Pokhara Healthy Homes Pvt. Ltd

Pokhara Healthy Homes Pvt. Ltd Pokhara Healthy Homes Pvt. Ltd is a dedicated medical clinic which follows and promote the alternative medication technique of Ayurveda and Homeopathy.

Homeopathic and Ayurvedic Health Clinic for alternative medication to prolonged chronic diseases.

11/02/2019
11/02/2019

पोखरा हेल्दी होम्स बगर इन्द्रचोक काठमान्डौमा कोट्यसोर कान्तिपुर हेल्दी होम्स हरुमा जुनसुकै रोगहरूको उपचार गरीन्छ जस्तै पयलस पीनाश ...सम्पर्क नंबर इन्द्रचोक ...061526567 बगर ..527220 काठमान्डौ कोट्यसोर ...015100197 9801100388

अब माईग्रेनको दिर्घकालिन  उपचार ||  MIGRAINE. पोखरा हेल्दी होम्स् ।आयुवेदिक तथा होमियोप्याथिक चिकित्सालयसम्पर्कः ०६१-५२७...
08/08/2017

अब माईग्रेनको दिर्घकालिन उपचार ||
MIGRAINE.

पोखरा हेल्दी होम्स् ।
आयुवेदिक तथा होमियोप्याथिक चिकित्सालय
सम्पर्कः ०६१-५२७२२०

आज  नाग पञ्चमी तथा जनै पूर्णिमाको उपलक्ष्यमा हार्दिक शु्भकामना !!पोखरा हेल्दी होम्स परिवार भिमकालीपाटान-१, बगर( जिल्ला श...
28/07/2017

आज नाग पञ्चमी तथा जनै पूर्णिमाको उपलक्ष्यमा हार्दिक शु्भकामना !!

पोखरा हेल्दी होम्स परिवार
भिमकालीपाटान-१, बगर( जिल्ला शिक्षा कार्यालयसंगै )
फोनः०६१-५२७२२०
आयुर्वेदिक तथा होमियोपाथिक उपचार केन्द्र |

Good Morning !!Stay Healthy this Summer.Pokhara Healthy HomesHomeopathic and Ayurvedic Health ClinicBagar-1,Pokhara061-5...
26/07/2017

Good Morning !!
Stay Healthy this Summer.
Pokhara Healthy Homes
Homeopathic and Ayurvedic Health Clinic
Bagar-1,Pokhara
061-527220

पायल्स, फिसर, फिस्टुला रोगीहरुलाई खुशीको खबर !!!बिना अप्रेसन - क्षारशुत्र बिधिबाट दिर्घकालिन उपचार !!         थप जानकारी...
24/07/2017

पायल्स, फिसर, फिस्टुला रोगीहरुलाई खुशीको खबर !!!
बिना अप्रेसन - क्षारशुत्र बिधिबाट दिर्घकालिन उपचार !!

थप जानकारी: पोखरा हेल्दी होम्स
भिमकालीपाटान-१, बगर( जिल्ला शिक्षा कार्यालयसंगै )
फोनः०६१-५२७२२०

मौकाको फाईदा उठाउनुहोला !!आजै सम्पर्क गर्नुहोस !!पोखरा हेल्दी होम्स भिमकालीपाटान-१, बगर( जिल्ला शिक्षा कार्यालयसंगै )फोन...
24/07/2017

मौकाको फाईदा उठाउनुहोला !!
आजै सम्पर्क गर्नुहोस !!

पोखरा हेल्दी होम्स
भिमकालीपाटान-१, बगर( जिल्ला शिक्षा कार्यालयसंगै )
फोनः०६१-५२७२२०

नयाँ तथा पुरानो पिनासको अब सजिलो उपचार |सम्पर्कः पोखरा हेल्दी होम्स भिमकालीपाटान-१, बगर(जिल्ला शिक्षा कार्यालयसंगै )फोनः...
19/07/2017

नयाँ तथा पुरानो पिनासको अब सजिलो उपचार |

सम्पर्कः
पोखरा हेल्दी होम्स
भिमकालीपाटान-१, बगर(जिल्ला शिक्षा कार्यालयसंगै )
फोनः०६१-५२७२२०

आयुर्वेदिक तथा होमियोपाथिक उपचार केन्द्र |

आज खुल्ला छ ||पोखरा हेल्दी होम्स भिमकालीपाटान-१, बगर(जिल्ला शिक्षा कार्यालयसंगै)फोनः०६१-५२७२२०अब पुरानो तथा नयाँ रोगहरुक...
18/07/2017

आज खुल्ला छ ||

पोखरा हेल्दी होम्स
भिमकालीपाटान-१, बगर
(जिल्ला शिक्षा कार्यालयसंगै)
फोनः०६१-५२७२२०

अब पुरानो तथा नयाँ रोगहरुको सरल उपचार |
- साईढ ईफेट (Side Effect ) बिनाको दिगो उपचार |

-के तपाईलाई कपाल सम्बन्धी कुनै सम्सया छ ?-के तपाईको कपाल पातलो हुदैं गैईराखेको छ ?- कपाल झर्ने र टाउको चिलाउने जस्ता रोग...
18/07/2017

-के तपाईलाई कपाल सम्बन्धी कुनै सम्सया छ ?
-के तपाईको कपाल पातलो हुदैं गैईराखेको छ ?
- कपाल झर्ने र टाउको चिलाउने जस्ता रोगबाट चिन्तित हुनुहुन्छ ?

आयुर्वेदिक चिकित्साबाट सरल उपाय रोज्नुहोस् |

सम्पर्कः
पोखरा हेल्दी होम्स
भिमकालीपाटान-१, बगर
फोनः ०६१-५२७२२०

बिना अप्रेसनः शरिर दुखने, झम्झमौने, पोल्ने तथा नशा सम्बधि सफल उपचार |सम्झनुहोसः पोखरा हेलदी होम्स प्रा. ली.भिमकालीपाटान,...
16/07/2017

बिना अप्रेसनः
शरिर दुखने, झम्झमौने, पोल्ने तथा नशा सम्बधि सफल उपचार |
सम्झनुहोसः पोखरा हेलदी होम्स प्रा. ली.
भिमकालीपाटान, बगर-१,पोखरा
फोनः ०६१-५२७२२०

जनकारी:के जगिंग गर्ना वा कुद्नाले घुंडा बिग्रिने डर हुन्छ ?जगिंग गर्दा दौडिनाले क्षण क्षणमा उत्पन्न भै रहेका अत्याधिक mo...
16/07/2017

जनकारी:
के जगिंग गर्ना वा कुद्नाले घुंडा बिग्रिने डर हुन्छ ?

जगिंग गर्दा दौडिनाले क्षण क्षणमा उत्पन्न भै रहेका अत्याधिक momentary stress हरुले घुंडाका सन्धि जोड्ने तन्तुहरु तथा सहायक मांसपेशीहरुमा ससाना सुक्ष्म फाटाहरु उत्पन्न हुन्छन् । अधिक समय लगातार कुद्नाले यस्ता फाटा मर्मत हुने भन्दा बिग्रिने क्रम बढ्न गई घुंडा खीईने हुँदा घुंडामा समस्या उत्पन्न हुन सक्दछ । तर अधिक क्षति नहुन्जेल तपाईंलाई यो महसुस नै हुँदैन ।

खानामा प्रोटिन तथा क्याल्सियम प्रसश्त खानाले तथा हल्का वा एक दिन बिराएर कुद्नाले यो समस्या पर राख्न सकिन्छ ।

Address

Bhimkalipatan-1, Bagar (जिल्ला शिक्षा कार्यालयसंगै)
Pokhara
33700

Telephone

+97761527220

Website

Alerts

Be the first to know and let us send you an email when Pokhara Healthy Homes Pvt. Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share