - 20:00
Saturday 08:00 - 20:00
Sunday 08:00 - 20:00

Telephone

+9779848143557

Website

Alerts

Be the first to know and let us send you an email when Shree Shuvakamana Pathology posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Shree Shuvakamana Pathology:

Shortcuts

Share