22/12/2022
Sabi Jana le like comment share garera support garum hai
Congratulations!!!
"राष्ट्रिय चित्रकला प्रतियोगिता-२०७९"
Artist
Baglung
Arjun pariyar.
विश्व हिन्दु युवा संघको आयोजनामा राष्ट्रिय चित्रकला प्रतियोगिता लागिएको हुदा जुनसुकै माध्यमले जुनसुकै आकारमा "गोरक्षनाथ, गाई, गाजा, गाउँ र ज्ञान " शिर्षकमा चित्र सिर्जना गरि २०७९ कार्तिक १४ गते भित्र आफ्नो चित्र पठाई सहभागी भईदिनुहुन अनुरोध गर्दछौ।
१) चित्र पठाउने अन्तिम मिति कार्तिक १४ गते भित्र ।
२) उत्कृष्ट चित्रकलाहरूको प्रदर्शनी हुने छ । पुरस्कृत कलाकृतिहरू आयोजकको हुनेछ।
३) विद्यालय तहमा प्रथम (रु.१००००/-), द्वितीय(रु.७०००/-), तृतीय(रु.५०००/-) र दुई जनालाई सांत्वना(रु.२०००/-) प्रदान गरिनेछ ।
४) +२ र स्नातक क्याम्पस तहमा प्रथम (रु.१५०००/-)द्वितीय(रु.१००००/-),तृतीय(रु.७०००/-)र दुई जनालाई सांत्वना(रु.३०००/-) प्रदान गरिनेछ ।
५) खुल्ला कलाकार तहमा प्रथम (रु.२००००/-), द्वितीय(रु.१५०००/-), तृतीय(रु.१००००/-) र दुई जनालाई सांत्वना(रु.५०००/-) प्रदान गरिनेछ ।
६) Facebook, YouTube, Tiktok, Instagram, Twitter, (views, like, comment, share) को आधारमा तिनै तहमा सोसल मिडिया पुरस्कार(रु.५०००/-) पनि प्रदान गरिने छ ।
७) कलाकारको नाम, जिल्ला/बिद्यालय/क्याम्पस, कलाकारको फोटो र चित्रकलाको फोटो Email:- [email protected] मा पठाउनु पर्नेछ ।
८) उत्कृष्ट कलाकृति Online बाट पनि बिक्रीमा राखिने छ । बिक्री भएको ५०% रकम कलाकारलाई दिईने छ । बिक्री नभए फिर्ता दिईने छ ।
९) ७७ जिल्लाको उत्कृष्ट कलाकृति ७७ जिल्लाको चोकमा Wall Painting गरिने छ ।
ऋषिकेष जंग शाह
अध्यक्ष
बिश्व हिन्दु युवा संघ
नगेन सिंह
ललितकला विभाग प्रमुख
केन्द्रिय सदस्य, बिश्व हिन्दु युवा संघ