पराजुली फार्मेसी तथा कृष्ण मेडीकल सुनवल - नवलपरासी

  • Home
  • Nepal
  • Sunwal
  • पराजुली फार्मेसी तथा कृष्ण मेडीकल सुनवल - नवलपरासी

पराजुली फार्मेसी तथा कृष्ण मेडीकल  सुनवल - नवलपरासी Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from पराजुली फार्मेसी तथा कृष्ण मेडीकल सुनवल - नवलपरासी, Pharmacy / Drugstore, पराजुली फार्मेसी तथा कृष्ण मेडिकल, Sunwal.

✅हाडजोर्नी नशा बाथ रोग विशेषज्ञ
✅सुगरथायराइड तथा हर्मोन रोग विशेषज्ञ
✅पेटआन्द्राकलेजो तथा प्यान्क्रीयाज रोग विशेषज्ञ
✅मुटु रोग विशेषज्ञ
✅स्त्री महिला तथा प्रसुती रोगविशेषज्ञ
✅नशाटाउको तथा मनोरोग विशेषज्ञ
✅नाककान घाँटि र छाला यौन र सौर्न्दर्यविशेषज्ञ

बिस्वकर्मा भगवानले रक्षा गरुन 🙏पराजुली फार्मेसी तथा कृष्ण मेडीकल  सुनवल - नवलपरासी
17/09/2026

बिस्वकर्मा भगवानले रक्षा गरुन 🙏
पराजुली फार्मेसी तथा कृष्ण मेडीकल सुनवल - नवलपरासी

16/09/2026

#काठमाडौबाट_वरिष्ठ_नशा_टाउको_तथा_मनोरोग_विशेषज्ञ
#डाक्टर_सुरज_तिवारी_सुनवलमा_आउने_जानकारी
#असौज_३_गते_शनिबार_सुनवलमा_आउनेहुदा_परिक्षण_गराउन_आफू_तथा_आफन्तजनमा_निम्न_समस्याहरु_भएमा
#सम्पर्क_गर्नुहोला
#टाउको_दुखिरहने
#आधा_टाउको_दुख्ने
ा_बिहोस_हुने
#चिर_चिर_पसिना_आउने
#वाकवाकी_लाग्ने
#खान_मन_नलाग्ने
#पेट_पोल्ने_दुख्ने
#कान_कराउने
#घाटी_अप्ठ्यारो_हुने
#घाटिमा_केही_अडकिए_जस्तो_हुने
#निन्द्रा_नलाग्ने
ाग्ने
#जिद्दीपना_हुनु
#रिसिनु_या_झिझिनु
#शन्का_धेरै_लिनु
#मुटुको_धडकन_बढी_हुने
#प्रेशर_बढी_भए_जस्तो_हुने
#एकोरि_हुने
ोच_आइरहने
#नराम्रो_सपना_देखिरहने
#एक्लै_बस्न_मनपराउने
#आफुले_आफैलाई_एक्लो_सम्झनु
#केही_गर्छु_भन्ने_आट_नआउने
#टोलाईरहने
#बिर्सिरहने
#माइग्रेन
#डिप्रेसन
#एन्जाईटी
मृगी
चक्कर_लाग्ने
यौन समस्या
हातखुट्टा_झमझमाउनेहात_खुट्टा_पोल्ने_सिल्का_हान्ने
हात_खुट्टा_ढाड_दुख्ने_हातखुट्टा_बाउडिने_काम्ने
बिस्तारामा_पिशाब_फेर्ने_जाड_रक्सि_तथा_लागु_औषधिको_दुरुपयोग
नशा टाउको मनोरोग संबंधित कुनै अन्य समस्याहरु भएमा समयमै सम्पर्क गर्नुहोला ।


#सम्पर्क पराजुली फार्मेसी तथा कृष्ण मेडीकल सुनवल - नवलपरासी #मोबाईल 9851175505

हिन्दुहरुको महान पर्व हरि तालिका तिज पर्वको शुभकामना 🙏पराजुली फार्मेसी तथा कृष्ण मेडीकल  सुनवल - नवलपरासी
13/09/2026

हिन्दुहरुको महान पर्व हरि तालिका तिज पर्वको शुभकामना 🙏
पराजुली फार्मेसी तथा कृष्ण मेडीकल सुनवल - नवलपरासी

आफ्नो स्वास्थ्यलाई ध्यान दिएर खानु होला 🙏
12/09/2026

आफ्नो स्वास्थ्यलाई ध्यान दिएर खानु होला 🙏

बुवाको साथ, आशीर्वाद र विश्वास नै जीवनको सबैभन्दा ठूलो सम्पत्ति हो।समस्त बुवाहरूमा सम्मान तथा कुशे औँसीको हार्दिक शुभकाम...
11/09/2026

बुवाको साथ, आशीर्वाद र विश्वास नै जीवनको सबैभन्दा ठूलो सम्पत्ति हो।
समस्त बुवाहरूमा सम्मान तथा कुशे औँसीको हार्दिक शुभकामना 🙏
पराजुली फार्मेसी तथा कृष्ण मेडीकल सुनवल - नवलपरासी

स्वतन्त्रता, न्याय र परिवर्तनको आवाज उठाउँदै आफ्नो जीवन बलिदान गर्नुहुने सम्पूर्ण सहिदहरूको स्मृतिमा हार्दिक श्रद्धाञ्जल...
08/09/2026

स्वतन्त्रता, न्याय र परिवर्तनको आवाज उठाउँदै आफ्नो जीवन बलिदान गर्नुहुने सम्पूर्ण सहिदहरूको स्मृतिमा हार्दिक श्रद्धाञ्जली। उहाँहरूको सपना, साहस र समर्पणले आगामी पुस्तालाई प्रेरित गरिरहनेछ 🙏

पराजुली फार्मेसी तथा कृष्ण मेडीकल सुनवल - नवलपरासी

04/09/2026

ौ_२०_गते_शनिबारको_थप_विशेषज्ञ_सेवा
नशा टाउको तथा मनोरोग वरिष्ठ विशेषज्ञ डाक्टर सन्दीप वर्मा
#सम्पर्क Bhairab pharmacy buddha chok parasi , Nawalparasi
#मोबाईल 9857045505
#समय दिउँसो १ बजे पछी
Bhairab Pharmcy सुगर तथा थायराईड उपचार जगन्नाथ कृष्ण पराजुली पराजुली फार्मेसी सुनवल नवलपरासी Bimu Devkota Parajuli

 #आज  #भदौ२०  #गते  #शनिवार  #का  #थप   #सेवा  सुगर थायराईड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर विनय भट्टराई हाडजोर्नी नशा बा...
04/09/2026

#आज #भदौ२० #गते #शनिवार #का #थप #सेवा
सुगर थायराईड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर विनय भट्टराई
हाडजोर्नी नशा बाथ रोग विशेषज्ञ डाक्टर सुदर्शन पाण्डे
छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर जमिल मिक्रानी
#सम्पर्क पराजुली फार्मेसी तथा कृष्ण मेडीकल सुनवल - नवलपरासी #मोबाइल 9851175505
जगन्नाथ कृष्ण पराजुली पराजुली फार्मेसी सुनवल नवलपरासी Bimu Devkota Parajuli सुगर तथा थायराईड उपचार
Bhairab Pharmcy

पराजुली फार्मेसी तथा कृष्ण मेडीकल  सुनवल - नवलपरासी मा सेवा दिदै आउनु भएका नशा टाउको तथा मनोरोग वरिष्ठ डाक्टर सुरज तिवार...
03/09/2026

पराजुली फार्मेसी तथा कृष्ण मेडीकल सुनवल - नवलपरासी मा सेवा दिदै आउनु भएका नशा टाउको तथा मनोरोग वरिष्ठ डाक्टर सुरज तिवारी सर लाई जन्म दिनको शुभकामना 🙏

Address

पराजुली फार्मेसी तथा कृष्ण मेडिकल
Sunwal
33015

Telephone

+9779851175505

Website

Alerts

Be the first to know and let us send you an email when पराजुली फार्मेसी तथा कृष्ण मेडीकल सुनवल - नवलपरासी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to पराजुली फार्मेसी तथा कृष्ण मेडीकल सुनवल - नवलपरासी:

Shortcuts

Share