Golbazar Health Care & Diagnostic Centre Pvt.Ltd Golbazar-4 Siraha Nepal

  • Home
  • Nepal
  • Siraha
  • Golbazar Health Care & Diagnostic Centre Pvt.Ltd Golbazar-4 Siraha Nepal

Golbazar Health Care & Diagnostic Centre Pvt.Ltd Golbazar-4 Siraha Nepal Proper handle with care services , OPD ,X-ray,USG,Lab ,

Permanently closed.
ढाड तथा कम्मर दुखाइ, घुँडा/हिप जोर्नी समस्या, नशा च्यापिएको, पुरानो हाडजोर्नी समस्या लिगामेन्ट वा मांसपेशीमा चोट/समस्या,...
14/08/2026

ढाड तथा कम्मर दुखाइ, घुँडा/हिप जोर्नी समस्या, नशा च्यापिएको, पुरानो हाडजोर्नी समस्या लिगामेन्ट वा मांसपेशीमा चोट/समस्या, खेलकुदका क्रममा लाग्ने चोटपटक, मोच तथा खेलकुदजन्य अन्य चोटहरूको उपचार तथा परामर्श का लागि सम्पर्क गर्नुहोस।🙏❤️

❤️
28/07/2026

❤️

🙏❤️
24/07/2026

🙏❤️

डा. राकेश कुमार यादवहाडजोर्नी तथा नसारोग विशेषज्ञ द्वारा अब गोलबजार हेल्थ केयरमा उत्कृष्ट तथा अनुभवी स्वास्थ्य सेवा उपलब...
18/07/2026

डा. राकेश कुमार यादव
हाडजोर्नी तथा नसारोग विशेषज्ञ द्वारा अब गोलबजार हेल्थ केयरमा उत्कृष्ट तथा अनुभवी स्वास्थ्य सेवा उपलब्ध।

✔ हाड तथा जोर्नीसम्बन्धी रोगहरूको जाँच तथा उपचार
✔ ढाड, घुँडा, काँध र कम्मर दुखाइको उपचार
✔ नसासम्बन्धी समस्याको परामर्श तथा उपचार
✔ फ्र्याक्चर, खेलकुदजन्य चोटपटक तथा जोर्नीसम्बन्धी समस्याको उपचार

स्वस्थ जीवनका लागि आजै गोलबजार हेल्थ केयरमा सम्पर्क गर्नुहोस्।

18/07/2026

सप्तरि जिल्ला घर भएका बिरामीको घुँडाको ओस्टियोआर्थराइटिस (Knee Osteoarthritis) का लागि PRP (Platelet-Rich Plasma) उपचार सफलतापूर्वक सम्पन्न भएको छ।यसबाट जोर्नीको दुखाइ कम गर्न र कार्यक्षमता सुधार गर्न मद्दत हुन सक्छ। 🙏🙏

बरिष्ठ हाड्जोर्नी तथा नशा रोग विशेषज्ञ डा.राकेश कुमार यादबको सेवा अब गोलबजार हेल्थ केयर एण्ड सेन्टर गोलबजार सिरहामा,प्रत...
19/06/2026

बरिष्ठ हाड्जोर्नी तथा नशा रोग विशेषज्ञ डा.राकेश कुमार यादबको सेवा अब गोलबजार हेल्थ केयर एण्ड सेन्टर गोलबजार सिरहामा,
प्रत्येक शनिवार १०बजे देखि बेलुका ५ बजे सम्म
सम्पर्क मो.नं.९८०४७९७८१२, ९८४२८२९७१२

गोलबजार नगरपालिका वडा न.- 5 का नन्दनि मलिकको Normal Delivery मार्फत पहिलो सन्तानको रुपमा छोराको आगमन भएको छ्।बहिनीलाई हा...
12/06/2026

गोलबजार नगरपालिका वडा न.- 5 का नन्दनि मलिकको Normal Delivery मार्फत पहिलो सन्तानको रुपमा छोराको आगमन भएको छ्।बहिनीलाई हार्दिक बधाई 🎉🌸 -----------------------🌸-------------------------
गोलबजार हेल्थ केयर एण्ड डाईग्नोष्टिक सेन्टर प्रा.लि.
सम्पर्क न. ९८०४७९७८१२,९८४२८२९६१२

Every Saturday 10:00 to 4:00PM
02/06/2026

Every Saturday 10:00 to 4:00PM

13/05/2026

बरिष्ठ हाड्जोर्नी तथा नशा रोग विशेषज्ञ डा.राकेश कुमार यादबको सेवा अब गोलबजार हेल्थ केयर एण्ड सेन्टर गोलबजार सिरहामा,
प्रत्येक शनिवार १०बजे देखि बेलुका ५ बजे सम्म
सम्पर्क मो.नं.९८०४७९७८१२, ९८४२८२९७१२

Address

Golbazar 4 Siraha
Siraha
1

Telephone

+977 980-4797812

Website

Alerts

Be the first to know and let us send you an email when Golbazar Health Care & Diagnostic Centre Pvt.Ltd Golbazar-4 Siraha Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Golbazar Health Care & Diagnostic Centre Pvt.Ltd Golbazar-4 Siraha Nepal:

Shortcuts

Share