नर्स

नर्स "तपाईको स्वास्थ,हाम्रो जिम्मेवारी"❤️🙏

हेर्नु भयो त?
04/07/2026

हेर्नु भयो त?

Bachchalai kun khop Kati mahinama lagaune?😱 ...

Heart attack कसरी हुन्छ? कारण तथा लक्ष्यणहरु।। ゚viralシ
04/07/2026

Heart attack कसरी हुन्छ? कारण तथा लक्ष्यणहरु।।
゚viralシ

23/02/2026

Pregnancy मा के गर्ने के नगर्ने?

22/02/2026

आमाले बच्चालाई दूध चुसाउनु भन्दा अगाडि आमा psychologically( मानसिक) रुपमा पूर्ण रुपमा तयार हुनुपर्छ। यदि आमाले बच्चालाई दूध चुसाउन मन छैन भने दूध उत्पादन कम हुन्छ र बच्चाले राम्रो सँग दूध चुस्न आउँदैन।
सुन्दा गफ जस्तो लागेनी कुरा सत्य हो।
पुरा जानकारी लिन video हेर्नुहोस् है त।♥️🙏

22/02/2026

मोटोपना शरीरको लागि एकदमै घातक छ।स्वस्थ खाना खाऔं सही मात्रामा खाऔं।

20/02/2026

बच्चालाई सानै उमेर देखि पत्रु खानलाई भन्दा घरको खानालाई प्रोत्साहन गरौं। यसले बच्चाको शारिरीक तथा मानसिक वृद्धि विकास राम्रो हुन्छ।

19/02/2026

गर्भवती आमाले ध्यान दिनु पर्ने कुराहरु।
१. धूम्रपान मद्यपानको सेवन नगर्नुहोस्।
२.गर्भाबस्थामा ८ पटक गर्भवती जाँच गर्नुहोस् र समय - समयमा video x-ray, पिसाबको जाँच रगत जाँच गर्नुहोस्।
३.२८ हप्तामा सुगर जाँच (OGTT ) गर्नुहोस्।
४. सकेसम्म १२ हप्ता अगाडि नै thyroid को जाँच गर्नुहोस्।
५. बच्चा सामान्य चल्नु भनेको दिनमा कम्तीमा ८-१२ पटक चल्नु पर्दछ। कम वा बढी भएमा तुरुन्त स्वास्थ्यकर्मीको सल्लाह लिनुहोस्।
६.१८-२२ हप्तामा बच्चाको अंग हेर्ने(Anomaly scan) गर्नुहोस्।
७. खुसी हुनुहोस् , तनाव नलिनुहोस्। फलफूल गेडागुडी सागपात हरेक बार खाना चार खानुहोस् स्वस्थ्य रहनुहोस्।
८. सुत्केरी कहाँ हुने भनेर आफू र परीवार ढुक्क भई बस्नुहोस् ।
९.सुत्केरी व्यथा लागेमा स्वास्थ्य संस्था जानको लागि यातायात( गाडी, एम्बुलेन्स) को नम्बर साथमा राख्नुहोस्।
१०. तपाईँ जहाँ जानु हुन्छ त्यही सुत्केरी नहुन पनि सक्छ केही कारण बस ठूलो ठाउँमा जानु पर्ने भएमा पैसा चाहिन सक्छ। त्यसको लागि पनि ख्याल गर्नुहोस् है।

19/02/2026

चाँदीको दात आफैले बनाऊनु भएछ बा ले😁!

18/02/2026

के तपाईँको बालबालिकालाई मोबाईलको लत बसेको छ? एकपटक अवस्य हेर्नुहोस्।
जनचेतनाको लागि।।

बलभिटाको बारेमा सम्पूर्ण जानकारी।
18/02/2026

बलभिटाको बारेमा सम्पूर्ण जानकारी।

Address

Pokhara
33700

Website

Alerts

Be the first to know and let us send you an email when नर्स posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to नर्स:

Shortcuts

Share