Yusika Polyclinic युसिका पोलिक्लिनिक

  • Home
  • Nepal
  • Pokhara
  • Yusika Polyclinic युसिका पोलिक्लिनिक

Yusika Polyclinic युसिका पोलिक्लिनिक health, Wellness services and medical care are provided.

हाड, जोर्नी, नशारोग, बाथरोग, नशाच्यापिएका, प्लास्टर गरेका, हाड जोर्नी सम्बन्धी अप्रेशन गरेका नया तथा पुराना  विरामिहरुले...
04/09/2026

हाड, जोर्नी, नशारोग, बाथरोग, नशाच्यापिएका, प्लास्टर गरेका, हाड जोर्नी सम्बन्धी अप्रेशन गरेका नया तथा पुराना विरामिहरुले समयमा जाँच गरि स्वास्थ्य लाभ लिनुहुन अनुरोध गरिन्छ । फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ ।फोन न 061-591731, 9856021410.

पोखरा को पहिलो DM  (endocrinology and Metabolism) हर्मोन रोग विशेषज्ञ डा बिराज बराल अब युसिका पोलिक्लिनिक  मा ।विरामी जा...
04/09/2026

पोखरा को पहिलो DM (endocrinology and Metabolism) हर्मोन रोग विशेषज्ञ डा बिराज बराल अब युसिका पोलिक्लिनिक मा ।
विरामी जांच गर्ने मिति र समय २०८३ भाद्र २० गते शनिबार ११ बजे देखि २ बजे सम्म।
फोनबाट पनि नाम दर्ता गर्न सकिने छ थप जानकारीका लागी 061-591731 985-6021410 मा सम्पर्क गर्न सकिने छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठान पोखरामा  कार्यरत पोखराको  पहिलो फोक्सो रोग विशेषज्ञ (DM Pulmonology) डा बुद्धिसागर ला...
28/08/2026

पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठान पोखरामा कार्यरत पोखराको पहिलो फोक्सो रोग विशेषज्ञ (DM Pulmonology) डा बुद्धिसागर लामिछने युसिका पोलिक्लिनिकमा !!

लामो समयसम्मको खोकी, सास फेर्न गह्रौ हुने, दम, दीर्घ दम, निमोनिया भएका विरामी, पहिला कोरोनाको कारण फोक्सोको समस्या भएका, छाती दुख्ने, फोक्सोमा पानी जम्ने समस्या, फोक्सोको क्षयरोग, छातीको X-RAY मा पुरानो दाग भएका, निद्रामा समस्या भएका का साथै अन्य फोक्सो सम्बन्धी समस्या भएका नया तथा पुराना विरामिहरुले स्वास्थ्य जांच गरि स्वास्थ्य लाभ लिनुहुन अनुरोध गरिन्छ फोन बाट पनि नाम दर्ता गर्न सकिनेछ सम्पर्कको लागी फोन न 061-591731, 985-6021410, 9846029731.

28/08/2026
थप जानकारीका लागि  061-591731,  9856021410 फोन बाट पनि नाम दर्ता गर्न सकिने छ ।
31/07/2026

थप जानकारीका लागि 061-591731, 9856021410 फोन बाट पनि नाम दर्ता गर्न सकिने छ ।

बरिस्ठ नाक कान घाटी रोग विशेषज्ञ युसिका पोलिक्लिनिकमा ।फोन बाट पनि नाम दर्ता गर्न सकिने छ थप जानकारिका लागी फोन न 061- 5...
31/07/2026

बरिस्ठ नाक कान घाटी रोग विशेषज्ञ युसिका पोलिक्लिनिकमा ।

फोन बाट पनि नाम दर्ता गर्न सकिने छ थप जानकारिका लागी फोन न 061- 591731, 985-6021410

पोखरा को पहिलो DM  (endocrinology and Metabolism) हर्मोन रोग विशेषज्ञ डा बिराज बराल अब युसिका पोलिक्लिनिक  मा ।विरामी जा...
29/07/2026

पोखरा को पहिलो DM (endocrinology and Metabolism) हर्मोन रोग विशेषज्ञ डा बिराज बराल अब युसिका पोलिक्लिनिक मा ।
विरामी जांच गर्ने मिति र समय २०८३ श्रावण १६ गते शनिबार १० बजे देखि २ बजे सम्म।
फोनबाट पनि नाम दर्ता गर्न सकिने छ थप जानकारीका लागी 061-591731 985-6021410 मा सम्पर्क गर्न सकिने छ ।

Address

Bagmara Road
Pokhara
BAGMARA

Opening Hours

Monday 06:00 - 22:00
Tuesday 06:00 - 22:00
Wednesday 06:00 - 22:00
Thursday 06:00 - 22:00
Friday 06:00 - 22:00
Saturday 06:00 - 22:00
Sunday 06:00 - 22:00

Telephone

+97761591731

Website

Alerts

Be the first to know and let us send you an email when Yusika Polyclinic युसिका पोलिक्लिनिक posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Yusika Polyclinic युसिका पोलिक्लिनिक:

Shortcuts

Share