CSG Drug/Alcohol counselling & treatment center

CSG Drug/Alcohol counselling & treatment center Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from CSG Drug/Alcohol counselling & treatment center, Medical and health, Bhalam/20, Pokhara.

आज सम्पन्न त्रिमासिक पारिवारिक बैठक को केहि झलकहरु। यो कार्यक्रम को उदेश्य संस्था को परिचय, उपचार पद्दति र दुर्व्यशन को ...
15/08/2026

आज सम्पन्न त्रिमासिक पारिवारिक बैठक को केहि झलकहरु। यो कार्यक्रम को उदेश्य संस्था को परिचय, उपचार पद्दति र दुर्व्यशन को रोग ले निम्ताउन सक्ने समस्या को पहिचान गर्ने र बुजाउने थियो। परिवार का सदस्यहरु लाई उपस्थिति को लागि धन्यवाद। 🙏🙏

आज हाम्रो संस्था मा पूर्णब्रहम कबिर उपासक समाज, नेपाल द्वारा लागुऔषद बिरुद्ध जनचेतना कार्यक्रम संचालन गर्दिनु भएको मा हा...
12/08/2026

आज हाम्रो संस्था मा पूर्णब्रहम कबिर उपासक समाज, नेपाल द्वारा लागुऔषद बिरुद्ध जनचेतना कार्यक्रम संचालन गर्दिनु भएको मा हार्दिक धन्यवाद दिन चाहन्छौ। पक्कै पनि एसले उपचार मा रहेका उपचार्थी हरु लाई अजै प्रेरणा मिल्नेछ। 🙏

आज कम्युनिष्ट सपोर्ट ग्रुप को समन्वय मा लायन्स क्लब द्वारा आयोजित वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। यस कार्यक्रममा लि...
30/07/2026

आज कम्युनिष्ट सपोर्ट ग्रुप को समन्वय मा लायन्स क्लब द्वारा आयोजित वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। यस कार्यक्रममा लिची, जापानी कटूस, एभोकाडो, कागती, उन्नत जातको अम्बा को बेर्नाहरू प्रदान गर्नुभएको मा लायन्स क्लब लाई धन्यवाद दिन चाहन्छौ। 🙏🙏

29/07/2026

गुरु पूर्णिमाको हार्दिक शुभकामना! 🙏

ज्ञानको ज्योति बालेर अज्ञानको अन्धकार हटाउने, जीवनलाई सही दिशा देखाउने सम्पूर्ण गुरुजनप्रति हार्दिक श्रद्धा, सम्मान र कृतज्ञता व्यक्त गर्दछु। तपाईंहरूको प्रेरणा, आशीर्वाद र मार्गदर्शनले नै हाम्रो जीवनलाई अर्थपूर्ण बनाएको छ।

सम्पूर्ण गुरुजन तथा सबैमा गुरु पूर्णिमाको हार्दिक मंगलमय शुभकामना! 💐

28/07/2026

योग शारीरिक, मानसिक तथा आध्यात्मिक स्वास्थ्यको लागि अत्यन्त महत्त्वपूर्ण साधन हो। यसको नियमित अभ्यासले मानिसलाई स्वस्थ, शान्त र अनुशासित बनाउँछ।

🙏🙏🙏
18/07/2026

🙏🙏🙏

02/07/2026



30/06/2026

नशा होइन, सपना रोजौँ। नशा रहित एक वर्ष पूरा भएको खुसियाली जुन कुरा कुनै समय सपना नै थियो। 🙏

लागू औषध प्रयोगकर्ताहरुको स्वास्थ्य र मानव अधिकार सुनिश्चित गरौ ! सजाय होईन उपचारको अवसर दिउँ !🙏🙏
25/06/2026

लागू औषध प्रयोगकर्ताहरुको स्वास्थ्य र मानव अधिकार सुनिश्चित गरौ ! सजाय होईन उपचारको अवसर दिउँ !🙏🙏

Address

Bhalam/20
Pokhara
977

Telephone

+9779846045115

Website

Alerts

Be the first to know and let us send you an email when CSG Drug/Alcohol counselling & treatment center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share