Nepal Disability Association NDA kaski

Nepal Disability Association NDA kaski Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepal Disability Association NDA kaski, Disability service, Simalchaur-8, Pokhara.

14/05/2026
आज २०८३ साल बैशाख १७ गते नेपाल राष्ट्र बैंक पोखरा कार्यालयबाट सञ्चालित " वित्तीय सेवा लिने क्रममा व्यक्तिको लैङ्गिक पहिच...
30/04/2026

आज २०८३ साल बैशाख १७ गते नेपाल राष्ट्र बैंक पोखरा कार्यालयबाट सञ्चालित " वित्तीय सेवा लिने क्रममा व्यक्तिको लैङ्गिक पहिचान वा अपाङ्गता भएका कारणले भोग्नुपरेका समस्या वा कठिनाइका सम्बन्धमा समावेशीकरणको लागि चाल्नुपर्ने कदम विषयको अध्ययनको लागि focus group survey कार्यक्रममा" सहभागिता जनाई अपाङ्गता भएका व्यक्तिहरूले भोग्नुपरेका समस्याहरूको बारेमा छलफल गरियो।
स्थान : नेपाल राष्ट्र बैंक पोखरा कार्यलय

यस पहलले भ्रष्टाचार तथा विभिन्न अनियमितताहरूलाई रोक्न सहयोग गर्छ। साथै यसले पारदर्शिता बढाउनुका साथै आर्थिक दक्षता सुधार...
29/04/2026

यस पहलले भ्रष्टाचार तथा विभिन्न अनियमितताहरूलाई रोक्न सहयोग गर्छ। साथै यसले पारदर्शिता बढाउनुका साथै आर्थिक दक्षता सुधार गर्दै लागत घटाउन पनि मद्दत पुर्‍याउँछ। तर अपाङ्गता मैत्री भौतिक संरचना भएका कार्यालयहरू छैनन् के गर्ने होला

19/04/2026
मिति २०८२ फागुन १ देखि ३ गते सम्म नेपाल अपाङ्गता संघ कास्कीले उद्योग तथा पर्यटन र सामाजीक बिकास युवा तथा खेलकुद मन्त्राल...
19/02/2026

मिति २०८२ फागुन १ देखि ३ गते सम्म नेपाल अपाङ्गता संघ कास्कीले उद्योग तथा पर्यटन र सामाजीक बिकास युवा तथा खेलकुद मन्त्रालय एकीकृत सेवा कार्यालय, गण्डकी प्रदेश काे आर्थिक सहयाेगमा अपाङ्गता भएका ब्यक्तिहरू र तिनका परिवारका लागि प्रदेश स्तरिय बिपत ब्यवस्थापन तालिम माननिय मन्त्रि श्री बिन्दु कुमार थापा ज्युकाे प्रमुख आतिथ्यतामा सम्पन्न भयाे ।

19/02/2026
18/02/2026
18/02/2026

Address

Simalchaur-8
Pokhara

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 15:00
Sunday 09:00 - 17:00

Telephone

+9779846047940

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Disability Association NDA kaski posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Disability Association NDA kaski:

Share