27/08/2026
मिति २०८३ भाद्र १३ गते निसीखोला बाग्लुङ पोखरा सम्पर्क समाज कास्कीले हिन्दु नारीहरूको महान पर्व हरितालिका तीजको उपलक्ष्यमा शुभकामना आदान प्रदान को साथै दरखाने कार्यक्रम आयोजना गरिएको थियो। देशको विषम परिस्थिति लाई मध्यनजर गरी १३ गते हुने कार्यक्रम अहिलेलाई स्थगित गरिएको कुरा जानकारी गराउँदछौ। यस कार्यबाट कसैलाई हुन गएको असरप्रति पनि क्षमा चाहन्छौ।