URL 'United Reference Laboratory' Hospital Chowk Pokhara

URL 'United Reference Laboratory' Hospital Chowk Pokhara United Reference Laboratory – Hospital Chowk
YOUR PARTNER FOR DIAGNOSIS
Providing Accurate, Reliable & Timely Laboratory Services. Ltd.

Serving Our Community with International Quality Standards Since 2013.
📍 Visit Us Today | Your Health, Our Priority. United Reference Laboratory Pvt. (URL) diagnostics in Pokhara, Nepal dedicated to healthcare excellence and patient care. We offer expertise across a wide range of specialities. Our health care professionals have to meet rigorous and International quality standards innovative techn

ology Cobas e411 (ECLIA) from world leader ROCHE diagnostics. It is a fully automated, random access system for immunoassay analysis in order to practice here at URL and our high patient satisfaction levels are testament to our quality of care. URL offers an all-inclusive collection of diagnostic from Cobas e411 (ECLIA), gives a report for two times morning/evening per day facilities including an extensive range of specialities in pathology services

23/08/2026

वर्षायाम तथा गर्मी मौसममा दूषित पानी र खानाबाट टाइफाइडको जोखिम बढ्न सक्छ। यसका लक्षण र बच्ने उपायबारे विशेषज्ञ डाक्टरको महत्वपूर्ण सन्देश सुन्नुहोस्। # #टाइफाइड #स्वास्थ्यसचेतना

थाइराइडको समस्या छ कि?तपाईंमा यीमध्ये कुनै लक्षण देखिएको छ?• असामान्य रूपमा तौल बढ्नु वा घट्नु• बारम्बार थकान र कमजोरी म...
16/08/2026

थाइराइडको समस्या छ कि?
तपाईंमा यीमध्ये कुनै लक्षण देखिएको छ?
• असामान्य रूपमा तौल बढ्नु वा घट्नु
• बारम्बार थकान र कमजोरी महसुस हुनु
• चिसो वा गर्मी बढी सहन नसक्नु
• मुटुको धड्कन छिटो वा अनियमित हुनु
• कपाल झर्नु वा छाला सुख्खा हुनु
• निद्रामा समस्या वा मूडमा परिवर्तन
• महिलामा महिनावारी अनियमित हुनु
यी लक्षणहरू थाइराइडसँग सम्बन्धित हुन सक्छन्।
समयमै Thyroid Profile Test गरौँ, स्वास्थ्यप्रति सचेत बनौँ।
URL Health Care Pvt. Ltd.
Your Partner for Diagnosis

11/08/2026

स्वस्थ समाज निर्माणको जिम्मेवारी तपाई, हामी सबै नागरिकको हो। समयमै सचेत बनौं, आफ्नो घर र समुदाय सफा राखौं, लामखुट्टे बढ्ने वातावरण हटाऔं, लक्षण देखिए ढिलाइ नगरी स्वास्थ्य संस्थामा जाऔं। डेंगुबाट बच्ने सबैभन्दा प्रभावकारी औषधि भनेकै सचेतना, सरसफाइ र सामूहिक जिम्मेवारी हो।
Stay Alert. Stay Protected from Dengue. 🦟🛡️
Learn simple ways to prevent dengue and keep your loved ones safe.

06/08/2026

Part 2: Fatty liver disease सुरुवाती चरणमा कुनै लक्षण नदेखिन पनि सक्छ।
समयमै आवश्यक जाँच गरेर आफ्नो कलेजोको स्वास्थ्यबारे सचेत बनौं। स्वस्थ जीवनशैली अपनाऔं र नियमित स्वास्थ्य परीक्षण गराऔं। 💚

03/08/2026

Fatty liver disease सुरुवाती चरणमा कुनै लक्षण नदेखिन पनि सक्छ।
समयमै आवश्यक जाँच गरेर आफ्नो कलेजोको स्वास्थ्यबारे सचेत बनौं। स्वस्थ जीवनशैली अपनाऔं र नियमित स्वास्थ्य परीक्षण गराऔं। 💚

खीर खाने दिनको शुभकामना! 🥣मीठो खीरसँगै मिठा सम्बन्ध, सुस्वास्थ्य र समृद्धिको शुभकामना।यस पावन अवसरमा तपाईं र तपाईंको परि...
31/07/2026

खीर खाने दिनको शुभकामना! 🥣
मीठो खीरसँगै मिठा सम्बन्ध, सुस्वास्थ्य र समृद्धिको शुभकामना।
यस पावन अवसरमा तपाईं र तपाईंको परिवारको जीवन सुख, शान्ति र खुसीले भरियोस्। ❤️
📍 URL – Your Partner for Diagnosis

मनसुनको समयमा देखिने ज्वरो, शरीर दुख्ने, टाउको दुख्ने वा अत्यधिक थकानलाई बेवास्ता नगर्नुहोस्। यी लक्षणहरू Dengue, Typhoi...
30/07/2026

मनसुनको समयमा देखिने ज्वरो, शरीर दुख्ने, टाउको दुख्ने वा अत्यधिक थकानलाई बेवास्ता नगर्नुहोस्। यी लक्षणहरू Dengue, Typhoid, Scrub Typhus वा Leptospirosis जस्ता संक्रमणका संकेत हुन सक्छन्। समयमै परीक्षण गरौं, स्वास्थ्य सुरक्षित राखौं। 🩺
📍 URLHospitalchowk
yo caption rakhera post garne bela ma

गुरु ब्रह्मा गुरु विष्णु गुरु देवो महेश्वरः गुरु साक्षात परब्रह्म तस्मै श्री गुरुवे नमःगुरु पूर्णिमाको शुभ अवसरमा सम्पूर...
29/07/2026

गुरु ब्रह्मा गुरु विष्णु
गुरु देवो महेश्वरः
गुरु साक्षात परब्रह्म
तस्मै श्री गुरुवे नमः
गुरु पूर्णिमाको शुभ अवसरमा सम्पूर्ण गुरुहरूमा
हार्दिक नमन।🙏🙏

"Solid Habits, Strong Liver." World Hepatitis Day | July 28Hepatitis can remain silent for years—but early detection can...
28/07/2026

"Solid Habits, Strong Liver."

World Hepatitis Day | July 28

Hepatitis can remain silent for years—but early detection can save lives. Protect your liver health by getting tested on time, staying vaccinated, and following safe hygiene practices.



📍 Visit United Reference Laboratory, Pokhara for reliable diagnostic services.

28/12/2025

Address

Pokhara, Hospital Chowk
Pokhara

Alerts

Be the first to know and let us send you an email when URL 'United Reference Laboratory' Hospital Chowk Pokhara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to URL 'United Reference Laboratory' Hospital Chowk Pokhara:

Shortcuts

Share