27/03/2026
हाम्रो यस Bee Therapy Research Center मा
नेपाली bee venom therapy बाट के कस्ता स्वास्थ्य लाभ र शरीरको लागि के कति फाइदाहरु सम्बन्धित विषयहरुमा filming गर्न आउनु भएका Wilderness Film Productions
"Nepal From Above "
Director Mr.Albert sir. (German )
Producer Mr.Bhuwan sir. र film shooting crew members team सबैलाई हार्दिक धन्यबाद
दिन चाहन्छौ !
~मौरी क्रान्ति~
~जय मौरी~
जय होस।