एम्बुलेन्स खरिद सहयोग संकलन अभियान कुश्मा न.पा. १४, आर्थर डाँडाखर्क पर्वत

  • Home
  • Nepal
  • Pokhara
  • एम्बुलेन्स खरिद सहयोग संकलन अभियान कुश्मा न.पा. १४, आर्थर डाँडाखर्क पर्वत

एम्बुलेन्स खरिद सहयोग संकलन अभियान कुश्मा न.पा. १४, आर्थर डाँडाखर्क पर्वत help for health

आज हामी सफल भएका छौँ। लामो समयको निरन्तरको मेहेनेत पछि आर्थर डाँडाखर्क लाई आज ठुलो सफलता हात परेको छ । आकस्मिक स्वास्थ्य...
15/06/2025

आज हामी सफल भएका छौँ। लामो समयको निरन्तरको मेहेनेत पछि आर्थर डाँडाखर्क लाई आज ठुलो सफलता हात परेको छ । आकस्मिक स्वास्थ्य समस्याको लागी गुणस्तरीय स्वास्थ्य उपचारको लागी यातायात को राम्रो सुविधा तथा एम्वुलेन्स नहुँदा आर्थर डाँडाखर्कबासी हरुले निकै दुःख भोग्नु परेको थियो । आज त्यो समस्याको समाधान भयेको छ । यो महान् कार्यको लागि दिन रात नभनी यसका निम्ति आफ्नो अमूल्य समय खर्चेर एम्बुलेन्स ल्याउनको लागि पहल गर्नु हुने वार्ड अध्यक्ष Rudra Mohan Rimal ज्यू ,तथा यो कार्य मा सदैव लाग्नु हुने सम्पूर्ण व्यक्तित्व हरुलाई धेरै धेरै धन्यवाद तथा बधाई र हाम्रो मागलाई सम्बोधन गर्दै आर्थर डाँडाखर्क स्वास्थ्य चौकि लाई एम्वुलेन्स हस्तान्तरण गरी यो अभियानलाई सफल बनाइदिने भारतीय राजदुतावास लाई बिशेष धन्यवाद

Address

Kushma 14 Arthar Dandakharka Parbat
Pokhara

Website

Alerts

Be the first to know and let us send you an email when एम्बुलेन्स खरिद सहयोग संकलन अभियान कुश्मा न.पा. १४, आर्थर डाँडाखर्क पर्वत posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share