13/09/2026
🙏💚 ग्यास्ट्रोकेयर पोखराका सम्पूर्ण नर्सिङ तथा कर्मचारी परिवारको तर्फबाट सम्पूर्ण महिला दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य एवं खुशीको हार्दिक शुभकामना! 🌺✨
📢 भोलि सोमबार, तीजको अवसरमा ग्यास्ट्रोकेयर पोखरा बन्द रहनेछ। 🏥🔒
🌅 मंगलबार बिहानदेखि पुनः नियमित स्वास्थ्य सेवा सञ्चालन हुनेछ। 🩺💚
🌸💃 हरितालिका तीजको हार्दिक शुभकामना! 💃🌸
– ग्यास्ट्रोकेयर पोखरा परिवार 🏥💚
🏥 Gastro care पोखरा
पेट तथा कलेजो रोग - लेजर पाइल्स उपचार केन्द्र
📍पोखरा १७- मुस्ताङ चोक बाट १५० मि तल
⬇️ बिरौटा जाने बाटोमा
☎️ 061 585 560 📲98028 32560