ENT Endocsopy Vertigo Tinnitus Sinusitis Hearing नाक कान घाटि पिनास रिङटा क

  • Home
  • Nepal
  • Pokhara
  • ENT Endocsopy Vertigo Tinnitus Sinusitis Hearing नाक कान घाटि पिनास रिङटा क

ENT Endocsopy Vertigo Tinnitus Sinusitis Hearing नाक कान घाटि पिनास रिङटा क ENT ENDOSCOPY VERTIGO TINNITUS HEARING SINUSITIS SERVICE
नाक कान घाटि पिनास रिङटा कान बज्ने
कान कम सुन्ने इन्डोसकोपि सेवा

19/04/2026
19/04/2026

के तपाईंको कानमा समस्या छ ? यो भिडियोमा कानको जालीमा प्वाल परेको देखाइएकाे छ ।
कुनै पनि नाक,कान घाँटी, गाँठा, नाक,कानमा मासु पलाएको,थाइरोइडको समस्या छ भने
जनता प्रिय क्लिनिकमा , सिमलचौर,opposite to janapriye school मा सम्पर्क गर्नुहोला।
धन्यवाद।।।।

17/01/2026
05/01/2026

नाक कान घाटी को समस्या छ ?
नाक कान घाटी सम्बन्धि सम्पूर्ण जाच ,इन्डोस्कोपी,नाक कान घाटीमा अड्केको निकाल्ने ,सुन्ने जाँच तथा तुरुन्तै डाक्टर भेट्न र तुरुन्तै जाच उपचार को लागि एक मात्रै केन्द्र एडभान्स नाक कान घाटी सेन्टर जनताप्रिय हेल्थ केयर पोखरा जनप्रिय स्कूल अगाडी

कान दुख्ने , कानबाट पिप वा पानी बग्ने
कान कम सुन्ने र वारम्बार चक्कर लाग्ने, नाकवाट रगत बग्ने समस्याहरु
नाकवाट पानी वा रगत बग्ने, नाथ्रो फुट्ने
नाकमा मासु पलाउने, वारम्बार नाक बन्द हुने समस्याहरु
वारम्बार टन्सिल हुने र खोकी लागि रहने
आवाज परिवर्तन हुने समस्याहरु
थाइराइडका कारण ले घाँटी सुन्निने समस्या
नाक, कान, घाँटीको इण्डोस्कोपी सेवा
गलगाँड, थाइराइड ग्रन्थिको क्यान्सरको उपचार र अपरेसेन
061553995 9840826893
Vertigo Balance Clinic रिंगटा घुमाउने चक्कर सन्तुलन क्लिनिकAllergy Asthma and Chest Center एलर्जि दम तथा छाति सेन्टरPokharaPokhara Lake Side #नाक #कान #घाटी #नाककानघाटी

नेपाली समाजमा नाक, कान घाटीको समस्यालाई बेवास्ता गरी अस्पताल जटिलता भएसी मात्र आउने चलन छ।तल देखाइदिएको चित्र एक युवाको ...
03/01/2026

नेपाली समाजमा नाक, कान घाटीको समस्यालाई बेवास्ता गरी अस्पताल जटिलता भएसी मात्र आउने चलन छ।तल देखाइदिएको चित्र एक युवाको हो जसले लामो समय सम्म कान पाक्ने रोग लाई बेवास्ता गरेको हुनाले त्यो रोगले जटिल रूप लिएर अस्पताल आउनु भयो र उक्त रोग लाई उपचार गरेर निको हुनुभयो ।
त्यसैले भन्निछ "Prevention is better than Cure "
Ear,Nose ,Thorat Healthy #
Visit ENT HNS doctor if any problem

  tips and safety measure for your ears. #
31/12/2025

tips and safety measure for your ears. #

31/12/2025

के तपाईलाई 👂कान (𝐄𝐚𝐫𝐬), 👃नाक (𝐍𝐨𝐬𝐞), र 🗣घाँटी (𝐓𝐡𝐫𝐨𝐚𝐭) मा समस्या छ ?‼️समयमै उपचार, दिगो स्वास्थ्य ।✨
✅ कान दुख्ने, बज्ने वा बन्द हुने समस्या (Ear pain, ringing, or blockage problems)📌
✅ नाक सुन्निने, पानी बग्ने वा बन्द हुने समस्या (Nose swelling, runny nose, or nasal blockage problems)📌
✅ घांटी सुख्खा, चिलाउने वा दुखाइका समस्या (Dry throat, irritation, or throat pain problems.)

Address

Pokhara 8 Kaski
Pokhara
33700

Website

Alerts

Be the first to know and let us send you an email when ENT Endocsopy Vertigo Tinnitus Sinusitis Hearing नाक कान घाटि पिनास रिङटा क posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share