24/08/2026
📢 खुसीको खबर ! 🎉
आजै देखि हाम्रो R&R Diagnostic Center मा अत्याधुनिक Otonova Machine बाट कानको जाँच (Hearing Test) सेवा सुरु भएको जानकारी गराउँदछौँ। कान सम्बन्धी समस्या भएमा आजै पाल्नुहोला।
📍 लोकेसन: अर्जुनधारा ६, माता मन्दिर अगाडि
📞 सम्पर्क: 9826987207, 9816940639