Hamro Pokhara

Hamro Pokhara Pokhara is a city on Phewa Lake, in central Nepal. It’s known as a gateway to the Annapurna Circuit.
(1)

It’s known as a gateway to the Annapurna Circuit, a popular trail in the Himalayas. Tal Barahi Temple, a 2-story pagoda, sits on an island in the lake. On the eastern shore, the Lakeside district has yoga centers and restaurants. In the city’s south, the International Mountain Museum has exhibits on the history of mountaineering and the people of the Himalayas.

Good News 😮❤️: सरकारले उपभोक्तालाई 'भ्याट बिल' लिन प्रोत्साहन गर्न भ्याट बिल लिने उपभोक्तालाई रु १ लाखको 'चिट्ठा' दिने व...
04/06/2026

Good News 😮❤️: सरकारले उपभोक्तालाई 'भ्याट बिल' लिन प्रोत्साहन गर्न भ्याट बिल लिने उपभोक्तालाई रु १ लाखको 'चिट्ठा' दिने व्यवस्था साउन महिनाबाट कार्यान्वयन गर्नका लागि कार्यविधिमा काम गरिरहेको छ । ***n

२६ पटक विदेश यात्रा गरिसकेका नेपाल एयरलाइन्सका कर्मचारी ५४ लाख ७१ हजार रुपैयाँ फलामको कराईभित्र लुकाएर भिजिट भिसामा मलेस...
03/06/2026

२६ पटक विदेश यात्रा गरिसकेका नेपाल एयरलाइन्सका कर्मचारी ५४ लाख ७१ हजार रुपैयाँ फलामको कराईभित्र लुकाएर भिजिट भिसामा मलेसिया जान लाग्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प'क्राउ परेका छन्। विमानस्थलमा १६ वर्षदेखि ग्राउन्ड इक्युपमेन्ट अपरेटरका रूपमा कार्यरत कमलनारायण विश्वासलाई बाटिक एयरको उडानमार्फत प्रस्थान गर्ने क्रममा लगेज चेकजाँच गर्दा प्रहरीले नियन्त्रणमा लिएको हो।

रक्षा गर्नु प्रभु: हिजो मात्रै पशुपति मन्दिरमा ४.२८ लाख भेटी संकलन भएको छ। ❤️
03/06/2026

रक्षा गर्नु प्रभु: हिजो मात्रै पशुपति मन्दिरमा ४.२८ लाख भेटी संकलन भएको छ। ❤️

02/06/2026

गाउँ खाने कथा:
ढुंगा बोक्छ Tractor हैन, पैसा माग्छ खलासी हैन, बाँस काटेर लैजान्छ मलामी हैन, सुँगुरे दिमाग छ मान्छे होइन

के हो?😂

02/06/2026

नेपाली ले पनि भारत को सिमा मिचेका रहेछन् दशगजा क्षेत्रमा । बिस्तारै प्रधानमन्त्री बालेन शाह ले भनेको कुरा प्रमाणीत हुँदै छ । ***n ***n

आज जेठ १९ 😥 : दरबार ह'त्याकाण्डको २५ वर्ष पूरा, राजा वीरेन्द्रको वंशनाश भएको कालो दिन । स्वर्गीय राजपरिवारप्रति हार्दिक ...
02/06/2026

आज जेठ १९ 😥 : दरबार ह'त्याकाण्डको २५ वर्ष पूरा, राजा वीरेन्द्रको वंशनाश भएको कालो दिन । स्वर्गीय राजपरिवारप्रति हार्दिक श्रद्धासुमन ।💐

नेपाल-भारत सीमाबारे सम्माननीय प्रधानमन्त्रीज्यूले संसदमा व्यक्त गर्नुभएको विषयमा मिडियाबाट सोधिएका प्रश्नका सम्बन्धमा पर...
01/06/2026

नेपाल-भारत सीमाबारे सम्माननीय प्रधानमन्त्रीज्यूले संसदमा व्यक्त गर्नुभएको विषयमा मिडियाबाट सोधिएका प्रश्नका सम्बन्धमा परराष्ट्र प्रवक्ताको जवाफ:

नेपाली भूमि लिपुलेक क्षेत्र हुँदै भारतले मानसरोवर तीर्थयात्रा मार्ग सञ्चालनमा ल्याएको विषयमा नेपाल सरकारको आधिकारिक धारणा यस मन्त्रालयले २०८३ बैशाख २० मा स्पष्ट पारिसकेको छ। यस विषयमा नेपालले पठाएको कूटनीतिक नोटको जवाफ भारत सरकारबाट पनि कूटनीतिक नोटमार्फत नै प्राप्त भएको छ। दुवै देशले सीमासम्बन्धी विवादहरूलाई कूटनीतिक माध्यम र आपसी छलफलबाट समाधान गर्न प्रतिबद्धता व्यक्त गरेका छन्।

नेपाल र भारतबीच सदियौँ पुरानो, लामो र खुला सिमाना रहेको सर्वविदितै छ। नेपालको हालको अन्तर्राष्ट्रिय सीमा सन् १८१६ को सुगौली सन्धिद्वारा स्थापित र निर्देशित छ। नेपाल भारत सिमाना अन्तरगत सुस्ता र लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रमा नक्साङ्कन हुन बाँकी रहेको छ। ती स्थान बाहेक अन्य केही स्थानहरूमा "क्रस बोर्डर अकुपेसन" तथा दशगजा अतिक्रमणको समस्याहरू विद्यमान छन्।

यसै सन्दर्भमा, सम्माननीय प्रधानमन्त्रीज्यूले संसदमा उल्लेख गर्नुभएको विषय मूलतः दशगजा क्षेत्र अतिक्रमण र "क्रस बोर्डर अकुपेसन" (Cross-Border Occupation) अर्थात् 'सीमा वारपारको जग्गा भोगाधिकार' सँग सम्बन्धित छ। नेपाल भारत सीमा निर्धारण गर्दा नदी सिमाना क्षेत्रमा Fixed Boundary Principle अवलम्बन गरेको कारणले "क्रस बोर्डर अकुपेसन" भई एक देशका नागरिकले अर्को देशको भूभागभित्र पर्ने जग्गामा खेतीपाती गर्ने तथा बसोबास गर्ने अवस्था छ।

नेपाल र भारतबीच रहेको लामो सिमानालाई व्यवस्थित र वैज्ञानिक ढङ्गले नक्साङ्कन भएका क्षेत्रमा सीमा स्तम्भ निर्माण, मर्मत, दशगजा क्षेत्रको अतिक्रमण तथा "क्रस बोर्डर अकुपेसन" को लगत सङ्कलन गर्न दुई देशका सीमासम्बन्धी संयन्त्र र प्राविधिक टोलीहरू क्रियाशील छन्। लामो समयदेखि अवरुद्ध रहेको प्राविधिक समितिको काम हाल सीमा क्षेत्रमा क्रियाशील छ र संयुक्त रुपमा लगत सङ्कलन गर्ने कार्य भइरहेको छ।

प्राविधिक समितिको अध्ययनले कतिपय स्थानहरूमा हाल नेपालको उपयोग र उपभोगमा रहेको जग्गा भारततर्फ पर्न सक्ने र हाल भारतको उपभोग र उपयोगमा रहेको जग्गा नेपालतर्फ पर्न सक्ने देखाएको छ। सम्माननीय प्रधानमन्त्रीज्यूले संसदमा राख्नुभएको 'कतिपय स्थानमा भारतको जग्गा नेपालतिर रहेको हुन सक्ने' भनाइको सन्दर्भ यही प्राविधिक यथार्थ र 'क्रस बोर्डर अकुपेसन' सँग जोडिएको छ।

नेपाल र भारतबीचको घनिष्ठ सम्बन्धको मर्म र भावना अनुरूप, ऐतिहासिक सन्धि-सम्झौता तथा नक्साका आधारमा सीमासम्बन्धी समस्याहरूको समाधान कूटनीतिक वार्ताको माध्यमबाट गर्न नेपाल सरकार सधैं प्रतिबद्ध छ।





___
परराष्ट्र मन्त्रालय
सिंहदरबार, काठमाडौं
२०८३ जेठ १७, आइतबार।

सभामुखको माइक खोस्न गएको हो, भि!डन्त गर्ने होईन एमाले सांसद :  रिंगला यादव
01/06/2026

सभामुखको माइक खोस्न गएको हो, भि!डन्त गर्ने होईन
एमाले सांसद : रिंगला यादव

MP Ashika Tamang shared this picture with caption, "के यो उभिने ठाउँ हो ??"
31/05/2026

MP Ashika Tamang shared this picture with caption, "के यो उभिने ठाउँ हो ??"

Bad touch  ......को मुद्दा हाल्ने सम्भावना
31/05/2026

Bad touch ......
को मुद्दा हाल्ने सम्भावना

Address

Pokhara
33700

Telephone

+9779702082184

Website

Alerts

Be the first to know and let us send you an email when Hamro Pokhara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hamro Pokhara:

Share