URL Health Care Pvt Ltd

URL Health Care Pvt Ltd URL Health Care Pvt. Ltd. With a focus on both preventive and curative care. A decade of experience in healthcare, dedicated to delivering professional service.
(1)

is a premier healthcare provider committed to delivering a comprehensive range of specialized medical services aimed at promoting health and well-being.

27/05/2026

15/05/2026

CTEVT प्रमाणित केयर गिभर तालिम
URL Health Care मा
पोखरा महानगरपालिका, व्यवसाय प्रवर्द्धन केन्द्र (BPC) तथा व्यावसायिक एवं सीप विकास केन्द्रको समन्वयमा ।

05/05/2026

🧠 मनोरोग सम्बन्धी सबै समस्याको उपचार
👩‍⚕️ डा. सुभेच्छ्या बस्नेत अब पोखरामा उपलब्ध

✔️ तनाव, चिन्ता (Anxiety)
✔️ डिप्रेसन
✔️ निन्द्रा नलाग्ने समस्या
✔️ अत्यधिक डर, शंका लाग्ने
✔️ रिस उठ्ने, मन अस्थिर हुने
✔️ अन्य मानसिक स्वास्थ्य सम्बन्धी समस्या

📍 अब तपाईंको नजिकै, पोखरामा सेवा उपलब्ध
📞 समयमै परामर्श लिनुहोस्, स्वस्थ जीवनतर्फ अघि बढ्नुहोस्

05/05/2026

🧠 न्यूरो सम्बन्धी सबै रोगहरूको उपचार
👨‍⚕️ डाक्टर प्रवेश पन्त अब पोखरामा उपलब्ध

✔️ टाउको दुखाइ, माइग्रेन
✔️ चक्कर आउने समस्या
✔️ हातखुट्टा काम्ने, कमजोरी
✔️ प्यारालाइसिस (नयाँ तथा पुरानो)
✔️ नसासम्बन्धी अन्य समस्याहरू

📍 अब तपाईंको नजिकै, पोखरामा सेवा उपलब्ध
📞 समयमै जाँच गराउनुहोस्, स्वास्थ्य सुरक्षित राख्नुहोस्

01/05/2026
तपाईंको नेतृत्व, समर्पण र सकारात्मक सोचले हाम्रो संस्था सधैं अगाडि बढिरहेको छ।तपाईंको मेहनत, प्रेरणा र मार्गदर्शनले सम्प...
05/02/2026

तपाईंको नेतृत्व, समर्पण र सकारात्मक सोचले हाम्रो संस्था सधैं अगाडि बढिरहेको छ।
तपाईंको मेहनत, प्रेरणा र मार्गदर्शनले सम्पूर्ण टिमलाई उर्जा प्रदान गरेको छ।

यस विशेष दिनमा
सुस्वास्थ्य, सफलताका नयाँ शिखरहरू र अनन्त खुसीको कामना गर्दछौं।
आगामी दिनहरू अझ उज्ज्वल, उपलब्धिमूलक र समृद्ध रहोस्।

तपाईंको नेतृत्व, समर्पण र सकारात्मक सोचले हाम्रो संस्था सधैं अगाडि बढिरहेको छ।
तपाईंको मेहनत, प्रेरणा र मार्गदर्शनले सम्पूर्ण टिमलाई उर्जा प्रदान गरेको छ।
यस विशेष दिनमा सुस्वास्थ्य, सफलताका नयाँ शिखरहरू र अनन्त खुसीको कामना गर्दछौं।
आगामी दिनहरू अझ उज्ज्वल, उपलब्धिमूलक र समृद्ध रहोस्।

We are hiring!
01/02/2026

We are hiring!

We Are Hiring 🙏🤝

Address

Pokhra

Alerts

Be the first to know and let us send you an email when URL Health Care Pvt Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share